विराटनगर, १ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज शुभकामना सन्देश जारी गर्र्दै प्रदेशमा भएका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गरेर आफ्नै पौरखले प्रदेश. . .
प्रेम देवान विराटनगर १ वैशाख । १ नम्बर प्रदेशको राजधानी विराटनगर भएसंगै उद्योग र होटल व्यावसायमा लगानीकर्ताहरु बढेका छन् । पछिल्लो समय सपिङ महल तर्फ उपभोक्ताको आकर्षण बढ्दै गएकाले औद्योगिक नगरी विराटनगरमा ठूला व्यापारिक महल खुल्ने क्रम पनि बढ्दो छ । आज नयाँ वर्ष वैशाख १ गते विराटनगरमा दुई ठुला सपि. . .
मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः । मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।। विक्रम संवत २०७५ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४० ईस्वीय सन् २०१८-२०१९ र नेपाल संवत ११३८-११३९, विरोधकृत नामको संवत्सर रहेको यस वर्षमा राजा सूर्य र मन्त्री शनि रहेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त�. . .
विराटनगर, ३० चैत । विराटनगरमा रहेको सत्यानारायण माध्यमिक विद्यालयमा गएराति चोरी भएको छ । विराटनगर–७ धरानरोडमा रहेको बिद्यालय भित्र प्रवेशगरी कोठाहरुको ताला फुटाएर चोरी गरेका हु्न् । चोरहरुले विद्यालयको प्रधानाध्यापक बस्ने कोठा, पुस्तकालय, कर्मचारी कोठा र लेखा शाखाको कोठामा लगाइएको ताला फोडेर भित�. . .
धनगढी, ३० चैत । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (डीपीएल) को उपाधि घरेलु टोली टीम चौराहा धनगढीले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा धनगढीले काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि उचालेको हो । १८२ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र जोड्न सक्. . .
प्रेम देवान विराटनगर ३० चैत । नेपालमै ५० करोड बढीको लगानीमा टायर उद्योग संचालनमा आएको छ । नेपालबाट भारततर्फको व्यापार घाटामा चुलिँदै गएको अबस्थामा त्यसलाई केही भएपनि कम गर्नको लागि टायर उद्योग संचालनमा ल्याईएको उद्योग संचालकको दावी छ। भारत र नेपालको संयुक्त लगानीमा डेल्टा टायरको उद्योग संञ्चलन गर�. . .
काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र विक्रिदर २८ रुपैयाँ ७५ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रिदर २८ रुपैयाँ �. . .
विराटनगर, ३० चैत । गोली प्रहारबाट घाइते धर्मगुरु श्रीनिवासाचार्यलाई बलिउड अभिनेत्री मनिषा कोइरालाले भेटेकी छन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत श्रीनिवासाचार्यलाई बुधबार राति मनिषाले भेटेकी हुन् । अभिनेत्री कोइरालासँगै उनका पिता प्रकाश कोइराला, आमा सुष्मा कोइराला श्रीनिवासाचार्यको स्�. . .
ओखलढुंगा, ३० चैत । नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।ओखलढुंगेली लेखक तथा सर्जकहरुले भने ०७५ सालको नयाँ वर्षमा दुई खाले साहित्यिक स्वाद चखाउने भएक. . .
विराटनगर, २९ चैत । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा हिजोसाँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको . . .
विराटनगर, ३० चैत । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सांगठनिक निकाय रहने निर्णय गर्दै नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन सम्पन्न भएको छ । त्यस्तै प्रत्येक प्रदेशमा प्रदेशसभाको गठन हुने नयाँ व्यवस्था गरिएको छ । यसैगरी रेडक्रसलाई समावेशी रुपमा सञ्चालन गर्न केन्द्रीय तहमा कम्तीमा चार, प्रद�. . .
विराटनगर ३० चैत । भारतको एक च्यारिटेवल ट्रष्टले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्नको लागी ५० करोड बराबरको छात्रवृत्ति प्रदान गर्नेभएको छ । भारतीय पुर्व राष्ट्रपति स्व.डा.ए.पी.जे अब्दुल कलामको सम्झनामा स्थापना गरिएको रोजमाईन एजुकेश्नल एण्ड च्यारिटेबल ट्रष्टले करिब १२ सय विद्यार्थीहरुलाई उक�. . .