काठमाडौँ, १९ चैत । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ । आज १५६. . .
विराटनगर, १९ चैत । रानी–विराटनगर–ईटहरी–धरान ६ लेन सडकको प्रदेश सरकारका मुख्यमन्त्री देखि मन्त्री सम्मले अनुगमन गरेका छन् । रानीबाट सुरु भएको अनुगमनमा प्रदेशका मुख्मन्त्री शेरधन राइ, अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, वन तथा पर्यटन मन्त्री जगदिश कुसि�. . .
विराटनगर, १९ चैत । एक नम्बर प्रदेशको संसद बैठक ३५ मिनेट बसेर स्थगित भएको छ । एक नम्बर प्रदेश सभाले आजको बैठकसम्म आउँदा प्रदेश सभा संचालन सम्बन्धि नियमावली पारित गर्ने र आजै प्रदेश आर्थिक कार्यविधि बिधेयक पास गर्ने बाहेकका कुनै पनि काम अघि बढाउन सकेको छैन । त्यसको कारण भनेको सरकाले संसदलाई बिजनेश दिन नस. . .
काठमाडाैं,१९ चैत । मणिपाल शिक्षण अस्पतालमा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप भएको छ। झडपमा ७ प्रहरीसहित अन्दोलनरत अस्पतालका कर्मचारी घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै कर्मचारीहरुले ११ दिनदेखि धर्ना दिँदै आएका छन्। कर्मचार�. . .
विराटनगर, १९ चैत । एक नम्बर प्रदेश सभा बैठक आज बस्दैछ । १४ गतेको संसदमा पेश भएको आर्थिक विधेयक आज पास हुँदै छ । संशोधन दर्ताका लागि तोकिएको ७२ घण्टामा कुनै संशोधन नैनपरेपछि प्रदेश सरकारको आर्थिक कार्यबिधी नियमित तथा ब्यवस्थित गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पास हुने निश्चित भएको हो । आर्थि�. . .
काठमाडौँ— प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् । ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल । स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाका�. . .
मोरङ, १९ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ र २ मा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन्। पथरीशनिश्चरे नगरपालिका-१ मा १९ बर्षिय अशोक बराईलीले मादक पदार्थ सेवन गरी आफ्नै १४ बर्षिय भाइ नबिन बराईलीलाई खुकुरी प्रहार गरेका हुन्। बेलुका ८ सामान्य विवाद पश्चात खुकुरी प्रहारबाट हातमा चोट लागेका नबिनक�. . .
सुमन सुस्केरा विराटनगर, १९ चैत । चैतको चर्को घाम । कोही रोपाई गर्दै गरेका, कोही धानको बिउ काढेका अनी केही अलिक अघि धान रोपेकाहरु धान गोड्नमा ब्यस्त देखिन्छन् । यो भारतसँग सिमा जोडिएको क्षेत्र जहदा गाउँपालिका बुधनगरका किसानहरुको अबस्था हो । हल गोरुसँगै खेतमा जोत्दै गरेको अबस्थामा भेटिए जहदा १ बुधनगरक�. . .
विराटनगर, १९ चैत । झापामा श्रीमान्को कुटाईबाट श्रीमतीको ज्यान गएको छ। गौरीगन्ज गाउँपालिका–३ दन्तकालीका २८ बर्षिया निमथोकी शेर्पाको आफ्नै श्रीमानको कुटाईबाट ज्यान गएको हो। निमथोकीलाई ३० बर्षिय श्रीमान पासाङ शेर्पाले बेलुका ७ बजेतिर घरायसी बादबिबाद हुँदा काठको मुडाले टाउकोमा प्रहार गरी गम्भिर घाइ. . .
विराटनगर, १९ चैत । पाहुना टोली भारतको मोहम्मेदन स्पोर्टिङ क्लब कोलकातालाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा १–० गोल अन्तरले कोलकातालाई स्तब्ध पार्दै संकटाले विजयी सुरुवात गरेको हो । निर्धारित समय गो. . .
बिराटनगर, १८ चैत । बिराट गोल्डकप २०७४ को केही बेर अघि सकिएको खेलमा भारतको मोहम्मेदन क्लवलाई संकटाले पराजित गरेको छ । मोहम्मेदनको हारसँगै संकटा क्वाटर फाईलनमा प्रवेश गरेको छ । संकटाले जितको लागि भारतलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो क्वाटर फाईलन खोल रिजालको मोरङ ११ र रमपम झापा ११ बिच हुने छ । स�. . .
ओखलढुंगा, १८ चैत । ओखलढुंगामा अश्लील भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११, सोब्रुको जंगलमा यौन सम्पर्क गरिरहेका शिक्षक र महिलाको भिडियो आफूहरुसँग रहेको भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगर�. . .