Bivek_OB

विराट गोल्डकप आज देखि शुरु हुने, पहिलो खेल मोरङ र थिम्पु बिच

विराटनगर, १७ चैत । विराट गोल्डकप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगरको सहिद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजे देखि शुरु हुने तयारी छ । आजको उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटवल क्लव भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वट�. . .


विराटनगरमा बैंकको दादागिरी, वाढी पिडितलाई राहत रकम पाउनै मुस्कील

विराटनगर, १७ चैत । मोरङको जहदा गाउँपालिकाले वाढी पिडित राहत रकम टुरिजम डेभलेपमेन्ट बैंक बिराटनगरबाट वितरण गर्ने ब्यवस्था मिलाएको छ । सर्बसाधारणलाई सजिलोको लागि भन्दै बैंकबाट रकम वितरणको काम थालिएको हो । तर बैंकले मनोमानी लगाएको नियमका कारण सर्बसाधारणले एक साता धाउँदा पनि राहत रकम पाउन सकेका छैनन । �. . .


​प्रेमीसँग छुटाएर छोरीको हत्या, शव जलाएको आरोपमा बुवासहित दुई जना पक्राउ

जनकपुर, १७ चैत । छोरीको हत्या गरेर शव जलाएको आरोपमा प्रहरीले बुवासहित दुई जनालाई पक्राउ गरेको छ ।  धनुषाको शहीद नगरपालिका – ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेला पट्टीका ४६ वर्षीय देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।. . .


युवकको हत्या गर्ने नरमायालाई जन्मकैदको फैसला

तेह्रथुम, चैत १६ – छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीया निरु भनिने नरमाया लिम्बूलाई जिल्ला अदालत तेह्रथुमले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । लिम्बूलाई गएको भदौ २८ गते राति छिमेकी २१ वर्षे अनिल भुजेलको हत्या गरेको आरोपमा असोज २ गते प्रहरीले पक्राउ गरेको. . .


स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, १६ चैत– त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ २०७४ सालमा लिइएको ३ वर्षे स्नातक पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ ।  त्रिभुवन विश्वविद्यालयले शुक्रवार एक सूचना जारी गर्दै मानविकी संकायअन्तर्गत स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको जनाएको छ । https://tu.edusanjal.com र http://tu.ntc.net.np/ मा लगइन. . .


विरानगरमा भीष्मको ‘आधा उज्यालो’ कवितासङ्ग्रहको परिचर्चा

विराटनगर, १६ चैत । कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को शुक्रबार विराटनगरमा परिचर्चा गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कवितासङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो । तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय उप्रेतीको ‘आधा उज. . .


विराटनगरका पत्रकार भन्छन् ’पत्रकारीता बजार नियन्त्रित हुन खोज्यो ’

सुमन/प्रेम विराटनगर, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । नेपाल पत्रकार महासंघ मोरङले दिवसको अवसरमा दुईजना सुचनाका अभियनताहरुलाई सम्मान र पुरस्कार बितरण सहित दिवस मनाएको हो । पत्रकारहरुको छाता संस्थाको स्थापना भएको सन्दर्भमा बोल्दै सहभागीले प�. . .


१२ लाख ७१ हजार राशीको विराटगोल्ड कपको तयारी पुरा, फुटबलमा ब्यापारी राजनिति

विराटनगर, १६ चैत । विराट गोल्डकपको तयारी पुरा भएको छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भत्रे नारा सहित डे–नाईट फुटबल प्रतियोगिता शनिवार देखि हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल वाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्ता प्�. . .


विराटनगरमा हिजोको असिना -आजको पानी , धुलो मर्यो–हिलोको पिडा

विराटनगर, १६ चैत । बिहीवार दिउँसो असिना परेपछि रोकिएको बर्ष फेरी शुरु भएको छ । लामो समय बर्षा नभएकोले ठुलो बर्षा हुने अनुमान गरिएको छ । पानी नपर्दा अत्याधिक धुलोले सास्ती खेप्दै आएका विराटनगरवासीलाई बर्षासँगै थोरै पानीबाट पनि सास्ती हुने गरेको छ । चैते बर्षाले पनि आवत जावतमा समस्या हुने स्थानीय बताउँ. . .


कक्षा ८ को आजको परीक्षा स्थगित

ताप्लेजुङ, १६ चैत ।  ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै �. . .


मच्छड धूपबाट सावधान !

काठमाडौं, १६ चैत– गर्मी मौसममा मच्छडको बिगबिगी हुन्छ । विशेषगरी, तराई क्षेत्र र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मेहम्मे पर्छ । मच्छडको टोकाइले एलर्जी त बचाउँछ नै, कैयौँ रोगसमेत लाग्न सक्छ । धेरैले मच्छडको टोकाइबाट बच्न मच्छड धूप प्रयोग गर्दछन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ ।  मच्छडको ट. . .


आज पत्रकार महासंघको ६३ औ स्थापना दिवस, विराटनगरमा सुचना लिन जान्नेलाइ पुरस्कृत गरिने

विराटनगर,१६ चैत । आज नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । स्थापना दिवसका अवसरमा सुचना अधिकारको क्षेत्रमा योगदान पुर्याउने विभिन्न सुचनाको अधिकारको क्षेत्रमा काम गर्नै ब्क्तिहरुलाई पनि आजै सम्मान गर्ने कार्यक्रम रहेको छ । सूचना अधिकारको क्षेत्रमा योगदा�. . .