Bivek_OB

विराटनगरमा हिजोको असिना -आजको पानी , धुलो मर्यो–हिलोको पिडा

विराटनगर, १६ चैत । बिहीवार दिउँसो असिना परेपछि रोकिएको बर्ष फेरी शुरु भएको छ । लामो समय बर्षा नभएकोले ठुलो बर्षा हुने अनुमान गरिएको छ । पानी नपर्दा अत्याधिक धुलोले सास्ती खेप्दै आएका विराटनगरवासीलाई बर्षासँगै थोरै पानीबाट पनि सास्ती हुने गरेको छ । चैते बर्षाले पनि आवत जावतमा समस्या हुने स्थानीय बताउँ. . .


कक्षा ८ को आजको परीक्षा स्थगित

ताप्लेजुङ, १६ चैत ।  ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै �. . .


मच्छड धूपबाट सावधान !

काठमाडौं, १६ चैत– गर्मी मौसममा मच्छडको बिगबिगी हुन्छ । विशेषगरी, तराई क्षेत्र र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मेहम्मे पर्छ । मच्छडको टोकाइले एलर्जी त बचाउँछ नै, कैयौँ रोगसमेत लाग्न सक्छ । धेरैले मच्छडको टोकाइबाट बच्न मच्छड धूप प्रयोग गर्दछन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ ।  मच्छडको ट. . .


आज पत्रकार महासंघको ६३ औ स्थापना दिवस, विराटनगरमा सुचना लिन जान्नेलाइ पुरस्कृत गरिने

विराटनगर,१६ चैत । आज नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । स्थापना दिवसका अवसरमा सुचना अधिकारको क्षेत्रमा योगदान पुर्याउने विभिन्न सुचनाको अधिकारको क्षेत्रमा काम गर्नै ब्क्तिहरुलाई पनि आजै सम्मान गर्ने कार्यक्रम रहेको छ । सूचना अधिकारको क्षेत्रमा योगदा�. . .


स्थानीय तह र प्रदेश पदाधिकारीको सेवा सुविधा छिट्टै टुङ्गीने

विराटनगर, १६ चैत । लामो समय देखि अन्यौलमा परेको स्थानीय तहका पदाधिकारी र प्रदेश सरकारका पदाधिकारीको सेवा सुबिधाको बारेको अन्यौल हट्ने भएको छ । बिहीवार बेलुका मुख्यममन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सभाका पदाधिकारी र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धि कानुनको म. . .


विराटनगरका दुई किशोरीको उछिनपाछिन, अनुपमा र शिक्षा मिस नेपालको दौडमा

प्रेम देवान विराटनगर,१६ चैत । यसपटको २३ औं संस्करणको मिस नेपालमा विराटनगरका दुई प्रतिभा कस्सीएर लागेका छन् । उनीहरुको साथमा अन्य क्षेत्रबाट ‘मिस नेपाल’ बन्नका लागि अहिले २३ जना यूवतीहरु पनि उसैगरी लागेका छन् द हिडेन ट्रेजरले हरेक बर्ष आयोजना गर्ने ‘मिस नेपाल’ सवैभन्दा चर्चित सौन्दर्य प्रतियोगीता म. . .


एक नम्बर प्रदेशलाई किराँत प्रदेशको मागराख्दै २५ लाख हस्ताक्षर सभामुख र मुख्यमन्त्रीलाई (फोटो फिचर)

प्रेम देवान , विराटनगर, १५ चैत । १ नम्बर प्रदेश ऐतिहासिकको आधारमा नाम किरात प्रदेश घोषणगर्नु पर्ने भन्दै २५ लाख हस्ताक्षर एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा सभामुखलाई बुझाएका छन् । प्रदेश नम्बर १ मा आदिम कालदेखि किरातीहरुले खनेर खोस्रेर आवाद गरेको जन्मभुमीलाई किरात प्रदेश नामाकरण गर्नु पर्ने भन्द�. . .


श्रीमतीबाट पीडित श्रीमानका यस्ता कथा, सम्बन्धविच्छेद

ललितपुर, १५ चैत। केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेक. . .


स्थानीय तहलाई १५ दिन भित्र खर्च विवरण पेश गर्न निर्देशन

सुनसरी, १५ चैत । गएको साउनको बाढीताकाको खर्च विवरण फछ्यौट नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहलाई बढीमा १५ दिनभित्र विवरण बुझाउन भनेको छ । सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले त्यस्तो बताउनुभएको हो । लामो सम. . .


कटहरीमा मजदुर एक हुने

विराटनगर, १५ चैत । मजदुरहरुको हकअधिकार स्थापित गर्न सबै एक भएर अगाडि बढ्नुपर्नेमा मोरङको कटहरीमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङको छैटौं अधिवेशनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क�. . .


उर्लावारीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, १५ चैत । मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ । उर्लाबारी–राजघाट सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्। राजघाटबाट उर्लाबारीतर्फ जाँदै गरेको ना ४ ख ८३५७ नम्बरको ट्रकले मे ९ प ७६१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको �. . .


एमाले र माओवादी एकता पछिको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने

काठमाडौँ, १५ चैत । एमाले र माओवादी केन्द्रबीच एकतापछिको पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने गरी सांगठनिक स्वरूप बनाउने सहमति जुटेको छ ।पोलिटब्युरो ९९ र स्थायी कमिटी ३३ सदस्यीय हुनेछ । पार्टीमा पदाधिकारी रहने छैनन् । अध्यक्ष भने दुईजना हुनेछन् । संगठनको स्वरूप तयार गर्न गठित कार्यदलले प�. . .