झापा, २२ चैत। झापाको मेचीनगर नगरपालिका-६ हिकोला मोडबाट प्रहरीले मुख भित्र लुकाएर ल्याउदै गरेको ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापा शिवशताक्षी नगरपालिका-११ बस्ने २७ बर्षिय एक युवतीलाई १ ग्राम २०० मिली ग्राम ब्राउन सुगर �. . .
विराटनगर , २२ चैत । विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । गएराती तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागिय टिम नेपाल पुलिस क्लब विरुद्ध टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उ. . .
विराटनगर, २१ चैत । बैशाखको पहिलो साता सुनसरीको इटहरी स्थित तालतलैमा हुन लागेका महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतीले महिला हिंसाको घटनालाइ प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुती रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमाहा. . .
विराटनगर २१ चैत । आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ बर्षिय एक पुरुष रहेका छन्। उनले आफ्नै १२ बर्षिया नातिनीलाई केही समय देखी डर र त्रास देखाई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरी परेपछि गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको ह�. . .
विराटनगर, २१ चैत । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कार्यालय उद्घाटन गर्दै नेपालको औद्योगिक क्षेत्रको रुपमा रहेको बिराटनगर र अहिलेको अस्थायी राजधानी रहेको कारणले पनि प्रदेश कार्यालय विराटनगरमा स्थापना गरे�. . .
कैलाली २१ चैत। धनगढी प्रिमियर लिगमा बुधबार दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन् । डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं बुधबार रुपन्देहीलाई हराउँदै पुनः लयमा फर�. . .
विराटनगर, २१ चैत । वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा मंगलवार ती ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि बृद्ध आमा –बुवा देखि भर्खरका युवाहरुको पनि उसैगरी उपस्थिती थियो । ज्योती मगर आउने भनेपछि हो न. . .
चितवन, २१ चैत । चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा . . .
तहैथुम, २१ चैत । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभए प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको छ । सरकारी लगानीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभएको भन्दै मुख्यमन्त्री राईले शैक्षिक गुणस्तर सुधार नगर्ने विद्यालय र शिक्षक सम�. . .
विराटनगर, २१ चैत । विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा गएराती भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गर�. . .
काठमाडौँ, २० चैत । सरकारले पाँच वटा नमूना कानुन सबै प्रदेशहरुमा पठाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ५ वटा नमूना कानुन ७ वटै प्रदेश सरकारलाई पठाइएको जानकारी गराएको हो । अव एक हप्ता भित्र बाँकी २२ वटा नमूना कानुनको मस्यौदा पनि प्रदेश सरकारलाई पठाइने का. . .
सुनसरी, १९ चैत । सुनसरी प्रहरीले तस्करीको लाईन खुलाईदिन भन्दै प्रहरीलाई पैसा दिन आएका एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला बसमतीया पंचायत–४ घर भएका विधानन्द साह रहेका छन्। साहले जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियालाई भ. . .