Bivek_OB

विराटनगरमा पत्रकार शहीद कृष्णसेनप्रति श्रद्धाञ्जली, पत्रकारलाई मास्क र प्रेस ज्याकेट

बिराटनगर, १३ जेठ । प्रेस संगठन नेपाल मोरङले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । कृष्णसेनको १८ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतम, मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, यज्ञ �. . .


प्रदेश १ को प्रदेशसभाको छैठौँ अधिवेशन भोलीबाट, मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुको कोरोना नेगेटिभ

विराटनगर । प्रदेश नम्बर एकको प्रदेशसभाको छैठौं अधिवेशन जेठ १४ अर्थात् भोली बुधबारबाट सुरु हुँदैछ । संसद अधिवेशनमा सहभागी हुने प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू, कर्मचारी र मर्यादा पालकको कोरोना परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानका. . .


आज थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२

मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रह. . .


विराटनगर नर्सिङ क्याम्पसको बसले मोटरसाईकललाई ठक्कर दियो,घाईतेको पहिचान खुल्न सकेन

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा कर्मचारी बोक्ने गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ । मंगलबार (आज ) दिउसो २ ः ३० को समयमा विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र अगाडी विराटनगर नर्सिङ क्याम्पसको को १ क १२०२ नम्बरको गाडीले को १० प ९२१२ नम्बरको मोटरसाईकललाई ठक्. . .


प्रधानमन्त्री केपी ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्�. . .


मोरङमा दुई सवारी दुर्घटना : २ जनाको मृत्यु

मोरङ, जेष्ठ १३ गते । मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका-९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा. . .


झापामा सुक्यो चैते धानको बाला, किसानमा चिन्ता थपियो

टीकाराम उप्रेती झापा, जेठ १३ गते । झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । रोपिएको धानको बाला लपक्क नुहिएको पनि थियो । फलाइ हेर्दा धान राम्रो हुने आशा थियो तर नुहेको बाला अचानक सुक्न थाल्यो । पहिलो दिन एक÷दुईवटा मात्र बालामा यस्तो समस्या आएक. . .


विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी

कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले �. . .


समस्यामा तेल उद्योग : सुनसरी–मोरङ करिडोरका उद्योग बन्द हुने अवस्थामा

नवराज कट्टेल विराटनगर, जेठ १३ गते । आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो । कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्�. . .


भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै ,४१ सय बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएकाे छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेना. . .


आजको मौसम : नेपालको पूर्वी भूभागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मंगलबारको पूर्वानुमान जारी गरेको छ ।  महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव रहेको छ। यसका साथै, हाल  देशको  पहाडी भूभागका केहि स्थानमा आंशिक बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतय. . .


डा. गोविन्द केसीले दुईदिने सत्याग्रह गर्ने, नेपाली भूमि फिर्ता गर्न माग

भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्न माग गर्दै डा. गोविन्द केसीले दुईदिने सत्याग्रह गर्ने जनाइएको छ । एक विज्ञप्ति जारी गर्दै यही जेठ २० गतेदेखि दुईदिने सत्याग्रह गरिने विज्ञप्तिमा उल्लेख छ । लिम्पियाधुरादेखि आउने महाकाली नदी नै नेपालको पश्चिमी सीमा कायम गर्न माग गर�. . .