Bivek_OB

सकारात्मक खबर : कोरोनाबाट संक्रमित मध्ये विश्वभर २३ लाख १८ हजार बढि निको भए

विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७०० पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्यमन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म विश्वभर तीन. . .


मेयर भीम पराजुलीको कार्यकक्षमा नेपालको नक्सा संसोधन गरिएको निशानछाप

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संसोधन गराएका छन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि मेयर पराजुलीले पनि नक्सा परिबर्तन गर्न लगाएका छन् । मेयर भीम �. . .


एक महिनासम्म रोजा बस्नेलाई दैनिकी निशुल्क खाना खुवाउने विराटनगरका युवा पप्पु अंसारी

विराटनगर । मुस्लिम समुदायले मनाउने एक पवित्र पर्व रमजान आईतबारबाट सकिएको छ । पुन सोमबारबाट ईद पर्व सुरु भएको छ । एक महिना सम्म मनाइने मुस्लिम समुदायको महान् पर्वमा वर्त बसेका वर्तालुहरुलाई एक महिना सम्म विभिन्न प्रकारका परिकार बनाएर खुवाएका छन् विराटनगरका एक युवाले । विराटनगर ९ धोवीयारीमा बसोबास गर. . .


प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । यस प्रदेशमा आइतबारसम्ममा १७८ जना सङ्क्रमित रहेकामा आज बिहान ५४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान १०ः४५ बजेको समयमा जारी प्रेस विज्ञप्तिमा थप ७२ जनामा कोरोना सङ्क्रमित पुष्टि भ�. . .


भारतमा आजबाट आन्तरिक हवाइ सेवा सुचारु भयो

दुई महिनाको लकडाउनपछि आजदेखि भारतमा आन्तरिक हवाइ सेवा सुचारु भएको छ । सेवा सुचारु भएको पहिलो दिन भारतका अधिकांश विमानस्थलहरुमा यात्रुहरूको लामो लाइन तथा अस्तव्यस्तता देखिएको छ । स्थानीय मिडियाका अनुसार कम्तिमा १ सयभन्दा बढी उडानहरु रद्द भएका छन् । यद्यपि, धेरै उडानहरु पूर्वनिर्धारित तालिका अनुस. . .


नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८२, मृत्यु हुने ४ जना

नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै बाराको कलैला–७ का �. . .


विराटनगरमा कोशी कोरोना अस्पतालमा डाबर नेपालको जुस सहयोग

विराटनगर जेठ १२, विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा डाबर नेपालको विराटनगर शाखाद्वारा जुस वितरण गरेको छ । डाबरको विराटनगर शाखाद्वारा विराटनगरको कोरोना अस्पतालमा रहेका चिकित्सक , कोरोना संक्रमित तथा सुरक्षाकर्मीलाई एक लाख ३० हजार बराबरको जुस सहयोग गरेको हो ।डाबर नेपालले आफ्नो सामाजिक उत्तर�. . .


विराटनगर १६ बर्माटोलमा मैनबत्ती निभाउन विर्सदा घर जलेर नष्ट,५ लाख बराबरको क्षति

विराटनगर । लाईन गएको बेला घरमा बालेको मैन बत्ति निभाउन विर्सदा गएराती एक घरमा लागलागी हुदाँ ५ लाख बराबरको क्षति भएको छ । विराटनगर महानगरपालीका वडा नं १६ बर्माटोल गुम्मा स्थित एक तले काठको घरमा आईतबार राती आगलागी भएको थियो । जुद्धमैच फेक्ट्री अगाडी गुम्बा छेउमा बसोबास गर्दै गणेश कुमार घिमिरेको घरमा र. . .


मोरङको कानेपोखरीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

मोरङ, जेष्ठ १२ गते । मोरङको कानेपोखरी गाउँपालिका-५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रबिण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईत�. . .


बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गर्ने बजेट, जारी लकडाउन, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गर्ने थप कार्यहरु लगायतका विषयमा छलफल हुने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । क. . .


नेपालमा थप ७२ जनामा कोरोना संक्रमण, संख्या ६७५ पुग्यो

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ  । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।. . .


यस पटकको ईद कोरोना विरुद्ध लडिरहेका योद्धाहरुमा समर्पित – चांद बाबू इराकी

यस पटकको ईद कोरोना विरुद्ध लडिरहेका योद्धाहरुमा समर्पण-चांद बाबू इराकी यस पटकको ईद कोरोनाका विरुद्ध लाग्ने योद्धाहरुलाई समर्पित जो हाम्रा लागि दिन रात नभनी कार्य क्षेत्रमा खटिएका छन । आफ्नो जीवनको जोखिमको प्रवाह नगरी देश र जनताको सेवामा आफूलाई उभ्याएका छन ऊनीहरुको कामको चर्चा जति गरे नि कम हुन्छ । �. . .