Bivek_OB

लकडाउन : आजको परिप्रेक्ष्यमा चालिनुपर्ने कदम – आकाश दुलाल

२०७६ पौष १५ गते निमोनियाका बिरामीको सङ्ख्या वुहानमा एक्कासि बढ्दै गयो । त्यसको एक सातापछि नयाँ कोरोना भाइरस आएको पुष्टि भयो । आजका दिनसम्म पचास लाखभन्दा बढी सङ्क्रमित छन् र तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ । संसारका लगभग सबै देशलाई यसले छोएको छ । यस महामारीको उपचारका लागि विभिन्न अनुसन्धान भइरहे�. . .


प्रदेश नम्बर १ का मुख्य सचेतक कार्कीको खान नपाएर बेहोस भएकी सुत्केरीलाई सहयोग

सुत्केरीले खाना खान नपाएर बेहोस भएको भिडियो सामाजिक सञ्जालमा आए पछि नेपाली काँग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले उनीहरुलाई आवश्यक खाद्यान्न, लताकपडा तथा नगद सहयोग गरेका छन् । भिडियो सार्वजनिक भएलगतै कार्की उक्त महिलाको खोजीमा निस्केका थिए । मोरङ बुढीगंगा गाउँपालिका वडा नं ४ गोकुवाकी १२ �. . .


सर्लाहीमा वृद्धको हत्या, बुबाको हत्या आरोपमा छोरा पक्राउ

सर्लाही । बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । आफ्नै आँपको बगैँचामा सुतिरहे�. . .


पर्यटन र यातायातलाई ऋणमा प्राथमिकता बढाउने

काठमाडौँ, जेठ १४ गते । राष्ट्र बैङ्कले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ । पुनर्कर्जा सुविधामा कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्योगलाई प्रा�. . .


बेलबारीमा लोहोन्द्रा खाेलाबाट खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा रोक

लोहोन्द्रा खाेलाबाट टिपर र स्काभेटरको प्रयोग गरेर खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा बेलबारी नगरपालिकाले रोक लगाएको छ । ठेक्का लिने सयपत्री मल्टीपल कम्पनीले बेलबारी वाड नं. १ स्थित लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन गरेको कारण मंगलबारबाट नगरपालिकाले रोक लगाएको हो । बेलबारी नगरपालिकाक�. . .


रुकुम घटना : २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी

जाजरकोट । शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य �. . .


अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दाको दुखद घटना

सहदेव बस्नेत / ललित बसेल जाजरकोट/सुर्खेत, जेठ १४ गते । अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुग्नुभएका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नव. . .


खोटाङमा प्रधानध्यापकसहित तिन जना मृत फेला

रामधन राई,खोटाङ । ६ दिनदेखि सम्पर्क बिहिन बनेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रधानध्यापक उदयपुरमा मृत फेला परेका छन् । प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायिक बनस्थित भुसुने खानेपानी योजनाको ट्याङ्की नजिकै झुण्डिएको अवस्थामा फेला प�. . .


कोरोनाको प्रभाव कम भएको स्थानमा शैक्षिक संस्था खोल्न हिसानको माग

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले कोरोना भाइरसको असर नदेखिएको ठाउँमा शैक्षिक संस्था खोल्न र स्थगित भएका विद्यालय तहदेखि विश्वविद्यालयका परीक्षाको तालिका सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । हिसानले भर्ना, परीक्षा, सहुलियतलगायत माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क. . .


कोरोनाको संक्रमण ४६ जिल्लामा फैलियो, कुन जिल्लामा कति ?

मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत स�. . .


न्युजिल्यान्डमा हप्ताको ४ दिन काम गर्ने नीति ल्याउने प्रधानमन्त्रीको सोच

काम र व्यक्तिगत जीवनबीचको सन्तुलनमा सुधार ल्याउन हप्तामा चार दिन मात्र काम गर्ने नीति धेरैपटक सफल साबित भएको पाइएको छ । यसबीच  न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा एडर्नले कोरोना माहामारीका कारण खस्किएको अर्थतन्त्रलाई माथि ल्याउन पनि यो उपाय प्रभावकारी हुन सक्ने बताएकी हुन् । अघिल्लो हप्ता फ�. . .


भारतमा अलपत्र परेका २ सय बढी नेपाली रानी – जोगवनी बोर्डरबाट नेपाल प्रवेश

विराटनगर । भारतको विभिन्न स्थानमा काम गर्न पुगेका नेपाली नागरिक लकडाउनका कारण अलपत्र परेकालाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गराइएको छ । बिहारको अररिया र मोरङको स्थानीय प्रशासनको समन्वयमा उनीहरुलाई मंगलबार बेलुकी नेपाल भित्राइएको हो । उनीहरु भारतको विभिन्न ठाउबाट आएर विगत डेढ महिनादेखि जो. . .