Bivek_OB

बिराटनगरका अस्पतालले विपन्न विमारीलाई छुट नदिएको आरोप 

बिराटनगर फाल्गुन २७ , विराटनगरका निजी अस्पतालहरुले विपन्न वर्गहरुलाई अस्पतालमा छुट नदिएकोले एन्टी करप्सन मोमेट बिराटनगरले।अभियान शुरु गरेको छ । स्वास्थ्य संस्था स्थापना , संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० अनुसार हरेक अस्पतालले कुल शैयाको १० प्रतिशत विपन्न वर्गलाई निशुल्क उप�. . .


गुगल क्लाउड नेक्स्ट कार्यक्रममा विराटनगरका विद्यार्थीकाे अनलाइन सहभागीता

बिराट्नगर २६ फाल्गुन , संसारकाे सबै भन्दा ठुलाे प्राविधिक कार्यक्रमका रूपमा गुगल क्लाउड नेक्स्ट इभेन्ट हिजाे अमेरिकाकाे स्यानफ्रान्सिस्काेमा सम्पन्न भएकाे छ । संसारभरीकाे प्राविधिकहरूकाे नजर रहकाे त्यस कार्यक्रमलाइ विराटनगरका प्रविधि क्षेत्रमा लागेकाहरूले सामुहिक रूपमा इन्टरनेटकाे माध्यमबा�. . .


माेरङमा गहुँ खेती अाेरालाे लाग्दै

बिनु तिम्सिना पछिल्लो समय मोरङमा गहुँ खेती ओरालो लाग्दै गएको छ । जिल्लामा गहु खेति घट्दै गएपनि मकै खेति भने बढ्दै गएको छ । अन्यबालिमा भन्दा मकैमा कम लगानि र मेहेनत लाग्ने हुदा जिल्लाका कृषकहरु मकै खेतिमा आकर्षीत भएका हुन् । पछिल्लो समय मोरङमा गहु खेति आरोलो लाग्ने क्रम शुरु भएसंगै मकै खेति भने फस्टाउ�. . .


मोर्चाद्वारा फाल्गुन २४ र २५ गते बन्दको घोषणा

बिराटनगर फाल्गुन २३ , सप्तरीको घटनाको बिरोधमा मधेसी मोर्चाको केन्द्रीय बैठकले फाल्गुन २४ र २५ गते आमहडतालको घोषणा गरेको छ । आज साझ घटनाको बिरोधमा जुलुस निकालेर बन्दको घोषणा गरेको सद्भावना पार्टिका युवा नेता राकेश रोशन यादवले आवर बिराटनगर लाई टेलिफोनमा बताए । सरकारले मान्छे मारेर अन्याय गरेको मोर्चा�. . .


भेडेटारमा ३ दिने युथ क्याम्प हुदै

बिराटनगर फाल्गुन २३ , लियो डिस्ट्रिक्ट ३२५ ए १ नेपालको आयोजनामा धनकुटाको भेडेटारमा ३ दिने युथ क्याम्प हुने भएको छ । आगामी मार्च ८ देखि १० सम्म भेडेटार (नाम्जे) मा चल्ने उक्त युथ क्याम्पमा काठमान्डौ, बिराटनगर लगायत देशका बिभिन्न ठाउँ साथै विदेशबाट पनि युवाहरुको सहभागिता हुने आयोजक चान्द इराकीले जानका�. . .


विराटनगरमा राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता हुदै

विराटनगर फाल्गुन १९ विराटनगरमा राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता हुने भएको छ । डिग्निटी स्नुकर क्लब बिराटनगरको आयोजनामा फाल्गुन २० गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भारतको सिक्किम , बिराटनगर , इटहरी , धरान , बिर्तामोड र काठमाडौबाट खेलाडीहरु सहभागी हुने आयोजकले बताएको छ । प्रति. . .


अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप सुरु

विराटनगर | विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा  अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप हिजो शनिबारको खेलमा सगरमाथा, ज्ञानोदय, अर्पण,मोर्डन एरा र समता विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा सगरमाथा बोर्डिङ स्कूलले दिल्लि पब्लिक स्कूललाई ७–१ गोल अन्तर. . .


धिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिधिवेशन

झापाको बिर्तामोड स्थित धिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिधिवेशनको उद्घाटनशत्र भव्यताकासाथ सम्पन्न गरीयो केही भलकहरु... कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्रि केशवकुमार बुढाथोकीको प्रमुख आथित्यमा अधिवेशन समुद्घाटन गरिएको थियो । तस्विार ः विजय धिमाल. . .


बैशावारीमा सप्ताह पुराणसुरु

विजय धिमाल फागुन १३ राजघाट मोरङको उर्लाबारी नगरपालिका ४ बैशावारी स्थित शुक्रबार १२ गते बरगाछी चौकमा १०८ दिप प्रज्वलन र कलाश यात्रागर्दै श्रीमद् भागवद सप्ताह पुराण ज्ञान महायज्ञ सुरुभएको छ । निर्माणधिन पाथिभरा पञ्चकन्या देवि मन्दिर पुर्णरुप दिन र वार्षिक रुपमा मावा खोलाले दुःख दिएको हुदा संकलित रक. . .


धुर्मुस सुन्तली फाउन्डेसनको लागि विवेकशील नेपाली दलको ५ लाख सहयोग

काठमाडौ फाल्गुन १४ , विवेकशील नेपाली दलको काठमाडौमा जारी राष्ट्रिय परिषदको दोस्रो दिनको बैठकमा धुर्मुससुन्तली फाउन्डेसनलाई एकीकृत वस्ती निर्माणकालागि विवेकशील नेपाली दलका तर्फबाट रु ५ लाखको चेक हस्तान्तरण गरिएको छ । दलको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा विवेकशील नेपालीले सिताराम कट्टेल (धु�. . .


मधेशी मोर्चाद्वारा आन्दोलन घोषणा, ११ गते मधेश बन्द

बिराटनगर फाल्गुन ९ , सरकारद्वारा बैशाख ३१ गते स्थानिय तहको चुनाव घोषणा गरे लगत्तै मधेसी मोर्चा द्वारा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज बसेको संयुक्त बैठकले संविधान संशोधन नगरी चुनाव घोषणा गरेको हुनाले बिरोध कार्यक्रम सार्वजनिक गरेको बताएको छ । कार्यक्रम अन्तरगत फाल्गुन १० गते मशाल जुलुस,फाल्ग�. . .


पत्रकार महासंघ मोरङ चुनाव : मतदान सकियो मतगरणा ८ बजे पछि

प्रेम देवान विराटनगर ७ फागुन । नेपाल पत्रकार महासंघ मोरङ शाखाको १० औ अधिवेशनको मतदान सम्पन्न भएको छ । पत्रकार महासंघ मोरङ शाखाको नयाँ नेतृत्वको लागि आज शनिबार भएको मतदान सांझ अबेर सम्पन्न भएको हो । मतदान दिउँसो २ ः३० बजेदेखि शरु भई ६ बजे सम्म भएको थियो । १ सय ८३ मतदातामा १ सय ७५ जनाले मतदान गरेको निर्वाचन. . .