प्रेम देवान विराटनगर ४ माघ । रिलिज मिति नजिकिँदै जाँदा चलचित्र ‘तारेभीर’ युनिटले प्रचारप्रसारलाई पनि तिव्रता दिएका छन् । यसैक्रममा चलचित्रको सोमबार एउटा गीत यु–ट्युबमार्फत सार्वजनिक गरिएको छ । चलचित्रको ‘निलो निलो खुला आकाश’ बोलको गीतलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मीना सिंगकको शब्द र�. . .
३ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता सोमबार भएको खेलमा डिग्री कलेज विजयी भई सेमिफानलमा पुगेको छ । आज भएको खेलमा डिग्री कलेजले हिमालय दर्शन कलेज ६३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिग्रील�. . .
ऊ गयो रे ! टाढा, धेरै टाढा ऊ गएको ठाउँ दूरबिनले देखिन्न रे ! भन्छन् ऊ अलबिदा भयो रे ! हिम्मत नहार्ने गीत गाउँथ्यो रे ! हिम्मत नहार्ने गीत कोर्थ्यो रे ! आज आफैँ हिम्मत हार्दा ऊ अलबिदा भयो रे ! मनको ढुकढुकी थियो ऊ सबैको फ्याँकिने प्रत्येक सास थियो ऊ सबैको आज सबैको धडकन् बन्द भयो रे ! कारण ऊ अलबिदा भयो रे ! �. . .
American software maker Adobe has created a concept of a software that would let users edit photos by using a voice-based digital assistant. A video shared by Adobe shows a user cropping, flipping and sharing an image to Facebook using voice commands. Adobe says the concept is the first step towards an interface that'll include search and editing tools together. read more at YouTube [embed]https://www.youtube.com/watch?v=e6TccXFBY5g[/embed]. . .
छाेटाे समयमा नै युवा पुस्ता बिच लाेकप्रिय भएका गायक तथा र्यापर यमबुद्ध अर्थात अनिल अधिकारीकाे मृत्यु भएकाे छ । लण्डनमा अाफ्नाे पत्नीसँगै बस्दै अाएका उनी अाज शनिवार अाफ्नै काेठाकाे बाथरूममा मृत अवस्थामा फेला परेकाे माइ रिप्बिलकाले अाफ्नाे वेबसाइटमा समाचार छापेकाे छ । रिपक्लिकाले यमबुद्धका अाफन्�. . .
१ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता शनिबार भएको खेलमा सिद्धार्थ कलेज विजयी भई क्वाटरफाइनलमा पुगेको छ । आज भएको खेलमा सिद्धार्थ कलेजले नेपाल विजनेश कलेजलार्ई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्य�. . .
माघ १– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा शनिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना युवाको घटनास्थलमै मृत्यु भएको छ । जनकपुरबाट विराटनगरतर्फ आउँदै गरेको ना ६ ख २९३१ नम्बरको यात्रुबाहक बससँग को १९ प ५५३० नम्बरको मोटरसाइकल साँझ ५ बजेतिर ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प. . .
बिराटनगर माघ १ , विराटनगर बरगाछिमा हिन्डवेएर ब्रान्डको नयाँ शोरुम सञ्चालनमा आएको छ । शक्तिमाता हार्डवएेरले अन्तर्राष्ट्रिय ब्रान्ड हिन्डवएेरको ब्रान्ड पहिलोपटक पुर्वाञ्चलमा ल्याएको हार्डवएेरका संचालक मुकुन्द दाहालले जानकारी दिए । हिन्डवेएर ब्रान्डका किचन , बाथरुम लगाएतका सामग्री एउटै छान�. . .
Everyone uses YouTube today. Ever wondered to know the first video uploaded to YouTube ? & that video is actually still active. Me at the Zoo - jawed / Uploaded on Apr 23, 2005 - 35,581,354 Views upto now Me at the zoo is the first-ever video that was uploaded to Youtube. It was uploaded at 8:27:12 p.m. UTC on April 23, 2005 by the site's cofounder jawed karim, with the username "jawed" and recorded by his high school friend Yakov Lapitsky. He created an account on YouTube the same day. The nineteen-second video was shot by Yakov Lapitsky at the San Diego featuring Karim in front of the elephants in their old exhibit in Elephant Mesa, professing his interest in their "really, really, really lonng trunks". [embed]https://www.youtube.com/watch?v=jNQXAC9IVRw[/embe. . .
विराटनगरमा अाज भएकाे दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ । धरानराेडकाे भृकुटि चाैक नजिकै माेटरसाइकल, ट्रयाक्टर र सशस्त्र प्रहरी बलकाे ट्रक एक अापसमा जुद्धा भएकाे दुर्घटनामा विराटनगर ८ बस्ने मनिष दुगडकाे घटनास्थलमै मृत्यु भएकाे हाे । दुर्घटनामा परेकाे बा १ ग १८७३ नम्बरकाे सशस्त्र प्रहरी बलकाे ट�. . .
बिनु तिम्सिना कबड्डी सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला तथा पूरुष कवडी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज महिला तर्फ ४ र पूरुष तर्फ दुई खेलहरु भएका छन् । लिग चरण अन्तरगत महिला तर्फ भएको पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई पराजित गरेको छ । नेपाली सेनाको टोलीले पश्चिमाञ्च�. . .
बिराटनगर मङ्सिर १५ , दुहबीमा जारी मनमोहन दुहबी गोल्डकपको मंगलबार भएको खेलमा रमपम झापा ११ ले भारतीय क्लब शेर फुटबल क्लब कालिङपोङलाई २-० ले पराजित गरेको छ । जित संगै झापा ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा-११ का लागि योगेश गुरुङ र विशाल राईले १-१ गोल गरेर टिमलाई जित दिलाएका थिए। खेलका उत्कृ�. . .