Bivek_OB

हक अधिकार स्थापित गराउन आदिवासि जनजाति एक हुनुपर्ने

प्रेम देवान विराटनगर, २५ माघ । आदिवासी जनजातीहरुको आफनो हक अधिकार स्थापित गराउन संठगित भएर लाग्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । मोरङ जिल्लामा ३ लाख ९६ हजार आदीवासि सामुदायका रहेको जिल्लामा एक एक जुट भएर नलाग्दा आफनो अधिकार स्थापित गराउन नसकेको भन्दै एक जुट भएर लाग्नुपर्नेमा उनीह�. . .


नायिका रिमाद्धारा सुपर मोडलका प्रतिस्प्रधीलाई तालिम

प्रेम देवान विराटनगर २५ माघ । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिहरुलाई नेपाली सिने जगतकी हस्ती नायिका रिमा विश्वकर्माले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग सम्बन्धी एक दिने प्रशिक्षण दिएकी छिन् । विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी  बन्द प्रशिक्षण त�. . .


महेन्द्र मोरङमा अखिल क्रान्तिकारीको उम्मेदवारी घोषणा

प्रेम देवान विराटनगर, २३ माघ / आगमी फागुन १४ गते हुने महेन्द्र मोरङ क्याम्पसको स्तन्त्र विद्यार्थी यूनियनको अधिवेशनको लागि अखिल क्रान्तिकारी मोरङले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरि राजधानी बाहिर महत्वपूर्ण मानिने मोरङ क्याम्पसको लागि अध्यक्षमा जिसस न्यौपान. . .


नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न

विराटनगर, २३ माघ /  नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको भेलाले विभिन्न निर्णाय गर्दै राष्ट्रिय भेला राजधानी बाहिर मोफसलको जिल्लामा पहिलोट पटक विराटनगरमा  आज आईतबार सम्पन्न गरेको हो । भेलाले विद्युतिय व्यवसायीहरुको हकहितसहितको. . .


पूवी आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते

बिराटनगर,२३ गते माघ ।  पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने  गर्ने भएको छ । पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको छ यसका लागि पुर�. . .


गायक धर्मेन्द्र र मिलनआमत्यले नचाए

प्रेम देवान विराटनगर, २३ माघ । विराटनगरको व्यस्त व्यापारी केन्द्र ट्राफिक चौकमा शनिबार सांझ एउटा छुटै सांगितीक माहोल छाएको थियो । ट्रकको गाडी माथि छरितो आकारले आकर्षित रुपमा सजाएको स्टेजमा गायक धर्मेन्द्र सेवान र मिलन आमत्यले जब गीत गांउन थाले पछी विराटनगरका युवा बर्गको हुटिङ्ग र तालिले माहोल ताति�. . .


आज विश्व क्यान्सर दिवस

बिराटनगर ४ फेब्रुअरी,२०१७ विराटनगर) आज विश्व क्यान्सर दिवसको अवसरमा हामी सक्छौ, म सक्छु भन्ने नाराको साथ नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने क्यान्सर सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम सम्पन्न गरेको छ। नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा विराटनगरको बाल मन्दिर स्कुल�. . .


मैत्रीपुर्ण फुटसल खेलमा “हामी युवा” बिजयी

विराटनगर माघ २२ , स्वास्थ्य रहन खेल भन्ने नारा सहित आयोजना गरिएको मैत्री पुर्ण फुटसल खेलमा 'हामी युवा' बिजयी भएको छ। नानो टक आईटी सलुलनलाई ७-३ गोल अन्तरले हराऊदै 'हामी युवा' बिजयी भएको हो । बिराटनगरको स्पोर्ट हबमा भएको खेलमा 'हामी युवाका तर्फबाट मिलाप कर्ण, सैहन्शा सिद्दिकी र दिपेश धिमालले २-२ गोल र सबिन दा�. . .


नायक अनुप बिक्रम कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउदै

विराटनगर माघ १९ , पुर्वाञ्चलमा जारी कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन बिराटनगर आउने भएका छन् । म्यान हन्ट इन्टरनेसनलका विजेता शाहिले हसियाँ , वीर विक्रम , किगं जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । कलेज प्रिन्सका प्रतियोगिलाई तालिम दिन पहिलोपटक विराटनगर आउन लागेको कलेज प्रिन्सका कोरियोग्राफर सा�. . .


चालीस हजार घुससहित अख्तियारद्वारा यातायातका लेखापाल पक्राउ

माघ १८, २०७३- यातायात व्यवस्था कार्यालय कोसीअन्तर्गतको सवारी चालक अनुमति पत्र वितरण कार्यालयका लेखापाल भूपेन्द्र कटुवाललाई चारपाङ्ग्रे सवारीको दुईवटा लाइसेन्स बनाइदिने सर्तमा लिएको ४० हजार नगदसहित अख्तियारको टोलीले मंगलबार बिहान पक्राउ गरेको छ । कार्यालय नजिकैको खोटाङ होटलमा दुईवटा लाईसेन्स ब�. . .


नेपाल ईन डाटा नामक वेबसाईट सार्वजनिक

       माघ १८¸ २०७३- हालै स्थापना भएको विकास उद्यमी संस्थाले   “Nepal in Data” नामक वेबसाईट सार्वजनिक गरेको छ । यो वेबसाईट ओपन डाटा र तथ्यांकहरुको संग्रह हो । यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धि विविध तथ्यांकलाई पहुँचयोग्य बनाई बुझ्न सरल र खोज्न र तुलना गर्न सजिलो हुनेगरि एकै स्थानमा राखिएको �. . .


लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान

माघ १७ सुनसरीको खनारमा हुँदा ३ जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक गोली चल्दा लागूऔषध कारोबारी घाइते भएका हुन् । घाइते हुनेमा लागूऔषध कारोबारी मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । लागूऔषध कारोबार�. . .