बिबेक दाहाल बिराटनगर चैत २९, धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी चौरह क्रिकेट क्लबलाइ २३ रनले हराएको छ । डिपिएलको पहिलो खेल खेलेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । बिराटनगरका लागि कप्तान शरद भेषावकरले ३२ बलमा ४६ रन बनाएका थि�. . .
अर्जुन आचार्य विराटनगरमा मन्टेश्वरीका नाममा खुलेका बाल बच्चा स्याहार केन्द्रहरूमा अनुगमन नहुँदा मनपरी शुल्क असुल्न थालिएको छ । नगरपालिकाबाट मन्टेश्वरी सञ्चालनका लागि सहजै अनुमति पाउने भएकाले अहिले विराटनगरका टोलैपिच्छे जसो मन्टेश्वरी सञ्चालनमा छन् । कतिपय मन्टेश्वरीले अनुमतिविना कक्षा ३ सम्म. . .
अर्जुन आचार्य विराटनगर, २८ चैत । ‘सिप सिकेको छु, अब गाउँ फर्केर पनि परिवार राम्ररी पाल्न सक्नु, यही सिकेको सिपलाई प्रयोग गर्छु’ तेह्रथुमको कारागारमा कैद भुक्तान गरिरहेका ४९ वर्षीय भीम नेपालीले भने । जेल पर्नुअघि उनमा खेति किसानी बाहेक अन्य सिप विकास थिएन । तर, जब जेलमा परे तब उनले ढाका टोपि बन्न, कपडा सि�. . .
धनकुटा चैत २७ । धनकुटाको भेडेटार बजार नजिकै आईतवार बिहान गुड्दै गरेको मोटरसाईकलमा सल बेरिदा लडेर एक महिलाको मृत्यु भएको छ । धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.६ प.८६७५ नम्बरको मोटरसाईकलमा सवार उदयपुर बेलटार–१ की ३१ बर्षिय सुकुना श्रेष्ठको लडेर मृत्यु भएको हो । मोटरसाइकलको पछाडीको चक्कामा सल बेरिएपछ. . .
बिनु तिम्सिना विराटनगर,२७ चैत÷ सन् २०१४ मा भारतको हरियाणामा भएको धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका आफुहरुलाइ भारतीय प्रहरीले अझै यातना दिइरहेको पिडितहरुले बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पूर्ण ब्रम्हा कबीर उपासक समाज नेपालले तिन वर्ष अघि भारतको हरीयाणामा धार्मिक गुरु सन्तरा�. . .
बिनु तिम्सिना वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गराउन खासै समस्या र चुनौति नदेखिएको कार्यकारी अधिकृतहरुले बताएका छन् । निर्वाचन आयोग मोरङले स्थानिय तहको कार्यकारी अधिकृतहरुका लागि विराटनगरमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । कार्यक्. . .
बिनु तिम्सिना वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गराउन खासै समस्या र चुनौनि नदेखिएको कार्यकारी अधिकृतहरुले बताएका छन् । निर्वाचन आयोग मोरङले स्थानिय तहको कार्यकारी अधिकृतहरुका लागि आज विराटनगरमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । कार्यक�. . .
बिनु तिम्सिना विराटनगर, २२ चैत । मोरङका कृषकहरु उन्नत जातका टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुने र बजारको अभाव पनि नरहेकाले किसानहरु टमाटर खेतीतर्फ आकर्षित भएका हुन् । अन्य बालि या तरकारी भन्दा मेहेनत धेरै लागेपनि टमाटरबाट उत्पादन र आम्दानि समेत बढि हुने भएकाले जिल्लाका कृषकह. . .
चैत्र १५ गते। सुनसरीको धरानबाट प्रहरीले सोमबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को १७ प २४३८ नम्बरको मोटरसाइकलमा सवार सुनसरी भुटाहा-८ घर भई हाल धरान-७ बस्ने ३० बर्षिय फुल देब दास रहेका छन् । प्रहरीले उनको साथबाट लुपिजेसिक ४९ एम्फुल, डाइजोलोपम ५५ एम्पुल, एबिल ३७ एम्पुल बरामद गरको छ। �. . .
पाँचथर, चैत्र १५ गते। पाँचथरको नागी-६ बस्ने ५१ बर्षिय ईन्द्र कुमार राईको सोमबार घाँसकाट्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ। विहान ८ बजेतिर घाँसकाट्न भनि बरको रुखमा चढेका राई अचानक लडी गम्भिर घाइते भएका थिए। घाइते राईलाई उपचारकोलागी जिल्ला अस्पताल पाँचथर ल्याउनसाथ मृत्यु भएको अस्थायी प्रहरी चौकी गणे�. . .
सुनसरी, चैत्र १५ सुनसरीको धरान- १५ मा सोमबार खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ३८ बर्षिय दल बहादुर राई रहेका छन्। उनलाई स्थानिय निराजन बस्ती बस्ने बर्ष २१ को अनिष राईले बेलुका ८ बजेतिर सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका दलब. . .
मध्य लण्डनस्थित संसद् भवन बाहिर एकजना प्रहरी अधिकारीलाई धारिलो हतियार प्रहार गरेर आक्रमण गरिएको ब्रिटिश प्रहरीले बताएको छ। पोर्टकलिस हाउसको अगाडि गोली चलाइएको एकजना प्रहरी अधिकारीले बीबीसीलाई बताए। प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको प्रत्यक्षदर्शीले बताए. . .