Bivek_OB

जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिम बेल्हामा सम्पन्न

इस्टर्न सुगर मिल सुनसरीले आयोजना गरेको जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिमकर्ताको लागि तालिम सुनसरीको अमाहि बेल्हामा सम्पन्न भएको छ । अन्तराष्ट्रिय वित्तिय संस्था आईएफसिको सहयोगमा आयोजना गरिएको सो तालिममा जिल्ला कृषि विकास कार्यालय मोरङ, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तथा सुग. . .


सुन्तला बोकेको बलेरो जीप पल्टिंदा चालकसहित चारजना घाइते

धनकुटाको भेडेटार ३ कोशी राजमार्गमा आज बिहान सुन्तला बोकेको बलेरो जीप पल्टिंदा चालकसहित चारजना घाइते भएका छन । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ। धनकुटाको छिन्ताङबाट सुन्तला बोकेर धरानतर्फ आउँदै गरेको को। १ च ४४१२ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिंदा जीपमा सवार छिन्ताङ ३ बस्ने २४ वर्षिय . . .


बयरवनमा आजबिहान एक पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यू

मोरङको बयरवनमा आजबिहान एक पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन । दुर्घटनामा घाइते भएकी लेटाङ २ बस्ने ५५ वर्षिया नरमाया श्रेष्ठको उपचारकाक्रममा पथरी अस्पतालमा मृत्यु भएको हो । त्यहि दुर्घटनामा परी लेटाङ २ कै ६० वर्षिया पदमास श्रेष्ठ, पिकअपका चालकसहित अन्य तीनजना घाइते भए�. . .


मानव तथा पशु स्वास्थ्यमा प्रतिकुल असर पार्ने भनिएको ढिके नुन प्रयोगमा

इलामका ग्रामिण भेगमा अझैपनि मानव तथा पशु स्वास्थ्यमा प्रतिकुल असर पार्ने भनिएको ढिके नुनको प्रयोग भइरहेको पाइएको छ । पूर्वी सीमावर्ती गाउ“घरमा गाईवस्तुका लागि मात्र नभई मानिसले पनि प्रयोग गर्ने गरेको पाइएको हो । इलामका जौबारी, मानेभञ्ज्याङ, पशुपतिनगर, श्रीअन्तु, जिर्मले लगायतका नाकाबाट त्यस्ता आय�. . .


विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगीता अन्तर्गत आज सेमिफाइनल

विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगीता अन्तर्गत आज सेमिफाइनलको स्पष्र्धा हुदैछन् । आज पहिलो सेमिफाइनलमा जनक स्मृति इनरुवा, लर्ड बुद्घ स्कुल विराटनगर, पोल स्टार स्कुल विराटनगर, लिटिल फ्लावर बोर्डिगं स्कुल इटहरी, सप्तकोशी स्कुल विराटनगर र पूर्वाञ्चल स्कुल विराटनगर विच प्रतिस्पर्धा हुदैछ । दोस्रो स�. . .


गोदाममा आगलागी

झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको एक अलँैची गोदाममा बिहान आगलागी भएको छ । स्थानीय श्यामसुन्दर वंशलले सञ्चालन गरेको राधे–राधे टे«डर्समा बिहान ३ बजे आगलागी भएको सुजित वंशलले जानकारी दिनुभयो । आगलागीबाट १ सय बोरा भन्दा बढी तयारी अलैँची नष्ट हुँदा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक �. . .


चमेलिया जलविद्युत आयोजना भ्रष्टाचारको चरम नमुनाः

जलविद्युत आयोजनामा काम गर्ने एक जना फोरम्यानको मासिक ज्याला १ लाख १६ हजार भन्दा बढी देखाइएको छ। आयोजनाको छैठौँ भेरिएसनमा यस्ता मजदूरहरूको तलव यसरी नै बढीभन्दा बढी देखाएर करोडौँ घोटाला भएको छ। सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदन अनुसार, एक जना फोरम्यानका लागि प्रतिघण्टा ४ सय ८४.७४ रुपैया अर. . .


खेर जान्छ दान गरेको रगत

रगत अभाव हुन नदिन दिनहुँ रक्तदान कार्यक्रम हुने गरेका छन् ।  नयाँ पत्रिका दैनिकमा समाचार छ । अस्पताल तथा ब्लडबैंक रगत छैन भन्दै पन्छिएपछि बिरामीका आफन्त रक्तदाता खोज्न बाध्य हुन्छन् । तर, रगतको उचित व्यवस्थापन हुन नसक्दा रक्तदाताबाट प्राप्त झन्डै दुईतिहाइ रगत खेर जाने गरेको छ । नेपाल रेडक्रस सोसाइट�. . .


सप्तकोशी स्कूल विराटनगर र वाई पोइन्टिङ स्कुल इटहरी समुह विजेता बन्दै सेमिफाइनलमा

जुनियर जेसीज विराटनगरको आयोजनामा विराटनगरमा जारी विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगीता अन्तर्गत दुई चरणका प्रतिष्पर्धाहरु सम्पन्न भएका छन । १९ औँ अन्तरविद्यालय जुनियर जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगीताको आजको तेस्रोदिनको खेलबाट सप्तकोशी स्कूल विराटनगर र वाई पोइन्टिङ स्कुल इटहरी समु�. . .


यातायात श्रमिक तथा होटल श्रमिकहरूको लागि लागुऔषध, सवारी दुर्घटना न्युनिकरण तथा नागरिक सुरक्षा सम्बन्धि खुल्ला सचेतना कार्यक्रम

लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतना जगाउने उदेश्यले यातायात र होटलका श्रमीकहरुलाई सचेत गराउन  प्रहरीले विराटनगरमा सचेतना कार्यक्रम गरेको छ । वडा प्रहरी कार्यालय(क) बिराटनगरले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिराटनगर र होटल व्यवसायी संघ बिराटनगरसँगको समन्वयमा आज विराटनगर बसपार्कमा यातायात श. . .


खानेपानी संस्थानको ट्याक्टरबाट लडेर दुई युवक घाईते

मोरङ्गको लेटाङ ६ मा लेटाङ खानेपानी संस्थानको ट्याक्टरबाट लडेर दुई युवक घाईते भएका छन् । लेटाङ बजारमा खानेपानी संस्थानको ज १ त ६१४६ नम्बरको ट्रयाक्टरबाट लडेर ट्रयाक्टरमा काम गर्ने रौतहट पौराही ९ घर भइ लेटाङ ९ मा बस्ने १७ बर्षिय सविन श्रेष्ठ र धनुषा मधलेश्वर २ का ३० बर्षिय शंकर मण्डल घाईते भएका हुन् । �. . .


महिलाहरु अहिले पनि विभिन्न किसिमका हिंसाबाट प्रताडित

महिलाहरु अहिले पनि सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेको  विराटचौकमा भएको जिल्ला महिला अधिकार मञ्च गठनमा सहभागीहरुले बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल र नारी विकास संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय महिल�. . .