Bivek_OB

राज्यको तलब सुबिधा लिने चिकित्सकले नागरिकको स्वास्थ्य अधिकारमाथी खेलवाड गरेको आरोप

स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले राज्यको तलब सुबिधा लिने चिकित्सकले नागरिकको स्वास्थ्य अधिकारमाथी खेलवाड गरेको आरोप लगाउनुभएको छ । नेपाल युवा सस्था संजाल (आयोन) ले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री अधिकारीले शहर केन्द्रित चिकित्सकले राज्य कोषबाट तलब खाने तर खटाएको ठाउँमा सेवा �. . .


संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति कायम गरेर मात्र संविधान जारी गरिनुपर्ने

संविधानसभामा रहेका एकीकृत माओवादी सहितका २० दलले संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति कायम गरेर मात्र संविधान जारी गरिनुपर्ने बताएका छन् । एकीकृत माओवादी सहितका २० दलको आज सिंहदरबारमा बसेको बैठकले यी चार विषयमा सहमति नभएसम्म प्रक्रियामा नजाने निर्णय गरेको हो । ब�. . .


नेपालको झण्डाको : एक सत्यता

नेपालको झण्डा संसारमा एकमात्र चारकुना नभएको राष्ट्रिय झण्डा हो । यो झण्डा दुईवटा त्रिभुजाकार ध्वजाहरु मिलेर बनेको छ । यसमा प्रयोग भएको गाढा रातो रङ्गलाई नेपालको राष्ट्रिय फुल लालीगुराँस र राष्ट्रिय रङ्ग सिम्रिक मानिन्छ । रातो रङ्ग विजयको प्रतिक पनि हो । झण्डामा प्रयोग भएको निलो किनाराले शान्ती जना�. . .


सांगीतिक क्षेत्रमा जम्दै सम्रित ल्वागुन

इटहरी घर भएका "सम्रित ल्वागुन" सांगीतिक क्षेत्रमा बिस्तारै जम्दै गरेका गायक हुन् ,विदेशमा रहे पनि देश नेपाललाई माया गर्दै नेपाली संगीतलाई खोतालदै युवा पुस्तालाइ प्राथमिकता दिदै यु -ट्युबबाट नै आफ्नो फ्यानहरु बनाउन सफल संगीतकार,निर्देशक,रचनाकार,कलाकारको रुपमा आफुलाई प्रस्तुत गर्न सफल हुनु भएको छ , वह�. . .


अन्तर बिद्यालय पुर्वाञ्चल स्तरिय हेरिटेज पेन्टिङ प्रतियोगिता बिराटनगरमा सम्पन्न

तेश्रो एनएमबी बैंक अन्तर बिद्यालय पुर्वाञ्चल स्तरिय हेरिटेज पेन्टिङ प्रतियोगिता बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरको गुरुकुलमा आयोजित प्रतियोगितामा नेपालको सम्पदालाई बिद्यार्थीले पेन्टिङ गर्दै तस्विरमा उतारेका थिए । बैकले संस्थागत सामाजिक दायित्व सम्पदा संरक्षणको क्षेत्रमा योगदान दिने उद�. . .


‘बि एन म्याराथन २०७१’ को आयोजना हुने

” प्रत्येक नेपालीको योगदान ,सम्वृद्धिका लागि संविधान ” भन्ने नाराका साथ बिबेकशील नेपालीले ‘बि एन म्याराथन २०७१’ को आयोजना गर्ने भएको छ । सबै राजनैतिक दलले आफ्नो घोषणा पत्रमा  १ वर्षभित्र संविधान दिन्छौँ भनेर वाचा गरेका, र त्यही वाचा अनुरूप माघ ८, २०७१ मै संविधान आउनुपर्छ भनेर दबावको लागि यो कार्यक्रम�. . .


स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते

लहानस्थित पशुपति मावि अगाडिको सडकमा स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा भोजपुरकी अशोदा ढकाल, धनगढी–५ की पार्वती पाण्डे, गाईघाटकी निशा दनुवार र धनगढीकी वर्षा राई छिन् । गएराती पैदल हिँडेर रौनियार सेवा सदनबाट विशाल होटलतर. . .


८० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा

प्रहरीले सिराहा नगरपालिका २ बाट ८० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय सिराहा (ख) बाट खटिएको प्रहरी गस्ती टोलीले खेतको बाटो हुदै भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कपडा नियन्त्रणमा लिएको हो । स्थानीय २७ बर्षिय देबेन्द्र यादव र ४२ बर्षिय बिजय कुमार गोईतले टाउकोमा बोकेर ल. . .


नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा

नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ । एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका माझमा लैजान अभियान चालिएको हो । यस्तै अभियानले देशलाई समाजवादतर्फ अग्रसर गराउनका लागि अभियान मद्दत पुग्ने एमाले सुनसरीका कार्यवाहक अध्यक्ष द्वारिकलाल चौध�. . .


किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत दोस्रो दिन कुलाङ दाक्मामाको सरसफाइ

किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत दोस्रो दिन कुलाङ दाक्मामा घर सफा गरी सफा पानीले सिञ्चित गरेको दियो बाली सार्वजनिक स्थानको सरसफाइ गरिएको छ । खेतबालीमा रोपिएको अन्नबाली पाकेपछि आफ्ना कुल इष्टदेवतालाई अर्पण गरेर मात्र आफूले खान हुने विश्वास छ । तीनदिन मनाइने चासोक तङ्नामका ब�. . .


वर्डफ्लुको खतरा र त्यसबाट बच्न अपनाइने विधिका बारेमा जानकारी

वर्ड फ्लु रोग परिर्वतीत वातावरणमा झन शक्तीशाली बन्दै गएको पशु सेवा विभागका महानिर्देशक केशब प्रेमीले वताउनु भएको छ । विराटनगरमा वर्डफ्लु रोग नियन्त्रणसँग सम्बन्धित सरोकारवाला पक्षसँग अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालय पशु सेवा विभागको वर्ड फ्लु नियन्त्र. . .


स्कूल बसले वृद्धालाई ठक्कर दिँदा…

शुक्रबार मङ्सिर १९ , २०७१ बिर्तामोड । बिर्तामोडबाट विद्यार्थी बोकेर पश्चिम जाँदै गरेको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमी उच्च माध्यमिक विद्यालयको बसले आज एक वृद्धालाई ठक्कर दिएको छ । चारपाने चौक पूर्व स्थानीय ८० बर्षीया खादोसरी राजवंशीलाई बाटो काटने क्रममा न्यूटन्स स्कूलले ठक्कर दिँदा रा�. . .