जनजाती नगर परिषदमा अध्यक्षमा गनगाई सचिवमा देवान प्रेम देवान विरानगर २२ मंसिर । आदिवासी जानजातीहरुले राज्यबाट पाउनु पर्ने अधिकारका सेवाुविधाहरु अझै पनि बञ्चीत हुनु परेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल आदिवासी जनजाती महांसघ नगर समन्वय परिषद मोरङको दोस्रो अधिवेशन कार्यक्रममा �. . .
शारीरिकरुपमा अपांगता भएपनि विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका दुई यात्रुहरु आर्थिक अभावमा परका छन् । शान्ति सेवा गृह काठमाण्डौका अध्यक्ष्ँ तेजबहादुर कार्कि र सोहि संस्थाका नौलोसहकारी बोगटि आर्थिक अभावमा परेका हुन् । शारीरिकरुपमा अपांगता भएपनि अपांगताहरुलेपनि चाहेको खण्डमा जस्�. . .
पचरुखी जेष्ठ नागरिक समाज ईटहरी ५ ले जेष्ठ नागरिक भवन निर्माण कार्य सुरु गरेको छ । एक कार्यक्रमका विच ८२ वर्षिय जेष्ठ नागरिक पा“चु चौधरीले भवनको शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि जेष्ठ नागरिक समाजले मंसिर १४ गते देखि श्रीमद्भागवत सप्ताह महापुराणको समेत आयोजना गरेको थियो । युवा पण्डित योगेश भण्डा. . .
लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा स्पानियोललाई पराजित गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा गएराती भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–१ गोल अन्तरले पराजित गरेको हो । बार्सीलोनाको जितमा मेस्सीले ३ तथा, पिके र पेड्रोले १÷१ गोल गरे । जितपछि बार्सिलोना १४ खेलबाट ३४ अं. . .
सर्खेतको कालेखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ४९ जना घाइते भएका छन् । बसमा ६७ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु भएकामध्ये बसका चालक छिन्चु सुर्खेतका २४ वर्षीय मिनबहादुर बुढा, सोही ठा�. . .
तमलोपा नेपालका महामन्त्री तथा संसदिय दलका नेता शर्वेन्द्रनाथ शुक्लाले माघ ८ मै संविधान आउनु पर्ने बाध्यता नरहेको बताउनु भएको छ । आज विराटनगरमा तमलोपा नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता शुक्लाले सहमती नभए माघ ८ मै संविधान जारी गर्नु पर्छ भन्ने नरहेको बताउनु भयो । उहाँले संविधान जारी गर्न स. . .
गत १३ गते मोरङ केरौन ६का छत्र वहादुर कटुवालको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको मोरङ प्रहरीले जनाएको छ । आज हत्यामा संलग्नहरुलाई सार्बजनिक गर्दै मुख्य योजनाकार कटुवालकी पत्नि देउमाया कटुवाल रहेको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले बताउनु भयो । पति हत्या गर्नको लागी देउ. . .
जब मान्छेले कर्म विर्सिन्छ मान्छे हुनुको मर्म विर्सिन्छ । हाड छालामा बेरिएका रोवटहरु आउने छन् हतियार सुसज्जित झुण्डमा तव विनासका प्रलयहरु म देख्न थाल्छु , आखै अगाडी घुम्छ फिल्मी रिल झै म देख्छु हतियारको धारहरु म देख्छु बम बारुदको बर्षा कतै निष्पट्ट अध्यारो र कतै आगाको लप्काहरु हाड छालामा बेरीएका रोव�. . .
बाबुरामले चुनाव लड्दा लागेको ४० लाख तिर्न अझै बाँकी एमाओवादी एक अर्ब ऋणमा,मासिक आम्दानी १० लाख मात्रै युद्दकालदेखि नै ऋणमा रहेको एमाओवादीका कमिटिहरु दुईपटकका संविधानसभा निर्वाचनले चुर्लुम्म डुबेका छन् । शान्तिप्रक्रियामा र संविधानसभा चुनावसम्म गरी करिब एक अर्ब ऋणमा छ एमाओवादी । आजको नयाँ पत्र. . .
भेट्रान टीम "हाम्रो स्वस्थ क्लब"ले बिराटचौकमा जारी पूर्वान्चल स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनलमा आज (२२गते) "यूनाइटेड भेट्रान्स क्लब" बिराटनगरको सामना गर्दैछ। सेमीफाइनलमा १९ गते "दमक भेट्रान्स क्लब"लाई पेनाल्टी सुटआउटमा ७-६ ले पाखा लगाउँदै हाम्रो स्वस्थ क्लब फाइनल प्रवेश गरेको हो।. . .
अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो । १६ वर्षमा पहिलो विवाह गरेकी उनले जीवनमा ३ विवाह गरिन । तर तिनवटै विवाह डिर्भोसमा गएर टुंगिएका थिए । कान्तिपुर दैनिकमा समाचार छ । पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग चार बर्ष टिकाएकी मर्लिनल�. . .
काठमाडौँ: सर्वाधिक पुरस्कार राशिको एसपिए कप चौथो संस्करण क्रिकेट प्रतियोगिता आगामी माघ महिनामा हुने भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी द्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १६ देखि २४ गतेसम्म धनगढीको सेती अञ्चल प्रहरी कार्यालय मैदानमा प्रतियोगिता हुने संयोजक सुवास शाहीले जानकारी दिए ।. . .