Bivek_OB

उपहार जन्मदिनको ! – सिजन दाहाल

निस्लोट निन्द्रामा अचानक बजेको रिमाईन्डरतिरमिराउँदै छ मेरा आँखाहरु मोबाईलको डिस्प्ले भनिरहेछ,"बर्थ डे विस"अहो! अगष्ट टु पो ततिम्रो जन्मदिनमनमनै कामना गर्छु"विस दिस वर्थे व्रिङ यु लट अफ सक्सेस एण्ड ह्याप्पिनेस ।"फेरि एकपटक टाईप गरेर पनि तिम्लाई म्यासेज गरिन ।ओठको धावनमार्ग वाट टेक अफ लिएको धुँवाको नय. . .


हामी असल वा खराब ? – पुरुसोतम भण्डारी

  के तपाईं हरेक कुरामा खोट देखाएर  छि-छि ! र दुर-दुर गर्नु हुन्छ कि खोट भएको कुरो थाहा पाएर पनि त्यस्ता कुरा लाई नजर-अन्दाज गरेर  राम्रोपक्ष को बयान  गर्नुहुन्छ ?कुनै पनि व्यक्ति प्रति चाहिं तपाइंको धारणा कस्तो हुन्छ नि  , सकारात्मक कि नकारात्मक ?  त्यस्ता व्यक्तिहरुआफन्त पनि हुन् सक्छन क�. . .


जिल्ला प्रशासनको वेभसाइटमा गलत सूचना

  प्रदीप परियार बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको वेभसाइटमा गलत सूचना राखिएको छ । जिल्लाको प्रशासनिक र सुरक्षाकोे जिम्मेवारीका लागि गृहमन्त्रालय मातहतको कार्यालयमै गलत सूचना भेटिनु कार्यालय अव्यवस्थित भएको पुष्टि हुन्छ । जिल्लाको जानकारी गराउने, कार्यालयले प्रदान गर्ने सेवा र सेवा द. . .


युवा विदेशमा, धान भित्र्याउन सकस

युवा विदेशमा, घरमा बालबालिका र बूढापाका मात्र। फाँटमा धान पाकेर पहेंलपुर छ। आधा मंसिर बितिसक्यो, भित्र्याउन सकिएको छैन। अझ आकाशमा देखापर्ने बादलले किसानको मुटुमा ढ्यांग्रो ठोकिदिन्छ। पाकेको धान भित्र्याउन नपाएपछि भोकनिद्रा हराएको छ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । जिल्लामा धान उत्पादनको मुख�. . .


अनेरास्ववियुले मोरङमा लागु औषध दुव्र्यसनीको विरुद्धमा असेतना अभियान संचालन

बिनु तिम्सिना मंसिर १५ अनेरास्ववियु छैठौँले आज देखि मोरङमा लागु औषध दुव्र्यसनीको विरुद्धमा असेतना अभियान संचालन गरेको छ । विराटनगर उपमहानगरपालिका बाट अभियानको सुरुवात गरेको अनेरास्ववियुले आज महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस र विराट क्याम्पसमा सचेतना मुलक कार्यक्रम गरेको छ । १५ देखि २५ वर्. . .


अव वन्ने नया संविधानमा श्रमिकहरुको हक अधिकार शुनिश्चित हुनुपर्ने:नेपाल कारखान श्रमिक संघ मोरंग

मंसिर १५ नेपाल ट्रेड युनियन कांग्रेस संग आवद्ध नेपाल कारखान श्रमिक संघ मोरंगको पहिलो जिल्ला परिषद आज मोरंगको कटहरीमा सम्पन्न भएको छ । अव वन्ने नया संविधानमा श्रमिकहरुको हक अधिकार शुनिश्चित हुनुपर्ने , श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन चाँडै कार्यान्वयन हुनुपर्ने लगायतका मुख्य एजेन्डा सहित परिषद् सम�. . .


अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मेरील्याण्ड कलेजलाइ

बिराटनगरमा जारि अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मेरील्याण्ड कलेज बिराटनगर ७ विकेटले जितेको छ ।  आज भएको फाइनल खेलमा मेरील्याण्डले बिराटनगरको हिमालयन दर्सन कलेज लाई हराएको हो।  हिमालयन कलेजबाट पाएको २८ रन को झिनो स्कोर मेरिलयाण्डले ४.५ ओभर मै जित्न सफल भएको थियो । मेरिलयाण्डका तर्फ़बाट अजय रा�. . .


२७ औ विश्व एड्स समापन दिवस भव्यरुपमा मनाईैदै

  विराटनगर बी प्लटमा एक दिने सचेतना क्याम्प जारी प्रेम देवान विराटनगर १५ मंसिर । २७ औ विश्व एड्स दिवसको अवसरमा एच आईभीएड्स संग कार्यरत सघसंस्थाका संञ्जालहरुले विराटनगर बी प्लटमा रहेको खालि जग्गामा एक दिने एच आईभी एड्स सम्बन्धी सचेतना क्याम्प प्रदशनीमा राखिएको छ । आज विहानबाट जिविस कार्यलय मोरङ�. . .


VOLUNTEERISM – Subhani Jha

I heard a story which is worth sharing here. A man got promoted to a big post; he ought to be satisfied and content that day but he wasn’t happy from inside. He decided to donate some amount of money to an old age home. While he was thinking about this all in his car, he saw a woman on the other side of the road, perhaps struggling to cross the road. All of the sudden he got off the car and helped her cross the road. She was more than happy. He saw that child like glee on her face which had come due to him and at that moment he felt happy, happy from inside. Yes, this was the spiritual happiness he had been looking for. This is called volunteerism. Volunteerism is simply made from the word volunteer which means a selfless activity, done for the welfare of society. Volunteerism is not ab. . .


मोरङ र उदयपुर जिल्लामा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु

मोरङ र उदयपुर जिल्लामा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कोसीहरैचा नगरपालिका खण्डमा आइतबार साँझ ट्रकको ठक्करबाट एक मोटरसाइकलचालकको मृत्यु भएको हो। ना३ ख ७७९६ नम्बरको ट्रकको ठक्करबाट को१७प ३८६३ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने ३५ वर�. . .


छोरी बलात्कार गर्ने बाबुलाई आठ वर्ष कैद र रु एक लाख क्षतिपूर्तिको फैसला

आफ्नो झड्केली छोरीलाई बलात्कार गरेर गर्भवती बनाउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र रु एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ।  श्रीमती गर्भवती भएको बेलामा झड्केली छोरीलाई बलात्कार गर्ने धादिङ ताल्ती गाविस–४ घर भई भक्तपुरको कटुञ्जे गाविस–६ बस्ने वर्ष २८ का पशुपति विकलाई न्यायाधीश बा�. . .


आज विश्व एड्स दिवस ।

आज विश्व एड्स दिवस । एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पु¥याउ भन्ने नारा सहित दिबस मनाइदैछ । एचआइभी र एड्स सम्वन्धी जनचेतना जगाउन र विरामीहरुलाई उपचार तथा हेरचाहमा ध्यान दिन र विश्वब्यापी ध्यानाकर्षण गराउनसन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएक. . .