Bivek_OB

सन्दीप लामिछाने ग्लोबल टी-२० का लागि क्यानडा जाने निश्चित

नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी-२० का लागि क्यानडा जाने निश्चित भएको छ। शुक्रबार अदालतमा सन्दीपले ग्लोबल टी-२०का लागि क्यानडा जानलागेको जानकारी गराएसँगै उनको क्यानडा यात्रा निश्चित भएको हो। सन्दीपको  फाइनल पेशी करीब एकमहिना पछि तोकिएको छ। अब सन्दीप क्यानडाबाट फर्किएपछ�. . .


आफ्नो जन्मदिनको दिन विराटनगरमा बालबालिकाको दन्त परिक्षण तथा दन्त सामग्री वितरण

विराटनगरको कन्चंबारीमा रहेको श्रीआधारभूत बिद्यालयमा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । बिद्यालयमा ओराल चेकअप, टुथब्रस तथा दन्त मन्जन वितरण लगायत दन्तसंग सम्बन्धित जनचेतनामुलक कार्यक्रम सहित शिविर गरिएको हो । आफ्नो जन्मदिनको अवसर पारेर विराटनगर पोखरियाकी डा. निश्चाला चौलागाईंले स्कुलका १५० बढी. . .


लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आजदेखि एकीकृत करोबार सुरु

लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आज (असार २९ गते)देखि एकीकृत करोबार सुरु गरेका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे । यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जर भएका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो । आजदेखि एकीकृत कारोबार गर्न दु. . .


विराटनगरको मेरिल्याण्डमा प्रवेश परिक्षा , एक हजार बढीले दिए परिक्षा

विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजमा कक्षा ११ को लागि प्रवेश परिक्षा आज सम्पन्न भएको छ । आज कलेजमा भएको परिक्षामा १ हजार ५७ जनाले परिक्षा दिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । कलेजमा म्यानेजमेन्ट र कम्प्युटर साइन्स पढाइ हुदै आएको छ । कलेजबाट गतवर्ष कक्षा १२ को परिक्षामा ने�. . .


विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न

विराटनगर । विराटनगरको कलेज रोडमा रहेको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विज्ञान, होटेल मेनेजमेन्ट, म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स संकायको लागि भएको परीक्षामा १ हजार ४ सय ३५ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानक�. . .


विराटनगरमा भानु कलेजको प्रवेश परीक्षा सम्पन्न, ६ सय ५० बढीले दिए परीक्षा

विराटनगरमा रहेको भानु कलेजको कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा आज सम्पन्न भएको छ । बिज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा भर्ना हुनका लागि ६५० भन्दा बढी बिध्यार्थीहरु प्रवेश परीक्षामा सहभागी भएको जानकारी कलेजका डाइरेक्टर नविन गौतमले दिए। गौतमका अनुसार कलेजमा बिज्ञान, व्यवस्थापन र शिक्ष�. . .


नेपाली क्रिकेट टिमको क्यानडा भ्रमण हुदै (खेल तालिका सहित)

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग–२ को लागि स्कटल्यान्ड जानुअघि क्यानडा भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार क्यानडाको भ्रमणमा नेपालले दुई खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई खेलको एकदिवसीय शृंखला खेल्ने जनाएकाे छ । नेपालले पहिलो ट्वान्टी–२० अन�. . .


‘चिसो मान्छे’ आजबाट रिलिज, विराटनगरमा पनि राम्रो शो पायो

नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभर एकैसाथ रिलिज भएको हो ।दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् । यो चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा छिन् । ‘चसो मान्छे’ चलचित्. . .


सञ्चार उद्यमी समिर कार्कीले सुरु गरे निःशुल्क आँखा शिविर

विराटनगर । सञ्चार साथै अन्य बिभिन्न व्यवसायमा सामेल भएका युवा समिर कार्कीले सामाजिक अभियानमा पनि प्रवेश गरेका छन् । विगत १० वर्षदेखि एरिना टेलिभिजन हुँदै विभिन्न व्यवसायलाई सफल बनाउन अहोरात्र खटिरहेका कार्कीले गाउँ गाउँका आँखाका रोगीहरुको उपचारमा सहयोग पु¥याउने उद्देश्यले अगाडि बढेका हुन् । विभ. . .


विराटनगरको किड्स भिलेज स्कुलको दिक्षान्त , ८० जना बिद्यार्थी दिक्षित

विराटनगरको किड्स भिलेज स्कुलले आफ्ना ८० जना विद्यार्थी दिक्षित गरेको छ। विराटनगरस्थित आरोहण गुरूकुलमा शनिबार एक कार्यक्रम आयोजना गरि  विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको किड्स भिलेजका संचालक मदन प्रस�. . .


विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले जिते अन्तर्राष्ट्रिय प्रोजेक्ट

विराटनगर । विराटनगरस्थित बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले अन्तर्राष्ट्रिय प्रोजेक्टमा बिजयी भएका छन् । वल्भरह्याम्टन विश्वबिद्यालयको आयोजनामा भएको ट्रान्सनेशनल इन्टरप्राइज कम्युनिटी अन्तर्गतको प्रोजेक्टमा कलेजका ब�. . .


बजेट : मोटरसाइकलमा बढ्यो कर , यस्तो छ नयाँ व्यवस्था

विराटनगर । नयाँ बजेट अनुसार २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ। हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो। अब २०० सीसीभन्दा कम सीसीका �. . .