पूर्व कप्तान विराट कोहलीले आक्रमक ब्याटिङ प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरले बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्समाथि ८ विकेटको विजय हासिल गरेको छ । जितसँगै बैंगलोरले प्लेअफको सम्भावना जिवित राखेको छ । १४ खेलबाट १६ अंक जोडेको बैंगलोर चौथो स्थानमा छ । १३ खेलबाट १४ अ�. . .
सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी भएका छन् । गच्छदारले ११ हजार ९१६ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याए । �. . .
सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ८२४ मत ल्याउँदा एमा�. . .
धनुषाको नगराइन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। नेकपा एमालेका उम्मेदवारलाई ४२ मतले पराजित गर्दै कांग्रेसका उम्मेदवार विनय कुमार यादव विजयी भएका हुन्। उनले ५ हजार ५५६ मत प्राप्त गरे।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पजियारले ५ हजार ५१४ मत ल्याएका छन्। उपमेयरमा भने एमा�. . .
उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरे. . .
स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वा. . .
रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान घोषित गरेको हो । क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंहलाई अनुशासनको कारबाही गरेर सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । क्यानले त्यतिबेला सन्�. . .
सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ । नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचक कार्यालय कल्याणपुरले जनाएको छ। . . .
विराटनगर जेष्ठ ४, बेलबारी नगरपालिका वडा नं ३ को वडा अध्यक्षको दोस्रो कार्यकालको लागि प्यानल सहित नेकपा एमालेका योगेन्द्र सुबेदी बिजयी भएका छन् । सुबेदीले १३९२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रिक्त गुरुङले ११५५ मत ल्याएका थिए । २३७ मत अन्तरका साथ सुबेदी आफ्नो दोस्रो . . .
शरीरका विभिन्न भागमा रगत पु-याउने क्रममा मुटुले नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ, त्यो नै रक्तचाप हो । सामान्य भाषामा भन्दा रक्तचाप भन्नाले रगतले रगतका नलीमा दिने चाप भन्ने बुझिन्छ । रक्तचाप कहिले बढी त कहिले कम भइरहन्छ । रक्तचाप बढेको अवस्थामा मुटु र रक्तनली लामो समयसम्म दबाब पर्छ । जसले गर्दा मुट. . .
आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । पछिल्लो समय नेपालमा धेरै वयस्कहरूमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा यसको जोखिम अझ बढी रहेको विज्ञहरूको भनाइ छ ।. . .
संखुवासभाको भोटखोला गाउँपालिकामा गठबन्धनलाई पराजीत गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । पालिकाको अध्यक्षमा एमालेका वाङ छेदर लामा १ हजार ८०३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका भुङदाक भोटेले १ हजार ४१६ मत प्राप्त ग�. . .