Bivek_OB

ठेकेदारको लापरबाही : दुई करोडको पुल ६ महिनामा पनि टिक्न सकेन

गलेश्वर, वैशाख २८ गते ।  निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो । पाँच सय ३१ मिटर लम. . .


कोरोनाको सङ्क्रमणबाट ताप्लेजुङ घर भएका राईको बेलायतमा मृत्यु

लण्डन, वैशाख २८ गते । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । ताप्लेजुङ. . .


विश्वभर कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७८ पुग्यो

काठमाडौँ, वैशाख २८ गते ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा. . .


विराटनगरमा रगतको अभाव भईरहेको बेला रत्तदान कार्यक्रम गरिने

विराटनगर । विरामीको लागी अति आवश्यक पर्ने रगत अभाव भईरहेको बेला विराटगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ ले रक्तदान कार्यक्रम गर्ने भएको छ । लकडाउनको अवधिमा रगतको अभाव भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ ले भोलि मंगलबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको कमिट�. . .


एनआइसी एशिया बैंकले ब्याजमा १०% छुट दिनेे

एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा १०% छुटको योजना अघि सारेको छ । वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्�. . .


पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु

विराटनगर । संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका(२ की ३२ बर्षीया चन्द्र कुमारी राई सभापोखरी गाउँपालिका(१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा मृत �. . .


तराईका विभिन्न जिल्लामा कोरोना देखिएपछि मानिसहरू काठमाडौ भित्रिदै

देवबहादुर कुँवर काठमाडौँ, वैशाख २२ गते । कोरोना विषाणु (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ । महानगरीय प्रहरी, ट्राफिक प्रहरी र स्थानीय प्रशासन कार्यालयले बन्दाबन्दी खुकुलो बना. . .


सप्तरीबाट मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु

सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी  दिए । परियोजना सं. . .


नेपाली सेनालाई सुरक्षाको जिम्मेवारी, प्रहरी सिमामा खटाइने

देवबहादुर कुँवर काठमाडौँ, बैशाख २१ गते । कोरोना भाइरस (कोभिड–१९ ) महामारी नियन्त्रणका लागि नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीको संख्या बढाइने भएको छ। गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा आइतवार मन्त्रालयमा बसेको सुरक्षा पदाधिकारीको बैठकले सो सम्बन्धि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय ग�. . .


नेपालगञ्जका नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त

गोविन्द शर्मा बाँके, वैशाख २१ गते । नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप ९ जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप ९ जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आ�. . .


थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ७५ पुग्यो

काठमाडौं, वैशाख २१ गते । बाँकेमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ । संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्य�. . .


आँखामा चोट लागेकी राष्ट्रिय फुटबल खेलाडीको उपचार खर्च जुट्न थाल्यो, मेयरले दिए २५ हजार

विराटनगर । आवर विराटनगरले गत शुक्रबार भिडियो सहितको यु(१६ महिला राष्ट्रिय फुटबल खेलाडी समिक्षा मगरको आँखाको चोट सम्बन्धीको समाचार प्रशारण गर्यो । उदयपुर बेलका नगरपालीका ५ की १६ वर्षिय मगरको बारे आवर विराटनगरले आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएको भन्दै केही संघ सस्थाले उपचारमा खर्च�. . .