Bivek_OB

कोरोना अपडेट : आज थप ६ जना थपिए , कुल संख्या २७३

काठमाडौं, जेठ ३ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।. . .


दासढुङ्गा घटनाको २७ वर्ष : यथार्थ पत्ता लगाएरै छाड्ने नेकपा अध्यक्षद्वयको वक्तव्य

काठमाडौं, जेठ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने वक्तव्य जारी गरेका छन् । २०५० जेठ ३ गते एमालेका तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा . . .


विराटनगरमा आफ्नो वडामा रहेका विपन्नलाई विदेशबाट सहयोग

विराटनगर वडा नम्बर ११ का विपन्न वर्गका ३२ परिवारहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । विदेशमा पढाइको र कामको शिलशिलामा रहेका उक्त वडाका केही युवाहरूको सहयोगमा राहत वितरण गरिएको हो । विभिन्न देशमा रहेका युवाहरु रबिन खालिङ्ग, सुरज पोख्रेल ,अभिशेक कोईराला , निस्चल कटटेल,पोशन गुरागाई, निशान्त अर्याल र सुरज . . .


बेवारिसे अवस्थामा रहेकी बृद्धाको विराटनगरका युवाहरुले गरे उद्धार

बिराटनगर-४ मा बोल्न र हिड्न नसक्ने अवस्थामा बिगत दुई दिन देखि एक बृद्धा लडि रहेको अवस्थामा उनको उद्दार गरिएको छ । उनको हात खुट्टा कसैले कुटेर फुटाइदिएको जस्तो देखिने उनलाई  त स्थानिय र पुलिस प्रशासन कसैले पनि मद्दत नगरेपछि स्थानीय युवा अस्मिता चौहानले अभियानता पेरीस सुबेदिलाइ जानकारी दिए पछि सुवेदी . . .


सोलुखुम्बुमा जातीय विभेद गरेको आरोपमा एक महिला पक्राउ

सोलुखुम्बु । जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ । सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प. . .


अपडेट : थप ५ जनामा कोरोना संक्रमण देखिनु मन्त्रालयको प्राविधिक त्रुटी, थपिएको छैन संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै भएको बताएको छ । यस अघी आज बिहान थपिएर २५० पुगेको भनिएको पाँच जना प्राविधिक कारण पहिले नै पुष्टी भएकाहरु को पुन: रिपोर्टीङ्ग भएको बताएको छ । आज बिहान सार्वजनिक गरेको विज्ञप्तीमा मन्त्रालयले पहिले नै पहिचान भएका संक्रमितह. . .


नेपालमा कोरोना संक्रमित संख्या २४३ , थप २४ जना थपिए

आज थप कपिलवस्तु, रुपन्देही र नवलपरासीमा २४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीमा १०, कपिलवस्तुमा ८, पर्सामा २ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका सहप्रवक्ता डा.  समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यो संगै नेपालमा संक�. . .


रिकविरिङ नेपालको नेतृत्वमा प्रदेश १ मा २२ वटा पुर्नस्थापना केन्द्रलाई राहत उपलब्ध

विराटनगर । रिकविरिङ नेपालको नेतृत्वमा प्रदेश १ मा रहेको २२ वटा पुर्नस्थापना केन्द्रलाई राहत सामग्री उपलब्ध गराइएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेसँगै यो समय पूर्वका लागू औषध पुर्नस्थापना केन्द्रमा पनि लकडाउनको प्रत्यक्ष असर देखिन थालेको छ । प्र�. . .


अपडेट : आज दुईजनामा कोरोना संक्रमण पुष्टि , संख्या २१९ पुग्यो

आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएका हुन् । धुलिखेल अस्पतालमा आज (बुधबार) गरिएको कोरोना परीक्षणमा बाकेका पुरुसमा देखिएको थियो । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परी. . .


नेपालगञ्जमा थप एक जनामा कोराना संक्रमण पुष्टि

काठमाडौं, वैशाख ३१ गते । नेपालगञ्जमा थप एक जनामा कोराना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपलमा २१८ पुगेको छ । पछिल्लो संक्रमित बाँके जिल्ला नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीया पुरुष हुन् । उनको धुलिखेल अस्पतालमा स्वब परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको स्वास्थ्य अबस्था सम�. . .


काठमाडौं वरपर भुकम्पको धक्का महसुस

केहिबेर अघि ११:५४ बजे नेपालको काठमाडौ वरपर भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको धक्का पोखरा, बागलुङ , चितवन सम्म महसुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्पको केन्द्रबिन्दु दोलखा र ५.३ रेक्टर स्केलको रहेको बताइएको छ ।. . .


थप २६ जनामा संक्रमण, आज संक्रमित देखिने ८३ जना पुगे

आज थप २६ जनामा कोभिड-१९ रोगको संक्रमण देखिएको खबर प्राप्त भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार थप २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि आजै ५७ जनामा कोरोना संक्रमण देखिएको थियो। एकै दिन ८३ जनामा कोरोना भाइरस रोगको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुग�. . .