Bivek_OB

वुहानका एक करोड दश लाखको कोरोना सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदै

काठमाडौँ, वैशाख ३० गते । चिनियाँ शहर वुहानका एक करोड दश लाख जनसंख्यामा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गर्ने योजना बनाइँदैछ । सरकारी सञ्चारमाध्यमका अनुसार उक्त योजना प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरेको छ । वुहानस्थित सबै जिल्लालाई पत्राचार गरी दश दिनभित्र परीक्षण सम्पन्न गर्ने विस्तृत कार्यव�. . .


आज एकै दिन थप ५७ जनामा कोरोना पुष्टि, १९१ पुग्यो कुल संक्रमित संख्या

नेपालमा आज मात्र थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संख्या १९१ पुगेको छ । आज एकै दिन यति ठुलो मात्रामा संक्रमण पुष्टी भएको नेपालमा आज प�. . .


भारतमा कोरोना संक्रमित बढ्दै , मृत्यु हुनेको संख्या २१ सय बढी

भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ । २ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार २२८ जनामा संक्रमण देखिएको छ । ७७९ जनाको मृत्यु भएको छ ।. . .


विराटनगर सहित मोरङ जिल्लामा आजबाट टाइम कार्ड , यस्तो छ समय सिमा

मोरङ जिल्लास्तरीय COVID-19 Crisis Management Centre को निर्णय अनुरुप मोरङ्ग जिल्लामा आजबाट लागु हुने सवारीहरुको संचालन समय सीमा ।. . .


प्रदेश नम्बर १ मा कोरोना परीक्षणको दर बढाइयो

विराटनगर  । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसँगै परीक्षण गराउनेको संख्या बढेको छ । सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसका लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोसी अस्पताल मातहत दुई वटा ल्याब सञ्चालनम�. . .


विद्यार्थीहरू अन्योलमा, अब एसईई परीक्षा कहिले हुन्छ ?

प्रज्ञा तिमल्सीना  काठमाडौं, बैशाख २८ । कोरोना संक्रमण फैलन नदिन लागू गरिएको लकडाउन केही खुकुलो बनाइए पनि शैक्षिक क्षेत्र सञ्चालनमा सरकारले रोक लगाएको छ । लामो समय शैक्षिक गतिविधि ठप्प हुँदा परीक्षालगायत शैक्षिक प्रणाली परिवर्तनसम्मको बहस भइरहेको छ । निर्धारित परीक्षाको मुखैमा लकडाउन सुरु भएपछ. . .


नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला परेनन्

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा  ३० तथा स. . .


झापाको बिर्तामोडमा आइतबारदेखि निःशुल्क खाना वितरण हुदै

लीला झापाली बिर्तामोड, वैशाख २८ गते । कोरोना कहरका कारण निम्न आय भएका र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणहरु बढी मर्कामा परेको भन्दै झापा बिर्तामोडमा आइतबारदेखि निःशुल्क खाना वितरण गरिएको छ । लक डाउनका कारण भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘एकका लागि एक’ अभियानले आइतबारदेखि निःशुल्क खाना . . .


विराटनगर कोरोना उपचार केन्द्रबाट भोजपुर र झापाका संक्रमित डिस्चार्ज

प्रदेश १ को विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा र भोजपुरका दुईजना संक्रमित कोरोनामुक्त भएर आइतबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय पुरुष र झापाको बाह्रदशीका ४० वर्षीय पुरुष रहेका छन् । साउदी अरबबाट फागुन ३० गते नेपाल आएका भोजपुरका पुरुष गत वैशाख १३ ग. . .


विश्व कोरोना अपडेट : २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार विश्वभ. . .


भोजपुरको घटना : १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक पक्राउ

भोजपुर । १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा भोजपुरमा ६७ वर्षीय काजीमान सुयल पक्राउ परेका छन् । उनी भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका ७, कोटका स्थायी बासिन्दा हुन् । सोही ठाउँमा पसल गरी बस्ने सुयलले किशोरीलाई शुक्रबार विभिन्न प्रलोभनमा पारी घरनजिकैको जंगलमा लगेर बलात्कार गरेको खुलेको प्रहरी. . .


कोरोनाले प्रदेश १ को पर्यटनमा प्रभाव ,पर्यटकीय गन्तव्य इलाम सुनसान

इलाम, वैशाख २८ गते ।  वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने �. . .