Bivek_OB

पाकिस्तानमा रमजानमा मस्जिद खुला हुने निर्णय

पाकिस्तानी सरकार इस्लामिक समूहको अगाडि झुक्नु परेको छ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि रमजानको महिनामा पाकिस्तानले मस्जिदमा समूहमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो तर अब त्यहाँको सरकारले निर्णय फिर्ता लिएको छ । यसै हप्ता संसारभरी रमजानको महिना सुरु हुँदैछ । रमजानको महिनामा बेलुका संसारभरीक. . .


सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक

फिदिम, वैशाख ८ गते । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो । प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन त. . .


लघुबित्तको वर्तमान अवस्था : कोरोनाले पारेको प्रभाव र समाधानका उपायहरु

दिनेश कटुवाल- नेपालमा लघुवित्त कारोवारको वास्तविक थालनी ग्रामीण विकास बैंकको स्थापना (२०४९ साल) संगसंगै भएको हो । तर यो भन्दा अगाडि सामूहिक जमानीमा कर्जा प्रदान गर्ने कृषि विकास बैंकको साना किसान विकास आयोजना (२०३२) र वाणिज्य बैंकहरु मार्फत संचालित सुपरिवेक्षण कर्जा (२०३१), साना क्षेत्र कर्जा र सघन बै�. . .


उदयपुरबाट ल्याइएका १३ संक्रमित मध्ये दुई व्यक्ति विराटनगरका , अन्य ११ भारतीय

विराटनगर, बैशाख ८ , विराटनगर खुला सिमा भएको कारण सधैं कोरोनाको जोखिममा रहदै आएको थियो । शनिबार विराटनगरका एक जनामा कोरोना भाइरस देखिएको समाचार पनि आए । उदयपुरमा १२ जना अन्य संक्रमित संगै रहेका उनिमा पनि कोरोना देखिएको हो । तर शुक्रबार उदयपुरमा भेटिएका १२ जना मध्ये अर्का एक जना पनि विराटनगर कै रहेको खुल. . .


कविता : बिन्ती छ सरकार – दिपल बन्जारा

बिन्ती छ सरकार आज पल्ला घरे साइला परदेशिएको छ सरकार आफ्नो ज्यान धराप मा राखी खडी तिर पसेको छ सरकार । लालाबाला लाई सुख दिने आश मा आज साइला टाडिएको छ सरकार । आमा अँखा भरी आँसु लि छोरा आउने बाटो हेरिरहेकि छिन कतै बुवा जस्तै हराउने त होइन भनी डराएकि छिन । सरकार यी आमाको पीडा तिमी कहिले बुझ्छौ युवा हरुको लाग. . .


प्रदेश १ कोरोना अपडेट : १४ जिल्लामै आरडीटी परीक्षण धमाधम हुदै

विराटनगर बैशाख ८, प्रदेश १ मा आइतबार सम्ममा २ हजार २ सय ८१ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको छ। सो परिक्षणमा रिपोर्ट पोजिटिभ आए धरान र विराटनगरमा थप परीक्षण गरिदै आएको छ। प्रदेशका १४ जिल्लामै आरडीटी परीक्षण भइरहेको छ। यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन ६ सय ७६ जना छन्। आइसोलेसनमा स�. . .


सिरहामा कोरोनाबारे गलत प्रचार गरेको आरोपमा एक पक्राउ

सिरहा । कोरोना भाइरसबारे गलत प्रचार गरेको भन्दै प्रहरीले १ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा सुखीपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय सुरेशकुमार कर्ण रहेका छन् । उनले कोरोनाबारे गलत प्रचार गरेको आरोप लगाउँदै पक्राउ गरिएको जिल्ला प्रहरी सिरहाका प्रहरीप्रबक्ता डिएसपि विनोद घिमिरेले बताए । . . .


लकडाउन अघि नेपाल आएका श्रमिकको भिसा गुम्ने खतरा

सउल, वैशाख ७ गते । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि उहाँ फर्कन पाउनुभएन । लामिछानेले फोन�. . .


विराटनगर भित्रका मस्जिदहरुको अनुगमन थालियो

विराटनगर बैशाख ८ , विराटनगर भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । उदयपुरको घटना पछी सतर्कता अपनाउन विराटनगरमा रहेका मस्जिदहरुको मुस्लिम समुदायका अगुवासँंगको सहकार्यमा अनुगमन गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली , मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयक. . .


लकडाउनको मौका छोपी सिरहाबाट भारततर्फ लगिदै गरेको ३६ कार्टुन सोफी मदिरा बरामद

सुभेन्द्र दास,लहान । कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला लकडाउनको मौका छोपी सिरहाको दक्षिणवर्ती सिमा नाका नवराजपुर गाउँपालिका ५ दश गजा क्षेत्र कुसन्डीस्थित नेपालबाट भारततर्फ तस्करहरुले टाउकोमा बोकी अबैध रुपमा लैजादै गरेको ३६ कार्टुन सोफी मदिरा सशस्त्र प्रहरीले बराम�. . .


भारतमा कोरोनाबाट ५५९ जनाको मृत्यु, प्रधानमन्त्री मोदीको अपिल “सबै एक भएर लडौ”

एजेन्सी, बैशाख ८ । भारतमा कोरोना भाइरसबाट ५५९ जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या करिब १७ हजार ६ सय पुगेको छ । विश्वभरमा १ लाख ६४ हजारभन्दा बढी व्यक्तिको मृत्यु हँदा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ । यसैबीच भारतीय प्रधानमन्त्री मोदीले नोभेल कोरोना भ�. . .


विराटनगरसंग सिमा जोडिएको भारतको बिहार कोरोना अपडेट

विराटनगर बैशाख ८ , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन  । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ९३  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको  कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा ९३ जना संक्रमित मध्ये ४२ जना निको �. . .