Bivek_OB

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै भारतमा कोरानाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ९० पुगेको छ । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्. . .


बिहेको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

गोरखा । गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेका सिर्मलले १६ वर्षीया क�. . .


अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो,स्वास्थ्य विज्ञ चेतावनी “संक्रमण फैलन सक्छ”

एजेन्सी, बैशाख ९ । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताइरहेकै बेला केही राज्यले लकडाउन खुकुलो �. . .


नेपाल टेलिकमको मोबाइलमा ब्यालेन्स जिरो छ ? अब नि:शुल्क कल गर्न मिल्छ

काठमाडौं ।  नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरक�. . .


झापामा “एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौ” अभियान सुरु

सुरुङ्गा, वैशाख ९ गते ।  “स्थानीय सरकारका प्रतिनिधि अहिले राहतका पोका बोकेर गाउँगाउँ हिँडिरहेका छन्, सरकारले अहिले राहत बाँड्ने होइन, सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने हो”, विर्तामोड नगरपालिका–२ चारपानेका सामाजिक अगुवा महेन्द्रकुमार गिरीले भन्नुभयो, “एक परिवारले एक विपन्न परिवारलाई सहयोग ग¥यो भ. . .


युवा संघ नेपाल विराटनगर महानगर कमिटीद्वारा खाद्यान्न वितरण

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीद्वारा खाद्यान्न वितरण गरिएको छ । विराटनगर वडा न.१० का अति बिपन्न ४० घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । राष्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकी, निर्माण व्यवसायी प्रदेश १ वरिष्ठ उपाध्यक्ष कमल गौतम, ट्र�. . .


प्रदेश नम्बर१ मा सोमबार तीन जना मृत फेला

विराटनगर । १ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । तेह्रथुम, पाँचथर र झापा जिल्लामा दिउँसो ३ जना मृत अवस्थामा फेला परेका हुन् । तेह्रथुमको लालीगुराँस नगरपालिका-२ दारे गौडा नजिकै संखुवासभा घर भएका अन्दाजी ४२ बर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् । बिगत २�. . .


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ । कोरोना भाइरसबाट आज विहानसम्म विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४२३ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५१४, इटलीमा २४ हजार ११४, स्पेनमा २० हजार ८५२ तथा फ्रान्समा २० हजार २ ६५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । अहिल�. . .


गाउँ घरमै पाइने तितेपातीबाट ह्याण्ड स्यानिटाईजर उत्पादन

वसन्त पराजुली भरतपुर वैशाख ९ गते । कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानिटाईजर उत्पादन गरि बजारमा ल्याएको हो । “हामीले तितेपातीकै ह्याण्ड स्यानिटाई�. . .


विराटनगरको तरकारी बजार गुद्री पुनः संचालनमा, सामजिक दुरी कायम गरिने

विराटनगर बैशाख ८ , विराटनगरको तरकारी बजार "गुद्री" मा अत्यधिक भिड बढेपछी नियन्त्रण गर्न नसकेपछि सामाजिक संजाल तथा मिडियामा चौतर्फी दवाब आएपछि जिल्ला प्रशासन मोरङले बन्द गराएको गुद्री बजार पुन संचालनमा ल्याइएको छ । विराटनगरको वडा नम्बर ११ मा केहि समय अगाडी मात्रै सरेको बजारमा बिहान र बेलुकी अत्यधिक �. . .


नेपालमा हालसम्म कूल ३३ हजार ५६२ जनाको कोरोना परीक्षण

काठमाडौँ,  वैशाख ८ गते । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट ९आरडिटी० बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ३२४ वटा पिसीआर परीक्षण भ. . .


उदयपुरमा संकलन गरिएका स्वाब काठमाडौं र विराटनगरमा परीक्षण हुने

भक्तिविलास पोखरेल / भोटराज राई गाईघाट, वैशाख ८ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना पुष्टि भएपछि नेपाली सेनाको चिकित्सक टोलीले संक्रमितहरुसँगको सम्पर्कमा रहेका ५१ जना स्थानीयको कोरोना परिक्षणका लागि स्वाबको नमूना सङकलन गरेको छ । कोरोना भाइरस स. . .