Bivek_OB

सोलुखुम्बुमा सुनसरीका एक प्रहरी हवल्दारको सेवामा खटिएकै बेला मृत्यु

सोलुखुम्बु । सेवामा खटिएका प्रहरी हवल्दारको आइतबार मृत्यु भएको छ ।  अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज देवीप्रसाद भट्टराईको  बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख  टेकुनन्दइवा लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक . . .


लकडाउन कै समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटना

रुपन्देही । बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छ�. . .


अनुमति लिएर सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेज

काठमाडौं, बैशाख ७ । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको जनाएको . . .


नेपाल मै यस्तो : क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई माला लगाएर बिदाइ

सञ्जय कुमार मिश्र  गौर,बैशाख ७ गते । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेका क्वारेन्टाईनमा ५जना व्यक्तिको –यापिड डाइग्नोष्टिक टेस्ट परीक्षणमा निगेटिभ आएपछि ससम्मान घर फिर्ता गरिएको छ । कोरोना भाईरसको संक्रमण फैलिन नदिन तथा यसको रोकथाम र नियन्त्रणकालागि भारत लगा�. . .


नेपालमा अर्का विमारी कोरोना निको भएर आज डिस्चार्ज भए

प्रकाशविक्रम शाह  काठमाडौं, बैशाख ७ गते । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनभएकाे छ । अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताउनुभयाे । उहाँले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबा�. . .


प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटीभी क्यामेरा जडान गर्ने

काठमाडौं, बैशाख ७ । प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटीभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेशका आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागिएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवा�. . .


प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ

काठमाडौं । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीम. . .


मङ्सिरमै विराटनगर हुदै नेपाल आएका थिए उदयपुरका १२ भारतीय संक्रमित

भक्तिविलाश पोखरेल गाईघाट,वैशाख ७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा लुकिछिपि बसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि तयारी गरिरहेको छ । प्रारम्भिक ट्राभल हिस्ट्री अनुसार संक्रमितहरुको. . .


“मासु” – कविता केशरी

शीर्षक -"मासु" हरेक ब्यवहारको परिभाषा फरक हुँदो रहेछ मासु खानु भनेको रेटेर लडाउनु ,कत्तीले गिँड्नु मात्र होइन रहेछ काँचो रगतमा होली खेल्नु मात्र होइन रहेछ चोक्टा लुछेर खानु मात्र होइन सेकेर खानु मात्र होइन रहेछ। बाघले मृग ,हात्ती खाएर गिद्धले सिनु खाएर ब्वाँसा,स्याल हुँडारले जिराफ खाएर के मासु खा�. . .


विराटनगरमा खान नपाएका खोज्दै खाना लिएर बाइक दौडने युवाहरुको यो समुह

विराटनगर, बैशाख ७ । हरेक दिन बिहान १०-१२ जनाको युवासमुह रोयल बिरयानीमा पाकेको खाना लिएर लस्करै निस्कन्छ अनि विराटनगरका सडकमा खाना नपाएर बसेका गरिब तथा बिपन्न परिवारलाइ खान वितरण गर्छ। उनीहरुको मोटरसाइकलमा लेखिएको छ " निशुल्क खाना वितरण गर्ने समुह" । यो लेखेका सवारीसाधन देख्नासाथ सुरक्षामा बसेको प्�. . .


इलाममा कोरोना भाइरसबारे अफवाह फैलाउने युवा प्रहरी हिरासतमा

इलाम, ७ बैशाख । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामा�. . .


अमेरिकामा कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १०

काठमाडौं । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्क�. . .