इनरुवा, ७ वैशाख । उदयपुरमा कोरोना भाइरस संक्रमितसँगै बसेका सुनसरीका एक जनालाई विराटनगर पठाइएको छ । कोरोना संक्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् । कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालि�. . .
काठमाडौँ, वैशाख ७ गते । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब �. . .
छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न स्थानमा गरी पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नौ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्�. . .
स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन सिंगापुर मोडल - डा. माधव विष्ट (इन्टरभेन्सनल कार्डियोलोजिष्ट) संसारभरी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित स्वास्थ्यकर्मीहरु धेरै छन । तर सिंगापुर मात्र एक राष्ट्र हो जहाँ धरै कम भेटिएको छ । संसारभरी बढी संक्रमित हुनुको कारणहरु : १.असहयोगी बिरामी( अनकोअपरेटिभ) ह. . .
एजेन्सी, बैशाख ७ । अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा ओर्लिएका हुन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौंको भीडले राज्यमा लगाइएको लकडाउन अन्त्य गर्न माग गरे । राष्ट्रपति ट्रम. . .
एजेन्सी, बैशाख ७ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् । दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सयभन्दा ब�. . .
भक्तिविलास पोखरेल गाईघाट, वैशाख ६ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बसेका १२ जना मुस्लिम धार्मिक समूहमा कोरोना संक्रमण पुष्टी भएसँगै सिंगो गाउँनै कोरोनाको जोखिममा परेको छ । प्रशासनद्वारा गाँउ सिल गरी पहिलो चरणमा मस्जिदसँगै रहेका मुस्लिम समुदायको ५३ घरका स्थानीयको को�. . .
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई युवाको खुला पत्र माननीय शेरधन राई ज्यु नमस्कार । तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । तपाइले राजनीति कहिले र कसरी सुरु गर्नुभो त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह म मा छैन । सुनेको छु यो बिषम परिस्थितिमा पनि तपाईं र �. . .
टीकाराम उप्रेती झापा बैशाख ६ गते । झापाको दमकमा शनिबार २१ ज्नामा गरिएको कोरोना भाइरसको परीक्षण आरडिटी (-यापिड डाइनोष्टिक टेष्ट) सबैको नेगेटिभ आएको छ । प्रदेश एकको उदयपुरमा १२ जनामा कारोना भाइरस पोजेटिभ देखिएपछि शनिबार दमक क्षेत्रको एउट मस्जिद र क्वारेनटाइन मा रहेका मानिसमा गरिएको परीक्षणमा सबैको ने. . .
विराटनगर बैशाख ७ , नेपाल बिद्यार्थी संघले आफ्नो ५१ औं स्थापना दिवशको अवसरमा आयोजित रक्तदान कार्यक्रम लकडाउनलाई ख्याल गर्दै सामाजिक दुरि कायम गरि मनाएको छ। कोरोना भाइरसको त्रास बढे सगै रगत अभावलाई मध्य नजर गर्दै पुस्पलाल चोक,बरगाछी र मुनाल चोकमा गरि ५१ प्रीन्ट रगत संकलन भएको थियो । कार्यक्रममा नेपा�. . .
विराटनगर बैशाख ७ । लटरम्म टमटर, बोटले थेग्न नसक्ने लौका फलेको छ कटहरी ४ नयाँबजारस्थित कोपिन्द्र सिंहको खेतमा । लकडाउनका कारण उत्पादन भएका तरकारी बजारमा निर्यात गर्न सकेका छैनन् उनले । उनको १४ विगाहा जमिन छ । ४ विगाहा जमिनमा मौसमी तरकारी खेती लगाएका छन् । उनले खेतमा लौका, टमटर, भन्टा, बन्दाकोपि, खुर्सा. . .
विराटनगर बैशाख ६, आज नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति विराटनगरका हुन्। संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको बताइएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले �. . .