Nawaraj_OB

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ बर्षीय शम्भु भण्डारी र २५ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार राती साँढे ७ बजे पक्राउ गरेको �. . .


मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलवार राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिंदा घाईते भएका साहको उपचारको क्रममा धरानमा मृत्यु भएको हो । घाइते उनलाई. . .


केराबारी सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ गोरु प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी–५ सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ वटा गोरु प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय केराबारीले ना ६ ख ६१३२ नम्बरको ट्रकसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणपछि अनुसन्धान गर्दा सिन्धुपाल्चोकका ठेकेदार विश्व बस्नेतले अवैध रुपमा गोरु तस्करी गरेर ल्याएको ख�. . .


सेमिफाइनलमा जहदा आदर्श युवा क्लब बिजयी

विराटनगर । “गिरिजा प्रसाद कोईराला स्मृती कप फूटबल प्रतियोगिता”को पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ । अर्ना वियर फूटबल क्लब विरुद्ध जहदा आदर्श युवा क्लब बिच भएको उक्त पहिलो सेमिफाइनल खेलमा जहदा आदर्श युवा क्लब बिजयी भएको छ । खेलको दोश्रो हाल्फको ३ मिनेटमा जहदा आदर्श युवा क्लबले गोल गरेर १–०को अग्रता�. . .


विद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुँदै

विराटनगर । विद्यार्थीको लागि जीवनउपयोगी “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरीमा हुने भएको छ । माघ २९ गते बिहिबार आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा इटहरीमा उक्त कार्यक्रम हुने भएको हो । “बिजनेस स्किल ह्याकाथोंन” कार्यक्रम इटहरी स्थित सुन्दरहरैँचा ४ मा रहेको इटहरी इन्टरन्यासनल कलेज हुन�. . .


बैशाख १७ मा ४० र २७ मा ३७ जिल्लामा निर्वाचन तयारी

विराटनगर। सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्च. . .


तीन जिल्लाबाट लागुऔषध ब्राउनसुगर सहित ११ जना पक्राउ

झापा । झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट ११ जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिइएको छ । झापामा दुईजनालाई ब्राउनसुगर र उदयपुरका ९ जनालाई विभिन्न प्रकारको लागुऔषधसहित नियन्त्रयणमा लिइएको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालि�. . .


सवारी दुर्घटनामा २ जनाको मृत्यु

बिराटनगर । मोरङ र झापामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका–१ मा को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । सोमबार दिउँसो ठक्कर . . .


विराटनगर विमानस्थलको भीआईपी कक्ष प्रवेशमा कडाई गरिने

विराटनगर । बिराटनगर बिमानस्थलमा भीभीआईपी र भीआईपीको आगमन हुँदा स्वागतका लागि पुग्ने दलका कार्यकर्तालाई अब भित्री परिसर प्रवेशमा रोक लगाउने तयारी गरिएको छ । राजनीतिक दलहरुमा बढ्दो असमझदारीसँगै विशिष्ट व्यक्तिहरुको सुरक्षा चुनौतीका कारण विमानस्थलको भीआईपी कक्षमा कार्यकर्तालाई प्रवेश रोक लगाउने �. . .


चिठ्ठा परेको भन्दै ठगी गरेको ८ लाख बढी रकम गोबरको थुप्रोबाट बरामद

विराटनगर । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामाग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक�. . .


अनेसासको प्रदेश–१ मा अज्र्याल

विराटनगर । साहित्यकार एवं समाजसेवी मणिकुमार अज्र्याल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको एक नम्बर प्रदेश समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । च्याप्टरको सोमबार विराटनगरमा आयोजित भेलाबाट अज्र्याल सर्वसम्मत चयन भएका हुन् । अज्र्यालसँगै समितिको उपाध्यक्षमा निर्मला कोइराला, �. . .


ग्यालभोलुम रंगिन जस्तापाता उत्पादनका लागि आरतीले चार अर्ब लगानी थप्दै

विराटनगर । आरती स्ट्रिप्स प्रालिले ग्यालभोलुम रंगिन तथा सादा जस्तापाता र सीआर सीटको दुई प्लान्टसहित ४ अर्बको लगानी थप्दैछ । यही फागुनबाट नयाँ दुई प्लान्ट सञ्चालन गर्ने भएको हो । यो थप लगानीसमेत आरतीको कुल लगानी १६ अर्ब रुपैयाँ पुगेको छ । ग्यालभोलुम जस्ता पातामा जिंकसहित आल्मुनियम, सिलिकन पनि थप गरेर �. . .