विराटनगर । विराटनगरमा नयाँ सडक पूर्वाधार निर्माण सुरु गरिएको छ । रानी–धरान व्यापारिक राजमार्ग अन्तर्गत रानी–विराटनगरसम्म पर्ने मुख्य राजमार्गको वैकल्पिक सडकको रुपमा नयाँ सडक निर्माणको काम सुरु गरिएको हो । विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई समेट्दै सीमा क्षेत्रको रानीसम्मको ९.३८ किलो. . .
विराटनगर। नेत्रविक्रम चन्द नेण्तृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली सर्चका लागि चैनपुर–४, मैदानेमा पुगेपछि दुवैतर्फ दोहोरो भिडन्त भएको हो । प्रदेश १ का प्रहरी प्रमुख इश्वरबाबु कार्कीले सर्च गर्न गएको प्रहरी टोलिस�. . .
विराटनगर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरलाई आइतबार मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । नेकपा भित्रको धु्रविकरण र सरकार परिवर्तनको संभावनाका कारण राजीनामा दिनु भएका मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरलाई मन्त्रालयमा भव्य बिदाई गरिएको हो �. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताउनु भएको छ । प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध आइतबार अविस्वासको प्रस्ताव दर्तापछि मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले कतैबाट निर्देशित. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र नेपाल मोरङ कार्यसमितिले संवैधानिक राजतन्त्रसहितको व्यवस्था कायम गर्न माग गर्दै विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संवैधानिक राजतन्त्र, हिन्दु राज्यसहितको माग गर्दै राप्रपा मोरङले आइतबार विरोध ¥याली निकालेको हो । शनसारीमाईंस्थानबाट निकालिएको ¥याली जिल्ला प्रश. . .
उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । बसपार्क एरियामा लागुऔषधको कारोवार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई पक्राउ गरेको हो । खड्�. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सिविरडाँडामा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक रतुवामाई नगरपालिका–१० �. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा संसदीय दलको नेताबाट हटाउन माग गरिएको छ । मुख्यमन्त्री विरुद्ध प्रदेशसभा संसद सचिवामा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै बहुमत सदस्यले दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाउन माग गरेका हुन् । अविश्वासको प्रस्तावमा मुख्यमन्त्री राईलाई दल�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएक. . .
विराटनगर । प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिनु भएको हो । नेकपा �. . .
विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार मन्त्री आङ्बोलाई पदमुक्त गरिएको हो । आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहको नेतृत्व गरिरहेका छन् । मन्त्�. . .
काठमाण्डौं । योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन १० औं संस्करणको प्रतियोगिता पौष २९ गते देखि माघ ३ गतेसम्म लाहानको गोलबजारमा आयोजना हुने भएको । आयोजक राष्ट्रिय ब्याडमिन्टन संघका अनुसार गोलबजार नगरपालिकासँगको संयुक्त आयोजनामा संघले प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितालाई न�. . .