Nawaraj_OB

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् । बिक्रम कार्कीको निर्देशनम�. . .


आयकरको वार्षिक विवरण बुझाउने म्याद पुस मसान्तसम्म बनाउन उद्योगी–व्यवसायीको माग

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले गत आर्थिक वर्षको आयकर विवरण बुझाउने समयावधीलाई पुस मसान्तसम्म सारिदिन आग्रह गरेका छन् । आयकर निर्धारणका लागि वार्षिक विवरण बुझाउने असोज मसान्तको म्यादलाई पुस मसान्तसम्म प¥याउन उद्योगी–व्यवसायीले माग गरेका हुन् । व्यवसायीहरुको साझा संस्था मोरङ व्यापार �. . .


प्रदेश सरकारद्वारा स्थानीय तहलाई प्रहरी भेन र बारुणयन्त्र हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का ११ जिल्लाका ११ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद् ब्यवस्थापन र स्वास्थ सेवाका लागि १–१ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गर्नु भएको हो । �. . .


अस्पतालमा भर्ना भएका सातजना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा साात जनाको मृत्यु भएको छ । विराटनगरमा थप दुई जना र वीपीमा दुईजनाको बिहीबार मृत्यु भएको हो । बुधबार राति कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा सुनसरीको धरानका एक संक्रमितको मृत्यु भएको थियो । यस्तै विराट नर्सिङ होम एवं विराटनगर अस्पतालम�. . .


प्रदेश १ मा बुधबार ४४५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरंगमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पु�. . .


५१ थान मोवायल सम्बन्धित धनीलाई फिर्ता

विराटनगर । मोरङ प्रहरीले हराएको तथा चोरी भई फेला पारिएका ५१ थान मोवायल सम्बन्धित धनीलाई फिर्ता दिइएको छ । विभिन्न मितिमा हराएका मोवायलसँग सम्बन्धि परेका गुनासा अनुसार मोवायल खोजी गरि फेला पारिएपछि सम्बन्धित धनीलाई फिर्ता दिइएको हो । प्रहरीले यस अगाडी समेत ८५ थान मोवायल फेला तथा बरामद गरि सम्बन्धित. . .


रेमडेसिभिर इन्जेक्सन सहज उपलब्ध गराउन औषधी व्यवसायीको माग

विराटनगर । नेपालमा कोरोना संक्रमितको उपचारमा ‘रेमडेसिभिर इन्जेक्सनको’ प्रयोग हुनथालेपछि कालोबजारी हुने गरेकोले विकृती नियन्त्रण गरि राज्यले सहज रूपमा रेमडेसिभिर उपलब्ध गराउनुपर्ने औषधी व्यवसायीहरूले माग राखेका छन् । नेपाल औषधी व्यवसायी महासंघ मोरङ शाखाले यस्तो माग राखेको हो । यहाँका औषधी व्यव. . .


कटहरीका शिक्षकलाई सूचना प्रविधि तालिम दिइने

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले मोरङको कटहरीका शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालनका लागि बुधबार सम्झौता गरेको छ । विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न तालिमको आयोजना गर�. . .


वीपीमा दुईजना र विराटमा एकजना संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानमा बुधबार थप दुई जना र विराट मेडिकल कलेजमा बुढीगंगाको एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मोरङको बेलबारी नगरपालिका १० का ३७ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगरपालिका ६ की ६० वर्षीय महिलाको वीपीमा मृत्यु भएको हो। यसैगरी मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीका क�. . .


कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दा�. . .


प्रदेश १ मा ४१९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरंगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र �. . .


मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषद्वीच सम्झौता

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन बीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद�. . .