इटहरी । झुम्का कारागारका १२ जना कैदीसहित सुनसरीमा मंगलबार ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले दिइएको जानकारी अनुसार धरानमा २ महिला र ५ पुरुष, दुहबीमा २ पुरुष र ७ महिला, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–१८ तरेगामा नाकाबाट पन्ध्र हजार मूल्य बराबरको हरियो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ लुकाई–छिपाई अवैध रुपमा लैजादै गरेको २५ केजीका ७ बोरा मटर बरामद गरिएको हो । प्रहरीको गस्ती टोलीलाई देखेपछी उक्त मटर र साइकल सोही स्थानमा नै छाडी मानिस फर�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गर्नुभएको छ । असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गर्नुभएको हो । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कस�. . .
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार सोमबार उपकुलपति डाक्टर गिरीलाई संक्रमण पुष्टि भएको हो । डा. गिरीले पनि सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण पुष्टि भ. . .
बिराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रल द्वारा सुकुम्वासी बस्तीका बालबालिकाहरु लाई खुशी प्रदान गर्दै बालदिवस मनाइएको छ । उक्त कार्यक्रममा बालबालिकाहरु लाई बालबालिकाको अधिकार बारे कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय मोरङ का प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बाहादुर राइले जानकारी द�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा गत भदौ १२ गते ४० वर्षीय चन्द्रकुमार राई हत्या संलग्न आरोपका मुख्य योजना भनिएका व्यक्ति पक्राउ परेका छन् । सामूहिक आक्रमणको नेतृत्व गरेको आरोप लागेका बेलबारी –५ का ३१ वर्षीय विनय सरदारलाई प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–११. . .
मोरङ । लक्ष्मीनिया युवा क्लब तथा जिल्ला प्रहरी कार्यालय मोरङको संक्युक्त आयोजनामा वतृत्वकला प्रतियोगिता आयोजना भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय बाल दिवसको अवसरमा खुल्ला वतृत्वकला प्रतियोगितामा ६ वटा बिद्यालयका ९ जना सहभागी रहेका थिए। सभ्य समाज निर्माणमा बालबालिकाको . . .
विराटनगर । सामाजिक अपराध वा हिंसा र दुर्घटनामा परेर ज्यान गुमाउने बालबालिका भन्दा अभिभावकले ध्यान नपु¥याउँदा वा वेवास्ता गर्दा भवितव्यमा परेर ज्यान गुमाउने बालबालिकाको संख्या धेरै छ । राष्ट्रिय बालअधिकार दिवस २०७७ को सन्दर्भमा सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा बालबालिकाको स्थिति प्रतिवेदन २�. . .
विराटनगर । विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पीसीआर परीक्षण गराउनु भएका न्यौपानेको सोमबारराति रिपोर्ट पोजेटिभ आएको हो । वडा अध्यक्ष न्यौपाने चिकित्सकसँग परामर्श गरेर अहिले ‘ह�. . .
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर चिकित्सकहरु आफ्नो मागको सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले माग पुरा गर्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि चिकित्सकहरु सोमबारदेखि इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर आन्दोलनमा . . .
विराटनगर । प्रदेश १ मा सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईम�. . .
विराटनगर । विराटनगरमा बनेको एकीकृत जाँच चौकी आइसिपीका गोदाम चुहिन थालेको छ। साँघुरो गोदाम चुहिन थालेसँगै मालवस्तुको जाँचपासमा समेत समस्या थपिएको हो । यार्ड लगायतका संरचना सानो र सीमित भएकाले लोड मालवहाक सडकमै रोकिने गरेका छन् । भन्सार अधिकारीका अनुसार आयात र निर्यातका मालवस्तु राख्ने गोदाम र यार्�. . .