Nawaraj_OB

आमालाई बन्चरो प्रहार गरि हत्या गर्ने छोरा पक्राउ

झापा । झापाको कमल गाँऊपालिका–७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेव आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार राती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरो प्रहार गरि हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनले आमालाई शरिरका बिभिन्�. . .


विराटनगर–धरान छ लेन सडकमा नेपाली कामदारलाई दक्ष बन्ने अवसर

विराटनगर । रानी–विराटनगर–इटहरी–तरहराको छ लेन सडक आयोजना अन्तर्गत निर्माणको कामका लागि लकडाउन अगाडी ५० प्रतिशत भारतीय कामदार कार्यरत थिए । सरकारको चैत ११ गते लकडाउन घोषणासँगै निर्माण कम्पनिहरुले काम बन्द गरेपछि भारतीय कामदारमध्ये ९५ प्रतिशत भारत नै फर्किसकेका छन् । लामो समय काम अवरुद्ध हुने देखि�. . .


मोरङ धनपालथान–६ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । मोरङको धनपालथान गााउँपालिका–६ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पी कोइराला स्वास्थ्ष् विज्ञान प्रतिष्ठान धरानमा भदौ २६ गते भर्ना भएका पुरुषको आइतबार राती ८ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वीपीको अर्थो अवजरवेशन वार्डमा भ�. . .


होम आईसोलेशनमा बसेका नागरिकको घरमा नेकपा विराटनगरको ‘पोषण झोला’ कोशेली अभियान

विराटनगर । कोरोना भाईरस संक्रमित भई ‘होम आईसोलेशन’मा बसेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘पोषण झोला’ उपलब्ध गराउने अभियान सुरु गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी महानगर समितिले संक्रमण पुष्टि भई घरमै बसेका नागरिकलाई भेट्ने र कोशेलीको रुपमा पोषण झोला उपलब्ध गराउनेदेखि बजारमा मास्क नल�. . .


विराटनगर–१२ का ७० वर्षीय पुरुषको वीपीमा मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः विराटनगर–१२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ १७ गते वीपीमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ः १८ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि �. . .


विराटनगरमा म्याजिक वासर लण्ड्रिले निःशुल्क सेनिटाईज र डिइन्फेक्सन गर्ने

विराटनगर । विराटनगर ७ मिलन चौकमा रहेको म्याजिक वासर लण्ड्रि एण्ड सर्भिसेज प्रा.लि.ले आफ्नो पहिलो बार्षिक उत्सवको उपलक्ष्यमा साप्ताव्यापी कार्यक्रम अन्गर्तत सेनिटाइज र डिईन्फेक्सन गर्ने भएको छ । विराटनगरका युवाहरुद्धाारा एकबर्ष अगाडी असोज १ गते देखी संचालनमा ल्याएको वासर लण्ड्रि एण्ड सर्भिसेजले �. . .


फुर्सदमा छैनन् संक्रमित जनप्रतिनिधि : होम आईसोलेशनको बसाई, फोनबाटै प्रशासनिक र नागरिकका काम

विराटनगर । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे पछिल्लो पाँच महिनायता दैनिक कोरोना संक्रमण व्यवस्थापनमै क्रियाशिल हुनुहुन्थ्यो । आफैं संक्रमित बन्नु भएपछि अहिले होम आईसोलेशनमा बस्नु भएको छ । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको थियो । तर, भदौ १३ गतेदेखि नै ल. . .


प्रदेश १ मा ४६ संक्रमित थपिए , विराटनगरमा ३८ जनाको रिर्पोट पोजेटिभ

विराटनगर । प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज आईतबार मात्र ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटह�. . .


विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण, पाँचदिन सेवा बन्द

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भएको छ । अधिकृत पोखरेलको शनिबार स्वाब संकलन गरेर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प�. . .


लोकसेवाले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

बिराटनगर । लोक सेवा आयोग प्रदेश नं. १ ले आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रथम वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले २०७६÷२०७७ को प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनु भएको हो । प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० पृष्ठ ३३ देखि ४१ सम्म ध्. . .


झापामा ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ

झापा । झापाका तिन छुट्टा–छुट्टै स्थानबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका–१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपाल�. . .


विराटनगर जुनियर जेसिजद्धारा ७१ परिवारलाई खाद्यन्न वितरण

विराटनगर । विराटनगर जुनियर जेसिजले ७१ घर परिवारलाई खाद्यन्न वितरण गरेको छ । जुनियर जेसिजले गत भदौ २० गतेदेखि सञ्चालन गरेको ‘मायाँको रासन (फुड बैंक)’ले विराटनगरका विभिन्न स्थानका ७१ घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेको हो । विराटनगर जुनियर जेसिजका महासचिव विकल्प न्यौपानेका अनुसार लकडाउन र निषेधा. . .