विराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलद्वारा बिपन्न परिवार लाई सहयोग गरिएको छ । बिराटनगर माहानगरपालिका र रङ्गेली नगरपालिका का ६० वटा ऋषिदेव परिवारलाई सहयोग गरिएको हो । लकडाउनको कारण आफ्नो रोजगारी पनि घुमेकोले बिहान बेलुका हात मुख जोर्ड्न गाह्रो भएको परिवारलाई सहयोग गरिएको क्लब कि अध्यक्ष सृजन. . .
विराटनगर । निजी क्षेत्रका उद्योगी–व्यवसायीले विराटनगर महानगरपालिकालाई आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण गरेका छन् । उद्योगीहरुले महानगरपाकिलााई हस्तान्तरण गरे लगतै शुक्रबार नै महानगरका मेयर भीम पराजुलीले उक्त मेशिन कोशी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना भाइरस परीक्षणका लागि �. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना पुष्टि भएको छ । दुई दिन अगाडी विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेल पनि कोरोना संक्रमित हुनु भएको थियो । वडाध्यक्ष आचार्यले आफुलाई कोरोनाको संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। आचार्यसहित उ. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी रामधुनी–५ झुम्काका ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान ११ः४५ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएका पुरुषको अपरान्ह ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । . . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको खानेपानी सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानीमा बुधबार बेलुकी ८ बजे बिधुत सर्टभई अचानक आगलागी हुँदा १२ लाख रुपैँया बराबरको क्षति पुगेको छ । खानेपानी संस्थानको ईन्भटर, सोलार पाईनल र डिसि मोटरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको . . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः भर्ना गरिएकी बृद्धाको शुक्रबार ४ः३० बजे मृत्यु भएको केन्द्रका इन्चार्ज डाक्टर दिपक सिग्देलले जानकारी दिनुभयो । बिहीबार मात्रै कोशी अस्पतालब�. . .
विराटनगर । विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम शुरु नभए कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी पनि दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले यही भद�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकैमा रहेको साबित्रा कृषि फर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछिको कारोबारमा वृद्धि भएको छ । पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकोे हो । पछिल्लो समयमा गाउँ घरका युवा हरु . . .
रंगेली । रंगेलीमा नौ दिनपछि शुक्रबार पुनः तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । साताअघिबाट कोरोना रोकथाम भएको रंगेलीमा शुक्रबार थुनुवासहित तीन जनामा संक्रमण देखिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका एक थुनुवासहित तीन जनालाई कोरोना संक्रमण देखिएको छ । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति ब�. . .
विराटनगर । प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । . . .
विराटनगर । प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता चुडामणी आचार्यले गत साउन ३२ गते नै कोरोना परास्त गर्नु भएको थियो । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त भएपनि शरिरमा कमजोरीपना भने लामै रह्यो । अहिले त काममा फर्किसकेको छु, न्यायधिवक्ता आचार्यले भन्नुभयो–पब्लिक फोरममा गएको . . .
विराटनगर । आर्थिक वर्षको झण्डै दुई महिना बितिसक्दा समेत विकास निर्माण आयोजनाहरुको सरकारले टेन्डर नखोलेपछि निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुले धमाधम मजदुर कटौती गर्न थालेका छन् । कोरोना संक्रमणका कारण सरकारले लकडाउन तथा निषेधाज्ञा जारिगरेसँगै विकास निर्माणका काम समेत प्रभावित भएपछि निर्�. . .