विराटनगर । पछिल्लो २४ घण्टामा मोरङका चारजना नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आईसोलेशन र कोभिड उपचार केन्द्रमा ३ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जनाको मृत्यु भएको हो । कोशीको कोभिडमा शनिबार दिउँसो १ः३० बजे बुढीगंगा गाउँपालिका–३ का ५५ व�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकाले कोरोना संक्रमित पुष्टि भएका नागरिकलाई राख्नका लागि गत साउन २४ गते सञ्चालनमा ल्याएको आईसोलेशन खाली भएको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि स्थानीय जनता क्याम्पसलाई आईसोलेशन अस्पतालमा परिणत गरिएको थियो । मुख्य बजार क्षेत्रमा पर्ने रंगेली–७ मा २. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा थप एक जना संक्रमितको मृत्यु भएकोछ । कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएको मोरङ धनपालथान गाउँपालिकाको ५३ वर्षीय पुरूषको शनिबार दिउँसो ११ बजे मृत्यु भएको हो । स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएको उनको शुक्रबा�. . .
विराटनगर । जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान सुरु गरेको छ । समाजको केन्द्रीय कार्यालय नजिक रहेको मोरङ कटहरीको करिब ५ कठ्ठा जमिनमा सामुहिक धान रोपेर अभियानको शुरुवात गरिएको छ । बाँझो खेतलाई उर्वर बनाउने उद्देश्यले जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान सुरुवात गरेको समाजका अध्यक्ष यो�. . .
विराटनगर । गत भदौ १५ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एउटा सन्देश जारी ग¥यो । सन्देश थियो–चिकित्सकीय धर्म कसरी निभाउने ? कोरोना संक्रमणको त्रास बढिरहेको अवस्थामा चिकित्सकले कस्तो निर्णय लिदाँ जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन सकिन्छ । वीपीमा सात घण्टादेखि मूत्रथैलीमा रगत र पीसाब �. . .
विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो बन्दै गईरहेको बेला विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाउँदै अपरान्ह ४ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरेको छ । तर, विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भ�. . .
विराटनगर । विराटनगरमा ६० जनासहित प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । थपिनेमा मोरङका ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ६० जनाम�. . .
विराटनगर। कोरोना भाइरस (कोभिड–१९) महामारी कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेकाहले निजी ल्याबमा परीक्षण गरेको रिपोर्ट पेश गरेर बिमा दावी गर्न नसक्ने भएका छन् । बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन नसक्ने भएका छन�. . .
इनरुवा । सुनसरीमा ४ महिने शिशुसहित ३० जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सको ४ महिने शिशुसहित ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको हो । शिशुसहित उनकी आमा २४ वर्षीया नर्स, उनका २८ वर्षीय श्रीम�. . .
जनकपुर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दुई नम्बर प्रदेशको राजधानी जनकपुरमा क्लोथ बैंक नेपालले होम आईसोलेशन कार्यक्रम सञ्चालन सुरु गरेको थियो । बिरामीले अस्पतालमा बेड नापाइरहेको गुनासो बढेपछी क्लोथ बैंक नेपालले सञ्चालनमा ल्याएको होम आइसोलेशनको महत्व भने यस बेला अझै प्रभावकारी बनेको छ । क�. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिका १ जमुवाटोलमा वसोबास गर्दै आएका लाल किस्कुकी छोरी ६ वर्षीया छोरी सभ्यताको मुटुमा प्याल परेपछि आर्थिक अभावका कारण उपचार हुन नसकेको परिवारले गुनासो गरेका छन् । ढेडवर्ष अगाडीदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि सभ्यताको स्वास्थ्यमा बारम्बार खराबी आ. . .
विराटनगर । विराटनगरमा संगठित रूपमा अपराधको संञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई हातहतियार तथा गोलि गठ्ठा उपलब्ध गराउने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर –१२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको हो । महतोले कटहरी २ �. . .