विराटनगर । मोरङमा निषेधाज्ञालाई यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्मलाई हिँडडुलमा प्रतिबन्ध यथावत राख्दै साँझ ७ बजेसम्मलाई निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा दिनभरका लागि खुकु. . .
विराटनगर–प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आए�. . .
विराटनगर । प्रदेश १ मा सोमबार १५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका �. . .
विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषियोग्य जग्गाको खण्डिकरणसम्बन्धी पूर्व निर्णयहरु बदर गरेको छ । मन्त्रालयले सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धमा भएको पूर्व निर्णयहरु बदर गरिएको जनाएको हो । मन्त्रालयका अनुसार अब जग्गाको खण्डिकरण स्थानीय तहको अनुमति�. . .
विराटनगर । कोरोना नियन्त्रणका लागि सरकारले मुख्य नाकाबाट हुने वैध पैठारी बाहेकमा लगाएको रोकले नेपालका सीमा क्षेत्रका बजारमा सकारात्मक प्रभाव परेको छ । सीमा क्षेत्रको बजारको व्यापार उत्साहजनक देखिएपछि उद्योगी–व्यापारीले कोरोना नियन्त्रणका लागि गरिएको सीमा बन्दलाई सधैंका लागि यथावत राखिनु पर्ने . . .
विराटनगर । मोरङ धनपालथान–३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । सोमबार दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए । घाईते बालकको क. . .
विराटनगर । भूमि सुधार तथा माालपोत कार्यालय मोरङ र नापी कार्यालयले आलोपालो गरेर सेवा प्रवाह सुरु भएको छ । सेवा क्षेत्र भित्रका साविक गा.वि.स र नगरपालिकाका आधारमा तालिका सार्वजानिक गरेर सेवा प्रवाह सुरु गरिएको हो । मालपोत कार्यालयले आइतबारका लागि साविकको हात्तिमुडा, पोखरीया, मोतिपुर, कटमाहा गाविसका स�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन होम आइसो�. . .
विराटनगर । प्रदेश १ मा १४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा . . .
सुनसरी। सुनसरीको धरान उपमहानगरपालिकामा पछिल्लो २४ घण्टामा ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये धरानको फुस्रे आर्मी क्याम्पका ६१ जना सैनिक छन् । त्यस बाहेक इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवा छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान. . .
विराटनगर । विराटनगर–२ तीनपैनी चोकका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल अस्पतालमा उपचारतः रहेको अवस्थामा शनिबार राती पुरुषको मृत्यु भएको हो । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका पुरुषको शनिबार ५ः३० बजे मृत्यु भएको थियो । �. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापा कन्काई नगरपालिका–३ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । मेची अस्पतालबाट रिफर भई वीपीको कोभिड अस्पतालमा उपचारतः महिलाको आइतबार १०ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार कब्जियतको समस्या भएपछि �. . .