Nawaraj_OB

कोरोनामुक्त भयो रङ्गेली : मेयर बगडियाको नेतृत्व क्षमताको जताततै प्रशंसा

विराटनगर । उचित व्यवस्थापन र स्थानीय तहका जनप्रतिनिधिको दुरदर्शितापूर्ण निर्णयका कारण मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार र रङ्गेली नगरपालिका क्षेत्र कोरोनामुक्त भएको छ। ५२ हजारभन्दा बढी जनसंख्या भएको रङ्गेली नगरपालिकामा विगत ८ दिनदेखि कोभिड–१९ को संक्रमण कसैलाई पुष्टि भएको छैन। साउन १९ गतेक�. . .


अब विराटनगरका निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

विराटनगर । विराटनगरका दुई निजी अस्पतालले कोरोना संक्रमित उपचारका लागि सरकारी अनुदान प्राप्त गरेका छन् । सरकारले नागरिकको उपचारका लागि सरकारी अस्पतालमा जस्तै निजी अस्पतालमा समेत निःशुल्क सेवा उपलब्ध गराउने प्रवन्ध मिलाएको हो । प्रदेश सरकारले कोरोना संक्रमित नागरिकको उपचारका लागि निजी लगानीको न्�. . .


देशभर ४९ हजार पुगे संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ । ३३ हजार ८८२ संक्रमणमुक्त भएक�. . .


विराटनगरमा ७० जनासहित प्रदेश १ मा १५५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार १५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पु. . .


घरजग्गा व्यवसायीद्वारा कित्ताकाट खोल्न गरेको निर्णयको स्वागत

विराटनगर । मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ताकाट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४ वर्ष अगाडिकै अवस्थामा जग्गाको कारोबार खुलाउने गरी मातहतका कार्यालयलाई पत्राचार गर्नुभएको थिय. . .


होटल आईसोलेशनबाट २० जना घर फर्किए, आकर्षण बढ्दै गएपनि क्षमता अनुसार भर्ना भएनन् संक्रमित

विराटनगर । अस्पताल भन्दा आरामदायी हुने भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरुले होटल आईसोलेशनलाई रोज्न थालेका छन् । आफ्नै खर्चमा आईसोलेशन बस्न चाहनेहरुले होटल आईसोलेशनमा आरामदायी रुपमा बस्ने चाहना राख्ने गरेका हुन् । विराटनगरमा रहेको होटल एशियाटीकको आईसोलेशनमा मंगलबार सुनसरीका पाँचजनाले कोठा बुक. . .


खोलाले बगाउदा १ को मृत्यु

झापा । झापाको कनकाई नगरपालिका ९ स्थितमा रहेको बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन् । सोमबार भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचार�. . .


फौजमा कोरोना संक्रमण : सुरक्षा व्यवस्थाको बढ्दो चिन्ता

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख (डीआईजी) ईश्वरबाबु कार्कीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भयो । सोमबार संकलन गरिएको स्वाबको मंगलबार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रदेश १ का प्रहरी प्रमुख आईसोलेशनमा बस्नुपर्ने अवस्था सिर्जना भएको हो । लक्षण छैन, संक्रमण पुष्टि भएको छ, डिआईजी कार्कीले भन्नुभयो�. . .


मगरको घरमा राष्ट्रिय युवा संघद्वारा शौचालय निर्माण

लेटाङ । राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीले लेटाङ नगरमा फरक अभियान सुरु गरेको छ । सामाजिक कार्यमा युवालाई उत्तरदायी बनाउने उदेश्यले लेटाङ नगरपालिका वडा नम्बर ५ निवासी मान बहादुर मगरलाई शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर हुनुका साथै दृष्टीबिहीन समेत रहेका �. . .


एभरेष्ट एजुकेशन फाउन्डेसनले किन्यो विराटनगरको एम्स कलेज

विराटनगर । प्रदेश १ कै गुणस्तरीय शिक्षण संस्थाको रुपमा स्थापित विराटनगर–५ को एभरेष्ट एजुकेशन फाउन्डेसनले आफ्नो भौतिक तथा शैक्षिक क्षमता थप विस्तार गरेको छ । पिजी टु पिजीको (प्ले ग्रुप देखि पोष्ट ग्रयाजुएट) को शिक्षण संस्था बनाउने अभियानमा जुटेको फाउन्डेसनले बिभिन्न चार बिषयको अध्यापन गराउन बिराटन�. . .


कोशी अस्पतालको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । कानेपोखरी ६ की ३६ बर्षिय महिलाको मंगलबार अपाह्न्न ४ बजे मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । २ दिन अगाडी ज्वरो आएको र औषधी खाएपछि पनि ज्वारो निको नभएपछि कोशी अस्पताल विराटनगरमा मंगलबार दिउँसो १२ बजे भर्ना गरिएको थिय�. . .


प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएप�. . .