विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेट�. . .
विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले स्वस्थ्य सतर्कता अपनाउँदै दैनिक जनजीवनलाई सामान्य बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । कोरोना महामारीसँगै लामो समयसम्म लकडाउन र निषेधाज्ञाले स्थिति असहज भएको बताउँदै मन्त्री कार्कीले विकल्प ख�. . .
विराटनगर । मेडिकल हबका रूपमा चिनिँदै आएको विराटनगरका निजी अस्पतालले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उपचार सेवा सुरु गरेसँगै यी अस्पतालमा सेवा लिनेको संख्या बढ्न थालेको छ । विराटनगरमा दुई निजी अस्पतालले भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । ती अस्पताल सञ्चालनको प्रारम्भिक चरणम�. . .
विराटनगर । कोरोना संक्रमणको फैलावटलाई रोक्न आह्वान गरिएको लकडाउन र निषेधाज्ञासँग सर्वसाधारण आजित बन्दै गएका छन् । रोगको भयले भोकसँग लड्न नसक्ने भएपछि कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले अपनाउँदै आएको लकडाउन विधि विरुद्ध नागरिकहरुका आवाज बलिया हुँदै गएका हुन् । उद्योगी, व्यवसायी . . .
रंगेली । मोरङ रंगेली जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई मण्डललाई बिहीबार करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट . . .
विराटनगर । हातहतियारसहितको संगठित अपराधिक समूह बनाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिइएको छ । पीडितको गुनासोका आधारमा प्रहरीले सुरु गरेको अनुसन्धानमा विराटनगर र कटहरीका पाँचजनालाई हतियारसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्नेमा . . .
विराटनगर । खोलाको अवैध उत्खनन् र नदीजन्य पदार्थ तस्करीमा प्रयोग गरिएका पाँचवटा ट्याक्टर शनिबार बिहान प्रहरीले गछिया खोलाबाट नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गछियाका नायव निरीक्षक (सई) बलदेव सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहैंचा नगरपालिका–३, ४, ६ वडास्थित खोला किनारबाट बालुवा. . .
विराटनगर । कोरोना संक्रमणले भेन्टिलेटरमा पुग्नु भएकी विराटनगर ५ निवासी ७२ वर्षीया हिमादेवी पौड्याल २१ दिनपछि मगलबार घर फर्कनु भयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि घर फर्कदा उहाँको परिवार मात्रै नभई छरछिमेकमा खुशीको सीमा नै रहेन । कोरोना भाईरस विरुद्धको संघर्षमाथि वि�. . .
विराटनगर । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रदेश १ सामाजिक विकास मन्त्रालयले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कोरोना संक्रमण पोजेटिभ देखिएर होम आईसोलेसनमा रहनु भएको मन्त्री घिमिरेको मन्त्रालयले स्वास्थ्य ल�. . .
विराटनगर । मोरङमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै ल. . .
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यस्थापन पक्षले अनावश्यक दवाव दिएको भन्दै कोरोना संक्रमितको उपचार गर्ने कोभिड–अस्पतालका प्रमुख डा.कृष्णा पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । औषधी खरिदमा व्यवस्थापन पक्षले अनावश्यक दवाव दिएको आरोप लगाउँदै डाक्टर पोखरेलले राजीनामा दिनु भ. . .
विराटनगर । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको वि�. . .