Nawaraj_OB

गोरेका सहयोगी खड्कालाई विराटनगर ल्याइयो

विराटनगर । ३३ किलो सुन काण्डमा मुछिएका हरीशरण खड्कालाई विराटनगर ल्याइएको छ । मोरङ उर्लावारीका चुडामणी उप्रेती गोरेसँग मिलेर नेपालमा तस्करीको सुन भित्र्याउने गरेको आरोप लागेका उनलाई मोरङ ल्याइएको हो । उनी आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर ब. . .


प्रदेश १ मा ६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरङको कटहरी र सुनसरीको रामधुनीका १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा क. . .


देशभक्तको प्रदेश कार्यलयको उद्घाटन

विराटनगर । देशभक्त लोकतान्त्रिक पार्टीले प्रदेश १ मा प्रदेश कार्यलयको स्थापना गरेको छ । भानु जयन्तीको अवसर पारेर सोमबार विराटनगर १० मा कार्यलयको उद्घाटन गरिएको हो । देशभक्त पार्टींका केन्द्रिय उपाध्यक्ष किरण केसीको विराटनगरस्थित घरमा कार्यालय स्थापना गरिएको छ । स्वस्तिशान्ति मन्त्रोचारण गर्दै �. . .


१४४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

विराटनगर । नोभेल कोरोना भाइरसका १४४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४४ संक्रमित थपिएका हुन् । आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए । कुल कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । देशभर सक्रिय संक्रमि�. . .


भानु जयन्तीको अवसरमा प्रदेश सरकारद्वारा १३ जना स्रष्टालाई सम्मान

विराटनगर । प्रदेश सरकारले २०७ औं भानुजन्तीको अवसर पारेर प्रदेश १ भित्रका १३ जना अग्रज स्रष्टालाई सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि स्रष्टाहरुको सम्मान गरेको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सम्मान गर्नुपर्ने स्रष्टा छनौटका लागि कार्�. . .


सडकबाट उद्धार, उद्धारपछि सरसफाई

विराटनगर । विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ । विराटनगरका विभिन्न गल्ली र चौक चहार्दै दशवर्ष देखि हिड्दै आएका ५१ वर्षीय पुरुषको उद्धार गरिएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरे र मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट आइतबा�. . .


गोठगाउँबाट थप ३३ जना डिस्चार्ज

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आईसोलेशनमा उपचाररतः ३३ जना निको भएर घर फर्केका छन् । संक्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररतः १८ देखि ५६ वर्ष उमेरका उनीहरुमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएप�. . .


वस्तीमा पसेको पानीमा डुबेर बालकको मृत्यु

विराटनगर । वर्षात्सँगै केसलिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–१६ का एक बालकको डुबेर मृत्यु भएको छ । विराटनगर–१६ मा रहेको आफ्नै घर नजिक बालकको पानीमा डुबेर मृत्यु भएको हो । खोलाको बाढी वस्तीमा पस्दा जतजातै पानी भरिएको थियो । त्यहि क्रममा ५ वर्षीय रोमन कामतको डुबेर मृत्यु भएको हो । मृतक बालका�. . .


गरिखानेको कथा  : मण्डल भन्छन्, ‘रिक्सा बेचेको दिन मलाई मेरो भगवान बेचे झैँ लाग्यो’

एन्जु शिवाकोटी विराटनगर । असारको अन्तिम साता । मध्यान्हको समय । बाटा रोडको एउटा पसलमा म चिया खान छिरे । पसलेलाई दाई एक कप चिया बनाईदिनुन भनेर कुर्सिमा बसेर मोबाइल चलाउन थाले । एउटा सफारी पसल अगाडी आएर रोकियो । सफारी चालक सफारीबाट ओर्लेर चिया पसलतर्फ आए । मेरो अगाडी हँुदै अलिपर गएर कुर्सीमा बसे । ती व्यक�. . .


साउने झरी

  नानि भारद्वज अति हुँदा खति हुने साक्षि साउने झरी त्यै झरिले बगाउँदा काली भुण्टी मरी कतै आयो ठूलै बाढी कतै आयो पहिरो अङ्खोराले घोप्ट्याए झैं पानीको छ ओइरो। बाटाघाटा खण्ड पनि आवत जावत बन्द पहाडबाट पहिरो खस्दा यात्रु पर्छन् फन्द भिरपाखा पहिरो खस्दा जोखिमपूर्ण छन् बस्ति हाम्रा सबैतिर खहरेले खाछन. . .


लक्ष्मिनियामा छात्रा र छात्रलाई सचेतना

विराटनगर । मोरङको जहदा गाउँपालिकामा दुई दिने लागुऔषध दुव्र्यसनी, महिला हिंसा तथा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको छ । लक्ष्मिनिया युवा क्लवले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध र महिला हिंसा विरुद्धको सचेतनासहित बाल अधिकारका विषयमा जानकारीमुलक तालिम आयोजना गरेको हो । त�. . .


विराटनगरमा केसलिया पीडा (फोटो फिचरसहित)

विराटनगर । विराटनगर महानगरपालिकाको १२ र १६ नम्बर वडामा केसलिया खोलाको बाढी पस्दा ८० घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१२ बखरी र सिम्राहीका ३० घरपरिवारका १५० जना र विराटनगर–१६ दरैयाका ५० घरपरिवारका २५० जना नागरिकले घर छोडेर विस्थापित हुनु परेको हो । केसलियाको ब�. . .