विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ ज. . .
एन्जु शिवाकोटी विराटनगर । साउन महिना सुरु भएको छ । महिलाहरुका हात मेहन्दी र हरिया चुराले भरिन थालेका छन् । यो महिनामा हिन्दु धर्मालम्बिहरुले शिव भगवानको पुजा आराधना गर्ने र सोमबारको व्रत बस्ने चलन छ । साउन महिना धान रोपेर जताततै खेतहरु हरियो हुनु बर्षाका कारण जलमग्न रहने यो महिनामा हरियो रंग विशेष म�. . .
विराटनगर । चार दशक यातायात मजदुरको रुपमा क्रियाशील जीवनयापन गरेका स्वर्गिय . नारायण लामाको जन्मदिनको स्मरण गर्दै विराटनगरमा यातायात मजदुरलाई राहत वितरण गरिएको छ । तुलसी बहुमुखी सहकारी संस्थाको सहयोगमा विराटनगर ट्यक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको हो । राहत वितर�. . .
झापा । झापाको अर्जुनधारा नगरपालिका–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ । बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक बुधरवार दिउँसो साँढे ५ बजेको समयमा खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० म�. . .
मैले एण्डिशा पराजुलीलाई आफ्नो प्रेम सम्बन्धको बारेमा बताई, फोटाहरू पठाई स्वेता पोखरेलसँग विवाह गर्न लागेको केटा संजिव सुवेदीलाई देखाउनु भन्नु नै मेरो ठुलो गल्ती भयो भन्ने कुरा अहिले आएर मलाई महसुस हुँदै छ, यदि स्वेता पोखरेलले मेरै कारणले आत्महत्या गरेको हो भने म आफूलाई निजको दोषी भएको स्वीकार्छु : सव�. . .
विराटनगर । विराटनगरका निजी उच्च मा.वि.ले कक्षा ११ मा विद्यार्थी भर्ना सुरु गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआउँदै विराटनगरका उच्च मा.वि.ले पूर्व भर्ना कार्यक्रम सुरु गरेका हुन् । ‘प्रि–एडमिशन’ भनेका छौं, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने–संभव वा सहज हुने विद्यार्थी�. . .
विराटनगर । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि शारिरीक सुगठन खेलको तर्फबाट रोशन महर्जनले निवेदन दर्ता गराएका छन् । उनी राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने पहिलो ब्यक्ति भएका छन् । उनले १ नं.मा निवेदन दर्ता गरेका हुन् । खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि निवेदन आव्हान गरे पश्च�. . .
विराटनगर । आज साउने सक्रान्ति पर्व घरघरमा रमाइलो र स्वादिष्ट भोजन खाएर मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने चलन छ । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलाग�. . .
सुयोग ढकाल विराटनगरकी शुशीला आचार्यलाई एउटा कारोबारका लागि अलग्गै बैंक खाता खोल्नपर्ने भयो । तर, कोरोना त्रासमा बैंकमा जाने, लाइन बस्ने र खाता खोल्ने काम प्राथमिकतामा पर्ने कुरै भएन । शुशीला जस्ता अन्य धेरैलाई परम्परागत बैंकिङ प्रणालीले घरमा नै बसेर खाता खोल्न सक्ने सुविधाहरु दिनसकेको थिएन । तर, ए�. . .
प्रेम देवान विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण ८ महिनासम्म अस्पतालको शैयामा बसेका सुनसरी जिल्ला तरहराका ४२ बर्षीय गणेश कुमार राईको उपचारको क्रममा निधन भएको छ । उनी केहीदिन अगाडीमात्र विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका थिए । गोल्डेन अस्पतालमा तिर्नुपर्ने रकम बुझाईसकेपछि विराटन�. . .
विराटनगर । ढुवानी व्यवसायी र सरकारबीच वार्ता मिलेको छ । ढुवानी व्यवसायीले आर्थिक वर्ष २०७७-२०७८ मा पनि ग्राहकसित मूल्य अभिबृद्धि कर नलाग्ने सरकारले वार्तामा सहमति दिएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । अर्थ मन्त्रालयका प्रतिनिध र ढुवानी व्यवसायीबीच बुधबार वार्ता भएको हो । वार्तामा चालु आर्�. . .
एन्जु शिवाकोटी विराटनगर । हामी आधुनिक युगका मानिस । दिनप्रतिदिन घडीको सुँई घुमे झंै हाम्रो जीवनशैलीमा परिवतर्न हुदैछ । आजको हाम्रो रहनसहन समयसँगै थोत्रो हुदै जान्छ । जसरी हाम्रा बाजेबजुको रहनसहन हामीलाई पुरानो लाग्छ । पुराना कुरा सुन्दा हामीलाई अनौठो लाग्छ । ती संस्कार हामीलाई बेकार लाग्छ । तर, ती प�. . .