Nawaraj_OB

देशभर ८२ जना संक्रमित थपिए

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार १७४ रहेको बताउनुभ�. . .


संखुवासभा पहिरो : चारको जीवित उद्धार, ११ वेपत्ता

विराटनगर । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिराले बगाएका आठ घर का ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्र. . .


विराटनगरको सिमराई र दरैयाको वस्तीमा केशलियाको बाढी

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ७ र ६ बाट केसलिया खोलाले कटान गर्दा खोलाको बाढी विराटनगर–१२ बखरीको सिमराइ र विराटनगर–१६ को दरैया बस्ती डुबानमा परेको छ । बखरीका घरमा बाढी पसेपछि ३० घरपरिवार विस्थापित भएका हुन् भने दरैयाका अधिकांश घरहरु डुबानका परेका हुन् । अबिरल वर्षासँगै आएको बाढी बस�. . .


बाढीले पोल ढलेपछि खोटाङ, ओखलढुंगा र सोलुमा विद्युत आपूर्ति बन्द

विराटनगर । प्रदेश १ का तीन जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ । उदयपुरको त्रियुगा खोलामा आएको बाढीले बिजुलीको खम्बा ढलेपछि प्रदेश १ का तीन जिल्लामा विद्युत आपुर्ती बन्द भएको हो। गाइघाट दिक्तेल ३३ केभी प्रशारण लाइनको दुई ओटा पोल ढलेका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा शनिबारदेखि विद्युत आ. . .


मोरङमा बाढी–पहिरोको कहर : १८ घर विस्थापित, उर्लावारीमा धान खेतमा बक्राहा पस्यो

विराटनगर । अबिरल बर्षाको कारण मोरङका विभिन्न स्थानमा खोलामा आएको बाढी तथा पहिरो समेत चल्दा जमिन तथा घरहरुमा क्षति पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, खानेपोखरी, उर्लावारी, मिक्काजुङ र विराटनगर महानगरपालिकामा बाढी तथा पहिरोले क्षति पु¥याएको हो । चिसाङ खोलामा आएको बाढीले मोरङको कानेपो�. . .


संखुवासभाको सिलिङचोङ बेसिन्दामा आठ घर पहिरोले बगाउँदा ११ जना वेपत्ता

विराटनगर । संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरोले ८ घर बगाउँदा ११ जना वेपत्ता भएका छन् । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यका अनुसार वेपत्ताहरु पहिरोमै पुरिएका छन् भन्ने यकिन भने भईसकेको छैन । घटनास्थलमा सुसाटारबाट प्रहरीको टोलि जाँदै गरेको र अहिलेसम्म पुगिनसके�. . .


अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय चलचित्र क्षेत्रका अभिनेता एवं बलिउड हस्ती अमिताभ बच्चनलाई कोरोना भाईरस संक्रमण पोजेटिभ पुष्टि भएको छ । उनीसँगै उनका छोरा अभिषेक बच्चन समेत संक्रमणको शिकार बनेका छन् । अमिताभसँगै छोरा अभिषेकलाई समेत गएराति नै मुम्बई स्थित नानावती अस्पताल भर्ना गरिएको छ । अमिताभका पारिवारीक सदस्य त. . .


योजना अनुगमन र निर्वाचन क्षेत्रवासीसँग भेटघाटमा मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र उनीमार्फत भौतिक पूर्वाधार मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट निर्माण भइरहेका र सम्पन्न भएका योजनाकोे अनुगमन गरिएको ह�. . .


जुनियर जेसिजको वर्ष २०२० को लोगो अनावरण

विराटनगर । विराटनगर जुनियर जेसिजको वर्ष २०२० को लोगो अनावरण गरिएको छ । विराटनगरमा शनिबार अनलाईनमार्फत लोगो अनावरण गरिएको हो । लोगो अनावरण पछि ‘जेसिज र तपाई’ विषयमा अनलाईन अभिमुखीकरण गरिएको छ । जेसिजका बारेमा नेपाल जेसिजको पूर्व अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले जेसिज आस्था र विराटनगर जेसिजका बा�. . .


सुनचाँदी कालिगडमा कलिम

विराटनगर । अखिल नेपाल सुनचाँदी कालिगड संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मो. कलिम निर्वाचित भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम भेलाले कलिमको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजाराम साह, सचिबमा राजकिशोर साह, सहसचिबमा मदन सोनार र कोषाध्यक्षमा प्रेम बिक रह�. . .


विराटनगरको तरकारी बजार राजनीति  : गुद्रीमा सडक र नालाको व्यापार घरधनीको रजाँई

नवराज कट्टेल विराटनगर । विराटनगर–९ को गुद्रीबजार स्थानान्तरण गर्ने योजनासहित मोरङको कहटरी–१ मा १६ करोड ८८ लाखको लागतमा एकिकृत फलफूल तथा तरकारी थोक÷खुद्रा बजार निर्माण भयो । सुन्दर संरचना निर्माणपछि महानगर भित्रको गुद्री बजार सार्ने योजना अगाडी बढ्यो तर व्यापारीले ठाडै अस्वीकार गरिपछि त्यो योजना . . .


३३ किलो सुन प्रकरणमा जोडिएका खड्कालाई यूएईबाट नेपाल ल्याईयो

विराटनगर । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई यूउईमा पक्राउ गरि शनिबार नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्ष�. . .