विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण सुरु गरेको छ । १४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र �. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा आगामी ११,१२ र १३ गते थप नागरिकलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । महानगरपालिकाले खोप लगाउने कार्यक्रमका लागि प्रि–रजिष्ट्रेसन (पूर्व नाम दर्ता)का लागि आह्वान गरेको हो । महानगरको खोप समन्वय समितिको आज बसेको बैठकले ५५ वर्ष उमेर समूहका नागरिकलाई खोपको प्र�. . .
विराटनगर । पछिल्ला तीनदिन मोरङमा कोरोना संक्रमण दैनिक १०० भन्दा बढीको संख्यालाई देखिदैं आएको छ । बिहीबार १३२ जना, शुक्रबार १४७ जना र शनिबार १३५ जनामा संक्रमण देखिएको हो । असारको तेस्रो साताबाट निषेधाज्ञा खुकुलो भएसँगै मोरङमा कोरोनाको संक्रमण जोखिम पुनःबढ्दै गएको देखिन्छ । संक्रमणको दर बढ्दै जाँदा �. . .
मोरङ । सामाजिक कार्यमा सक्रिय लक्ष्मीनिया युवा क्लबले सामाजिक कार्यको साथसाथै आफ्नो सदस्य बढाउने अभियानमा जुटेको छ। जहदा गाउँपालिका भरि नै आफ्नो शाखा बिस्तारको क्रममा रहेको सो क्लबले बिभिन्न वडामा सदस्यहरु थप्दै शाखा विस्तार गरिरहेको हो। जहदा गाउँपालिकाको प्रत्येक वडामा आफ्नो शाखा बिस्तार गरिस�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरी�. . .
विराटनगर । विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई अमेरिकी तथा भारतीय मुद्रासहित पक्राउ गरेको छ । प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो । भारतबाट अवैध मार्ग हुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथबाट २ लाख ८ . . .
विराटनगर । प्रदेश १ का सबै स्थानीय तहहरुमा आगामी साताबाट कोरोना विरुद्धको खोप लगाईने भएको छ । संघीय सरकारले अमेरिकी सहयोगमा प्राप्त गरेको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप र चीनमा उत्पादित भेरोसेल खोप प्रदेश १ मा लगाइने भएको हो । सरकारले यी दुवै खोप ल्याउने तयारी गरिरहेको छ । दुई दिनभित्�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरी�. . .
विराटनगर । मौद्रिक नीतिमा बैंकको स्प्रेड दरलाई ३.५ प्रतिशत कायम गराउन पूर्वका उद्योगी–व्यवसायीले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग उद्योग वाणिज्य संघ मोरङको टोलिले भेटेर यस्तो सुझाव दिएको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले बैंकिङ्ग क्षेत्रको स्प्रेडदर अधिकतम ३.५ प्र. . .
बिराटनगर । प्रदेश १ प्रहरी कार्यालय र १४ जिल्ला अन्तर्गतका मातहत प्रहरी कार्यालयहरुमा एकवर्षको अवधीमा ७ हजार ३८४ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७७÷२०७८ मा प्रहरीले मात्रै ४० करोड भन्दा बढी राजश्व संकलन गरेको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६१२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०७, मो�. . .