Nawaraj_OB

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बिराटनगर । बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ । बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७–१०–२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालि. . .


चोरीको मोटरसाईकलसहित एकजना पक्राउ

इनरुवा . सुनसरीको बर्जुगाँपालिका–२ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न १ जना पक्राउ परेका छन् । आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका–३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भ. . .


अटो दुर्घटना एक जनाको मृत्यु

इटहरी । सुनसरीको ईटहरी उप(महानगरपालिका–३ मा भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको हो । त्यस क्रममा अटोमा सवार रहेकी ईटहरी–४ की ३३ बर्षीया रिया पोखरेल घाईते भएकी थिईन्. . .


न्यून मूल्यांकनमा भन्सार जाँचपास गरिएको दुई ट्याक्टर कपडा विराटनगरबाट पक्राउ, भन्सार प्रशासनको संस्थागत सहभागिता आशंका

विराटनगर । प्रतिथान मूल्य अंकित सामाग्रीको समेत कम मूल्यांकन गरेर भन्सार जाँचपास गरिएको दुई ट्याक्टर कपडा राजश्व कार्यालय, भन्सार राजश्व गस्ती र नेपाल प्रहरीको टोलिले विराटनगरबाट नियन्त्रणमा लिइएको छ । भन्सार भित्रैको संस्थागत संलग्नतामा र मिलेमतोमा विराटनगर–६ का अकबर अलीले भित्र्याएको कपडा आइत�. . .


प्रदेश १ मा ३०८ संक्रमणमुक्त, २५२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५२ जना कोरोना संक्रमित थपिएका छन् । ९७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला �. . .


प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्ड : मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको बताउनुभएको छ । समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्राल. . .


जलेर चार बर्षीया बालिकाको मृत्यु

ओखलढुङगा। सिन्धुली फिक्कल–५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ–६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगो�. . .


विराटनगरका उद्योगी–व्यवसायीलाई चुनाव लाग्यो, अध्यक्षमा रिजाललाई नेतृत्व हस्तान्तरण गर्दै मुन्दडा

विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधारणसभा आगामी साउन १७ गते गर्ने निर्णयसँगै नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको छ । उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य संघ अर्थात् मोरङ व्यापार संघ स्थापनाको ७० वर्ष पुगेको छ । नेपालमा ऐतिहासिक र पहिलो उद्योग वाणिज्य संघको रुपमा परिचित व्यापार स. . .


प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको �. . .


पत्रकारद्धय लाखे र निरौलाको सम्झनामा श्रद्धाञ्जली सभा

विराटनगर । अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लवका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारिता. . .


सार्वजानिक संरचना अपाङगता मैत्री बनाउन माग

विराटनगर । राष्ट्रिय अपाङ महासंघ प्रदेश न १ ले सरकारी निकायबाट निर्माण हुने हरेक सार्वजनिक कार्यलयहरु अपाङगता मैत्री हुनुपर्नेमा जोड दिएको छ । सरकारी निकायले प्रदेश १ मा बनाउने सार्वजानिक संरचनाहरू अपाङगता मैत्री भवन निर्माण नगरे आन्दोलनमा उत्रिने चेतावनीसहित महासंघले यस्तो धारणा राखेको हो । रा�. . .


आयकर र भ्याटको साथले राजश्व कार्यालय विराटनगरको लक्ष्य भन्दा बढी असुली

विराटनगर । संकटको समयमा समेत मोरङका करदाताले कर बुझाउन उत्साहजनक सहभागीता देखाएका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷२०७८ मा २८ प्रतिशतले कर असुली बृद्धि गरेको छ । गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ ह. . .