Nawaraj_OB

धनकुटाबाट गाँजा बोकेर आएका एक व्यक्ति मोरङको जहदामा पक्राउ

विराटनगर । धनकुटा साँघुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित मोरङको जहदाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलिले राईलाई गाँजासहित आज बिहान ८ बजे पक्राउ गरेको हो । उनी पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गरिएको थियो । धनकुटाबाट गाँजा लिएर उनी नेपालको सी. . .


पानी रसाउने भवन उद्घाटन गरेपछि कानेपोखरीमा स्थानीयको विरोध

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ को नवनिर्मित भवन यहि असार २७ गते विधिवत उद्घाटन गरियो । उद्घाटन कार्यक्रममा सोही वडाका अध्यक्ष कृतिमान मादेनले नयाँ भवनको छ्तबाट पानी रसाउने गरेको गुनासो राखेका थिए । त्यससँगै केही समय अगाडि सो भवनको छतबाट पानी रसाउदैँ गरेको केही भिडियो तथा फोटोहरू साम�. . .


विराटनगरमा ६१ जनासहित प्रदेश १ मा ३०९ संक्रमित थपिए, ४२८ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटि�. . .


करेन्ट लागेर एकको मृत्यु

झापा । झापा मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । आज दिउँसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनि आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगे�. . .


पानी सर्कीएर एकको मृत्यु

झापा । झापा भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको हो ।. . .


उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममार्फत २० यूवालाई उद्यमी बनाउने

विराटनगर । उद्योग संगठन मोरङले २० जना व्यवसायीक यूवालाई उद्यमीमा रुपान्तरण गर्ने योजना अगाडी सारेको छ । खुल्ला रुपमा आवेदन माग गरेर नविन व्यवसायीक सोच विचार तथा अवधारणा भएका युवाहरुलाइ १८ महिना भित्र उद्यमशील बनाउने योजना सारिएको हो । संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गर्दै साउन. . .


केराबारीमा वाइसिएलको जनश्रमदान

केराबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु गरिएको छ । खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर क्षेत्रमा खसेको पहिरो हटाउने काममा वाइसिएल लागेको हो । बुधबार (हिंजो. . .


विराटनगर बसपार्क नजिकै मृत अवस्थामा भेटिइन् महिला

विराटनगर । विराटनगर बसपार्क नजिक रहेको एउटा चिया पसलमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । चिया पसल भित्र महिला मृत फेला परेको सूचना पाएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । ढोका लगाइएको घर भित्र मृत भेटिएकी महिला घोप्टो अवस्थामा रहेकी छिन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएक�. . .


थोत्रो बोरामा पेस्तोल र लागुऔषध नेपाल भित्र्याउँदै आएका भारतका ‘मस्ट वान्टेड’ पप्पु पटेल पक्राउ

विराटनगर । भारतमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ फरार भएका भारतिय नागरिक पेस्तोल र लागुऔषध सहित विराटनगरबाट पक्राउ परेका छन् । भारतीय प्रहरीको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पु कुमार पटेल कटुवा पेस्तोल र ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् । सशस�. . .


विराटनगरका उद्योगी–व्यवसायीको माग : निर्यात व्यापार प्रवद्र्धनमा नीतिगत स्पष्टता आवश्यक

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले निर्यातमूलक उद्योगहरुले भोग्दै आएका नीतिगत र प्रकृयागत समस्या समाधानका लागि सरकारसँग अनुरोध गरेका छन् । निर्यात व्यापारलाई बढावा दिदैं व्यापार घाटा सन्तुलनमा ल्याउनका लागि प्रक्रियागत झन्झट समाधानका लागि उद्योगीहरुले आग्रह गरेका हुन् । उद्योग संगठन मो�. . .


मोरङ व्यापार संघले आगामी साउन १७ गते ६५ औं साधारणसभा गर्ने

विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधरणसभा साउन १७ गते हुने भएको छ । व्यापार संघको कार्यसमिति बैठकले साधारणसभा निर्णय गरेको हो । २०७६ जेठमा चयन भएको कार्यसमितिको पदावधी सकिन लागेको हो । अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वको समितिपछि नयाँ नेतृत्व हुने भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा नविन रिजाल रहेका. . .


मोटरसाईकल दुर्घटनाबाट वडा सदस्यको मृत्यु

इलाम । इलाम माङसेबुङ गाँउपालिका–४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । मार्चेबुङ वडा नम्बर–४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घरतर्फ जाँदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट हिजो दिउँसो ४ बजे �. . .