काठमाण्डौं । ह्वाङ्गजी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप २०७७ मा सेनाको टिएसी संग पराजित भएको छ । पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोश्रो दिन आफ्नै क्लबकी पूर्व खेलाडी कृपा अधिकारीको कप्तानीमा कोर्टमा उत्रेको विभ�. . .
विराटनगर । मोरङको उर्लाबारी–७ मा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारी बस्दै आएका २५ वर्षीय गोविन्द हिङमाङलाई पक्राउ गरेको हो । इलाका प्रहरी उर्लाबारीका अनुसार हिङमाङम. . .
काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने चाँद . . .
काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आ. . .
विराटनगर । संखुवासभाको मादी नगरपालिका–४ दोभानमा बस दुर्घटना भएको छ । मादीबाट–धरानका लागि छुटेको को १ ख २८३४ नम्बरको बस ११ बजे दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते १३ जनामध्ये पनि दुईजनाको अवस्था केहि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी द�. . .
बिर्तामोड । झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका हुन् । उनिहरुको साथब. . .
विराटनगर । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ५६ जनाको उमेद्वारी परेको छ । तीनजना अध्यक्ष, चार जना महासचिवसहितको उमेद्वारी बिहीबार मनोनयन भएको हो । अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीको उमेद्वारी परेको छ । यसैगरी खुल्ला उपाध्यक्षमा अर्जुन जम्न. . .
विराटनगर । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहिबारदेखि सुरु भएको छ । दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद माननिय जीवन रा. . .
विराटनगर । मोरङ बिराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जना पक्राउ परका छन् । आज दिउँसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठकोलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल�. . .
पाँचथर । पाँचथर फिदिम नगरपालिका १२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा १० बजे मृत्यु भएक. . .
इटहरी । सुनसरी धरान १५ का ३० बर्षीय दुर्गा बहादुर राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बुधबार दिउसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।. . .
विराटनगर । विराटनगरबाट ६३ जना यात्रु बोकेर काठमाण्डौंका लागि उडेको जहाज मौसमका कारण बुधबार राती एक घण्टापछि विराटनगरमै ल्याण्ड हुनु परेको छ । काठमाण्डौंमा बढेको प्रदुषणका कारण एप्रोजमा पुगेको बुद्धको एटीआर ७१६ नम्बरको जहाज बुधबार राती १०ः३० बजे विराटनगर फर्कनु परेकोे थियो । जहाजमा अन्य कुनै समस्य. . .