विराटनगर । मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ । मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जलेर मंगलबार नष्ट भएको थियो । उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो �. . .
विराटनगर । मोरङ र ओखलढुंगामा भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवराी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पश्चिमतर्फ जाँदै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १–०२–०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्या�. . .
भोजपुर । भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । धनकुटा पाख्रिवास –३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगर काठको मुडा पल्टाउने क्रममा सोही थिचेर घाइते भएका थिए । घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ मंगल. . .
विराटनगर । विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजका बिद्यार्थीलाई ३ दिने बैंकिङ तालिम सम्पन्न भएको छ । कलेजका तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई सानिमा बैंक बिराटनगरको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा बिद्या�. . .
बिर्तामोड । झापा गौरादह नगरपालिका ३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा प्रहरीले सोमबार राती घरमा घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घर धनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्�. . .
विराटनगर । ईलाम रोङ गाऊपालिका ३ मार्से निवासी ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको छ । बोल्न सुन्न नसक्ने उनको सोमबार दिउसो ११ बजे गाईको खोले पकाउने चुलोमा बालेको आगो कटनको कपडामा सल्किँदा शरिरको बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते उनको उपचारको लागि बिर्तासिटी अस्पताल ब�. . .
विराटनगर । भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । सोमबार बेलुका ६ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बाँया भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकक. . .
बिर्तामोड । झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कन्काई ३ का ३६ बर्षीय रोसन यादब र कन्काई ५ का २१ बर्षीय समिर लिम्बु रहेका छन् । उनिहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान. . .
विराटनगर । गत चैत्र ५ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा जारी एक महिने विराट जुत्ताचप्पल व्यापार मेलाको उद्धघाटन गरेका थिए । जारी जुत्ताचप्पल मेलाले १९ औं दिनसम्म सन्तोषजनक नै कारोबार समेत गरिरहेको थियो । तर, १९ औँ दिनमा आईपुगेर विराटनगर महानगरपालिकाले जारी जुत्ताचप्पल व्या�. . .
विराटनगर । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर–१२ का जीवन खनाल र ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका हुन् । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.लि. ईटहरीका संचाक समितिका सदस्य रहेको प्रहरीले जनाएको छ । गत चैत्र १२. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । विराटनगरमाशुक्रबारबाट शुरु भएको अधिवेशनआईतबार सम्पन्नभएको हो । अधिवेशनको उद्घाटन नेपालविद्युतप्राधिकरणका पूर्व प्रमुखकार्यकारीनिर्देशकतथाउज्यालो नेपालकाअभियन्ताकुलमान घिसिङले गरेका थिए । उद्घाटन समारो. . .
विराटनगर । चैत्र २५ गते हुन गईरहेको नेपाल पत्रकार महासंघ मोरङ जिल्ला समितिको निर्वाचनमा २० पदका लागी ४७ जनाको उम्मेदवारी परेको छ । उमेदवारी परेकामध्ये दुईजनाले भने फिर्ता लिनसक्ने संभावना रहेको छ । अध्यक्षमा ४ जना सहित सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्य गरि ४७ जनाले उम्मेदवारी दर्ता ग�. . .