Nawaraj_OB

पच्चिस ग्राम ब्राउनसुगरसहित झापामा एकजना पक्राउ

विराटनगर । लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित झापाबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ बर्षीय संजय लामा रहेका छन । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे कचनकबल–२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम . . .


चार केजी गाँजासहित उर्लाबारीका धिमाल पक्राउ

विराटनगर । उर्लाबारी–३ थापा चौक स्थितमा बस्ने ३८ बर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन । उनलाई आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ के.जी. भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो । धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रह�. . .


आगलागीबाट बाइसलाख बराबरको क्षति

विराटनगर । एक नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीकोक्षति भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी सामुदायिक वनबाट शुरु भएको आगलागीले जंगल नजिकै रहेको छबिलाल बस्नेतको घर जलेर पुर्ण रुपमा क्षति हुँदा घर भित्र रहको अ�. . .


उर्लाबारीबाट तीनजना युवा लागुऔषधसहित पक्राउ

उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका–४ आइतबारेबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ । लागू औषध ब्राउनसुगर ३६० मिली ग्रामसहित उर्लाबारी–४ का प्रबिन आचार्य आयुषा लिम्बु र बिशाल लिम्बुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेका उनीहरुमाथि थ�. . .


धरानका सब्जि बजारमा एनआईसीको क्यूआर कोड सेवा

विराटनगर । एनआईसी बैंकद्वारा धरानको सब्जी बजारमा क्यूआर कोड सेवा विस्तार गरिएको छ । अनलाइन बैकिङ्ग प्रणालीबाट भुक्तानी गर्न सहज बनाउने उद्देश्यले त्यहाँका व्यापारीहरुलाई क्यूआर कोड सेवा उपलब्ध गराइएको हो । सब्जि बजारका एकसय व्यापारीलाई एकैदिन क्यूआर कोड सवा उपलब्ध गराइएको छ । कार्यक्रममा नेपाल �. . .


तेश्रो मेयर कप ब्याडमिन्टन चैत्र तेश्रो हप्ता

काठमाण्डौं । कोभिड १९ को बन्दाबन्दी पश्चात ब्याडमिन्टन प्रतियोगितामा निक्कै नै बृद्धि हुन पुगेको छ । यसै क्रममा झुम्का ब्याडमिन्टन क्लबले प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत्र २७ र २८ गते आयोजना गर्न लागेको हो । एक महिनाको बीचमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दोस्रो हो । �. . .


लागूऔषध सहित २ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी ३ का ३३ बर्षीय बिक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको हो । यसैगरी ईलाका प्रहरी क�. . .


सुनवर्सीमा आँखा शिविर

विराटनगर । मोरङको सुनवर्सी नगरपालिकाको बरडंगा स्वास्थ्यचौकीमा रामलाल गोल्छा आँखा अस्पताल र सङ्कल्प फाउण्डेशनको संयुक्त सहयोगमा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरिएको छ । आयोजित शिविरमा १२५ जनाले आँखा परीक्षण गराएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनेन्द्र रिजाल, सुनवर्षीका मेयर शि. . .


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । उदयपुर चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको हो । जिल्ला. . .


विराटनगर–१४ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । विराटनगर–१४ सिंघिया खोला नजिक ट्याक्टर अनियन्त्रिक हुँदा एकजनाको मृत्यु भएको छ । को २ त २६३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा विराटनगर–१४ का ३० वर्षीय कामेश्वर कामतको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार कामत ट्�. . .


उद्योग संगठन मोरङद्वारा दुईवर्षे कार्ययोजना कार्यन्वयनमा, स्वेदशी उत्पादन प्राथमिकतामा

विराटनगर । उद्योग संगठन मोरङले आगामी २ बर्षे कार्यकालका लागी कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । संगठनमा अध्यक्ष सुयश प्याकुरेलको संयोजकत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि दुई वर्षे नयाँ कार्ययोजना कार्यन्वयनमा ल्याइएको हो । गत गत फागुन २८ मा सम्पन्न ४८ औ बार्षिक साधारण सभाबाट प्याकुरेल नि�. . .


विराटनगरको हाम्रो अस्पतालमा निःशुल्क प्लास्टिक सर्जरी

विराटनगर । फेक्ट नेपालद्वारा बिराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सञ्चालन सुरु भएको छ । फेक्ट नेपालका प्रदेश १ का कर्मचारी निलम श्रेष्ठका अनुसार यो सेवा हरेक. . .