Nawaraj_OB

साहित्यकार वर्षाको धार्मिक र सांस्कृतिक यात्रा विमोचन

विराटनगर । साहित्यकार बाबुराम श्रेष्ठ ‘वर्षा’द्वारा लिखित धार्मिक र सांस्कृतिक यात्रा कृतिको बिहीबार विमोचन गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान र नेपाल पूर्वप्रहरी संगठन प्रदेश–१ को आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले कृतिको विमोचन गर्नुभयो । व�. . .


प्रधानमन्त्रीको सनक ‘सेटिङ’ मा सहभागी राष्ट्रपति चाँडै चपली फिर्ता

विराटनगर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनक ‘सेटिङ’ मा सहभागी राष्ट्रपति चाँडै आफ्नै घर चपलीमा फिर्ता हुने दावी गर्नुभएको छ । नेपाली काँग्रेस विराटनगर समितिद्वारा आयोजित विचार गोष्ठिमा बिहीबार आफ्ना धारणा राख्दै नेता थापाले सर्वोच्च अदालतले संसद पुर्नस्थ. . .


कटान उच्च जोखिम मानिने मोरङका चार नदीका १५ स्थानमा तटबन्ध गरिदैं

विराटनगर । मोरङमा चारवटा नदीका १५ स्थानमा तटबन्ध योजना अगाडी सारिएको छ । वर्षात्मा कटान जोखिम देखिएका बक्राहा, लोहन्द्रा, चिसाङ र डाँसबक्राहाका १५ स्थानमा तटबन्ध गरिने भएको हो । कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका ७ स्थानमा र अन्य तीनवटा खोलाका ८ वटा स्थानमा तटवन्ध गर्नका लागि बोल�. . .


मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

विराटनगर । धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ । अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लाँदै गरेको भन्ने सूचना पाए संगै तत्काल अस्थायी प्रहरी पोष्ट घ�. . .


ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

इटहरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ पकली चोकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बेलका नगरप�. . .


रंगेली अस्पताललाई ५० शै्यामा स्तरोन्नती गरेर प्रदेश सरकार मातहतमा ल्याईने

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा रहेको रंगेली अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरिने भएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १५ सैय्याको उक्त अस्पताललाई ५० सैय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । अस्पताललाई स्तरोन्नती गरेर प्रदेश सरकारको मातहतमा ल्याउन स्वीकृति. . .


बलात्कार प्रयास आरोपमा विराटनगरका घरजग्गा कारोबारी पक्राउ

विराटनगर । विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबार साँझ एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । प्रधान �. . .


विराटनगरका एक व्यापारीसहित साढे चौधलाख मूल्यको कपडा इटहरी प्रहरीको नियन्त्रणमा

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरि नेपाल भित्र्याइएको १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । इटहरी–८ स्थित कोशी राजमार्गमा १ ज २१८८ नम्बरको छोटा हात्ती म्याजिक गाडीमा लोड गरिएको अवस्थामा रहेको कपडासहित विरा. . .


बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले एक हजारमै कोरोना परिक्षण थाल्यो

विराटनगर । विराटनगरको बरगाछीस्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले एक हजारमै कोरोना परिक्षण गर्न थालेको छ । ल्याबले हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा परिक्षण गर्न थालेको हो। बिराटनगर ४ (अच्युतमिल) मा रहेको उक्त ल्याबलाई गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्योगी तथा व�. . .


विराटनगरको सिर्जना फाइनान्स सिटिजन्ससँग ‘मर्ज’ हुँदै

विराटनगर। बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स सिटिजन्स बैंक इन्टरनेसनलसँग मर्जरमा जाने भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले स�. . .


मोरङमा बलात्कारका घटना : संलग्न पक्राउ गर्न सफल नै छ प्रहरी

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ राजबंशी टोलकी बालिकामाथि सोमबार राती दुईजनाले जर्बरजस्ती करणी गरेका छन् । घटनामा संलग्नको पहिचान खुलेपनि उनीहरु भने पक्राउ परेका छैनन् । घटनामा संलग्न दुईजना युवाले बालिकालाई घरबाटै उठाएका थिए । घरमा रहेको अवस्थामा बालिकालाई मोटरसाइकलमा राखेर लगिएको र रानी भेड. . .


जहदाकी बालिका बलात्कारमा संलग्न खोज्दै प्रहरी

प्रेम देवान विराटनगर । मोरङको जहदा गाँउपालिका १ र विराटनगर १८ को सिमामा पर्ने राजवंशी टोलकी बालिकामाथि भएको बलात्कारमा संलग्नहरुको खोजीमा मोरङ प्रहरी लागी परेको छ । गत सोमबार राती घरबाट बाहिर सौच गर्न निस्कीएकी १४ बर्षीया बालिकालाई अपहरण शैलीमा मोटरसाईकलमा लगेर एकान्त ठाँउ मकैबारीमा बलात्कार गरि�. . .