विराटनगर । खोटाङ खोटेहाङ–१ स्थितमा बस्ने १९ संजिव खड्काको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । मंगलबारविहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याटरमा रहेका खड्काको मृत्यु भएको हो । उनलाई ट्याक्टर�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुुवामाई नगरपालिकामा माटो परिक्षणका लागि शिविर संचालन गरिएको छ । प्रधानमंत्री कृषि आधुुनिकिरण परियोजना अन्तर्गत परियोजना र धान जोन कार्यक्रम संचालन हुुँदै आएको र नगरपालिका भित्रका लागि खेतीयोग्य जमिनको माटो परिक्षण सुरु गरेको हो । उब्जनी बढाउनका लागि माटोको उपचार ग. . .
विराटनगर । मिक्लाजुङ गाउँपालिका– १ बर्खेस्थित सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध अपहरण तथा कर्तब्य ज्यान मुद्दा अदालतमा दर्ता गरिएको छ । हत्या आरोपमा पक्राउ परेका विप्लव समूहका मोरङ इन्चार्ज डि.बि. सिलवाल भन्ने धन बहादुर बि.क.लाई प्रह�. . .
इटहरी । इटहरी उपमहानगरले दुई दिनसम्म तालिम दिएर सिकाएको भोलीपल्टै देखि इटहरी ५ जनता वस्तिकी मालती राईले डोनट बनाएर बेच्न थाल्नुभयो । अहिले त दिनमै ५ सयसम्म फाइदा हुन थालिसकेको छ । इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि दुईदिने डोनट, भक्का र पकौडा बनाउने त. . .
झापा । झापा बुद्धशान्ती–३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन । हिजो राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बर�. . .
ईलाम । ईलाम ईलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम–९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन । मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोमबार साँझ सुन्दास गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका सुन्दासलाई उपच�. . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेश आचार्यले सर्वोच्च अदालतले जनताको धारणा अनुसार फैसला दिने बताउनु भएको छ । पार्टीको पुर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता आचार्यले संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्चले. . .
काठमाडौँ । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता हुसैन सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरिएको छ । कम्पनीले ब्राण्ड एम्बेस्डर नियुक्ति सँगै. . .
विराटनगर । विराटनगरमा अधिक सवारी चाप हुने तीन स्थानमा आकाशे पुल निर्माणको प्रक्रिया सुरु गरिएको छ । महानगरपालिकाले नगरक्षेत्रभित्र ३ स्थानमा आकाशे पुल निमार्ण गर्ने प्रक्रिया बढाएको हो । विराटनगरमा सवारीसाधनको चाप बढ्न थालेपछि आम सर्वसाधारणको सुगमता र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ महान�. . .
झापा । झापा भद्रपुर–२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्ती आई सिता दाहाललाई आक्रमण गर्दा उनि गम्भिर घाईते उनको उपचारमा लैजादै गर्दा मृत्यु भएको हो । . . .
बिराटनगर । प्रदेश प्रहरी कार्यालय बिराटनगरले बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर र अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र चन्द्रगढीमा सिपमुलक सिलाई कटाई तालिम सुरु गरेको छ । क्षेत्रीय प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ६ महिना अवधीको सिलाई कटाई तालिमको समुदघाटन प्रदे�. . .
विराटनगर । सेवाग्राहीलाई खाना पकाउने ग्यासका सिलिण्डर अनाधिकृत रुपमा बेच्ने व्यापारीलाई २० हजार रुपैँया जरिवाना गरिएको छ । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्स र नविन चन्द्र स्टोरलाई २०\२० हजार जरिवाना गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभ�. . .