विराटनगर विराटनगर ९ रंगेली रोड स्थित गेट वेल अस्पतालले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जीवन अमुल्य छ बचौं र बचाऔ भन्ने मूल उद्देश्यका साथ बिराटनगरमा आयोजना गरिएको उक्त कार्यक्रमबाट २५ पिन्ट रगत संकलन भएको छ। विश्वभर फैलिरहेको कोरोनाको महामारीका विचमा विराटनगरमा बढिरहेको रगतको अभाव. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल विराटनगरमा प्रदेश स्तरीय अपांगता(फरक क्षमता) भएका व्याक्तिहरुद्धारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी सफलताको साथ सप्पन्न भएको छ। उक्त प्रदर्शनी विराटनगर ११ पान. . .
विराटनगर / लियो जिल्ला परिषद् ३२५ए वान नेपालका नव निर्वाचित अध्यक्ष लियो मुकेश पौडेललाई आज लियो क्लब अफ बिराटनगर योङहर्ट्ले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा बोल्दै क्लबका बर्तमान अध्यक्ष लियो बिनोद बास्तोलाले अध्यक्ष पौडेलको सफल कार्यक�. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता(फरक क्षमता) भएका ब्यक्तिहरु विशेष गरि व्हिलचेयर प्रयोगकर्तालाई लक्षित गरि आज बिराटनगरमा `व्हिलचेयर रेस´ प्रतियोगिता सफलतापुर्वक सप्पन्न भ�. . .
ओखलढुंगा ओखलढुङगा चम्पादेवि गाऊँपालिका २ खोपगाउँमा पौडी खल्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि ठाउँ बस्ने २० बर्षीय प्रकास सुनुवार रहेका छन् । बिहीबार दिउँसो ११ बजे स्थानीय लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेका उनलाई स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी सिन्धुली �. . .
विराटनगर बिहीबार बेलुका बर्षासगैं परेको चट्याङबाट पुर्वमा छुट्टाछुट्टै स्थानका ३ जना घाईते भएका छन् । घाइते हुनेमा संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी, सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन त्यसैगरि ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर रहेकि छि�. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल बिगतका वर्षहरु झैं यसवर्ष पनि विराटनगरका स्थानिय समाजसेवि युवाहरुको पहलमा `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता भएका ब्यक्तिहरु विशेष गरि जो व्हिलचेयरको सहायताले मात्र . . .
विराटनगरलायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ ए वान अन्तर्गतका लायन्स क्लब अफ बिराटनगर योङ्हर्ट र लियो क्लब अफ बिराटनगर योङ्हर्टले संयुक्त आयोजनामा आज बिराटनगर स्थित जनपथ माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले आफुहरुले उक�. . .
विराटनगर आकृति रानि फुयल नेपाली सर्ट मुभि `लभ पर्यो´युट्युब च्यानल बाडुल्कि अफिसियल मार्फत सार्वजनिक भएको छ । बिराटनगरका स्थानीय युवाहरू द्वारा बिज्ञापन कम्पनीको रूपमा संचालित बाडुल्किले बनाएको यो पहिलो छोटो चलचित्र हो । यसको मुख्य भुमिकामा एस डि बाराकोटि र सु�. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार/ आकृति रानी फुयल आज हामि त्यस्ता ब्यक्तिका बारेमा लेख्दै छौं जसले नेपालका ७७ वटै जिल्लामा आफ्नो साइकल यात्रा सफलतापुर्वक पुरा गरेका छन् , हो आज हामि झापा चन्द्रगढि निवासि `एभरेष्ट बाबु´का नामले परिचित तिनै नेपाल साइकल यात्री तेज प्रसा�. . .
बर्दिवास महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत विहारको सीतामढीमा फेला परेका छन् । मंगलबारदेखि हराएका भनिएका उनीहरू भारतको सीतामढी स्थित रेल्वे स्टेशनमा फेला परेको भंगहाका मेयर सञ्जीव साहले जानकारी दिएका छन् । भारतीय प्रहरीको समन्वयमा बालिका तथा किशोर. . .
काठमाडौ सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन�. . .