विराटनगर प्रशिक्षार्थी पत्रकार /आकृति रानी फुयल नेपाल अपाङ्ग महासंघ प्रदेश १ विराटनगर ,नेपाल उद्योग बाणिज्य महासंघ र द लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित फाउन्ड परियोजनाले एक वर्ष पुरा गरेको छ। उक्त अवसरमा एक वर्ष भित्र परियोजनाले गरेका कृयाकलापहरुको बारेमा अन्तरक�. . .
काठमाडौं नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा गरेको हो । यससँगै नेपालि प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बन्न सफल भएको छ हाम्रो पात्रो �. . .
काठमान्डू कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् । चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने कु�. . .
काठमान्डू कानून व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न अदालतले फैसला दिएको छ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच मंगलब�. . .
विराटनगर विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुकोलागि ईन्डक्सन सेसन शुरु भएको छ । आइतवारबाट शुरू भएको कार्यक्रममा विएचएम. विआइएम, विसिए तथा विएससि. सिएसआइटि कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका नयाँ विद्यार�. . .
काठमाडौँ पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमित�. . .
विराटनगर जैन श्वैताम्बर तेरापंथ सभाको निर्वाचन सम्पन्न भएको छ। हिजो सम्पन्न चुनावमा ओम प्रकाश दुगडलाई एक मत अन्तरले हराउंदै बिराटनगरका अर्का प्रतिद्वन्दी सतिस कुमार दुगड ३७८ मतका साथ विजयी भएका छन्। उक्त संस्थाले जैन धर्मको प्रचार प्रसार गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको स�. . .
बिराटनगर बिराटनगर स्थित सेन्ट्रल मलमा भएको स्पाइस लाउन्जमा होलि विशेष कार्यक्रमको आयोजना हुने भएको छ । लाउन्जले यहि आउँदो चैत १५ गते पहाडको होलीको दिन होलि इभेन्ट गर्न लागेको हो। कार्यक्रमको अवसरमा स्थानीय डिजेहरुद्वारा सांगीतिक प्रस्तुति गर्ने लाउन्जका म्यानेजर दिपेश न्यौपानेले बताए । कम्प्. . .
काठमान्डू नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार चैत ८ गते बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने �. . .
विराटनगर आकृति रानि फुयल विश्व मुख दिवसको अवसर पारि आज बिराटनगरको बरगाछिमा रहेको लोक सेवा डेन्टल क्लिनिकले नि :शुल्क दन्त शिविरको आयोजना गरेको छ। उक्त शिविरबाट ७६ जनाले सेवा लिएको क्लिनिक संचालक डा.पवन म. . .
विराटनगर राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाको वडा नं ३ ले जितेको छ । काठमाडौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा आज भएको फाइनलमा विराटनगर वडा नम्बर ३ ले धरान वडा नम्बर ९ लाई ३-० ले हराउँदै विजयि भएको छ। मेन्स इभेन्ट्स मा वडा नं ३ ले २ लाख मुल्य बरा�. . .
विराटनगर आकृति रानि फुयल विराट आदर्श साहित्य मंच विराटनगरले `मनिता विश्वास सम्मान पुरष्कार -२०७७´ बाट दुईजना श्रष्टालाई सम्मान गर्ने भएको छ। सम्मानित हुनेमा बिराटनगरका साहित्यकार भेषराज पोखरेल र पोखराका प्रकट पंगेनि `शिव´ रहेका छन् �. . .