दमक झापाको दमकमा बहुदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । 'सन्बि 96 टुर्नामेन्ट' नाममा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा दमकको प्याट्रीयोटिक क्रीकेट सेन्टर र बिर्तामोडको बोस्टन क्रीकेट क्लब बिच खेल भएको थियो । दुई दिवसीय खेलको पहिलो दिन सकिदा पिसिटिसि ६४ रनले अघि र�. . .
विराटनगर १३ मलाय रोडको गौशाला चोकमा हिमाल आँखा अस्पताल संचालनमा आएको छ। हिजोबाट सामान्य पुजापाठ गरि अस्पतालको उद्घाटन गरिएको अस्पताल संचालक समिति सदस्य आरिफ हुसेनले जानकारी दिएका छन्। रुबी साहको अध्यक्षतामा पांच जना लगानीकर्ताको पहलमा सो अस्पताल संचालनमा ल्याइएको हो। अस्पतालले ओपिडी , इमर्जेन�. . .
विराटनगरमा विभिन्न देवीदेवताका मन्दिरहरु छन् तर सोहि मध्ये एक यस्तो मन्दिर छ जुन ओझेलमा परेको छ। त्यो हो सरस्वती टोलको सरस्वती मन्दिरको प्राङ्गणमा रहेको डोलेश्वर महादेवको मन्दिर। जुन धेरै जसोलाइ थाह नहुन सक्छ। बिराटनगर निवासी दम्पति विष्णु लक्ष्मी श्रेष्ठले आफ्नो घरमा पुजा गर्न गाह्रो हुन थाल�. . .
विकल्प एन अल्टरनेटिभले एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने भएको छ । एसियाको विभिन्न देशमा आयोजना गरिने उक्त कार्यक्रम हाल कोभिड-१९ ले निम्त्याएको समस्याको कारण अनलाइन गर्न खोजिएको हो। यो कार्यक्रम २४ जुन २०२१ (१० अषाढ २०७८) बिहीबारको दिन, नेपालको �. . .
हिन्दूहरुको पवित्र चाड महाशिवरात्रीको अवसरमा श्री श्री रवि शंकर बिद्या मन्दिरले आज एक कार्यक्रमको आयोजना गरेको छ । शिव पार्वतीको पौराणिक कथावस्तुलाई आधार बनाएर एक सास्कृतिक कार्यक्रमको आयोजना गरेको बिद्यालयकि प्रधानाध्यापक सिमा अग्रवालले जानकारी दिएकि छिन् । . . .
विराटनगर-४ कन्चनबारी स्थित नोबेल मेडिकल कलेजमा बिद्यार्थीहरुको सक्रियतामा नोबेल स्पोर्ट्स फियस्टा सुरु भएको छ । उक्त महोत्सव बिद्यार्थीहरुको आयोजनामा मार्च ७ बाट सुरु भएको खेलकुद महोत्सव मार्च १४ सम्म जारि रहने आयोजक समितिले जनाएको छ। महोत्सवमा क्रिकेट , फुटबल, भलिबल , म्याराथन , कबड्डी लगायतका खेल. . .
जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले मोरंग जिल्ला बिराटनगर महानगरपालिका वडा नं.४ स्थित बरगाछी चोक नजिक बाट मुल्य रू १२ हजार बरावरको लत्ताकपडा बरामद गरेको छ। भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको झोलामा प्याक गरी ल्याएको १६ पिस लेडिज कुर्ता सुरूवाल. . .
बिराटनगर महानगरपालिका वडा नं.१२ स्थित बखरी नजिकै प्लाष्टिकको १३ वटा डिजेलयुक्त गिलेन बरामद भएको छ। बरामद गिलेनमा अन्दाजी ६८० लिटर डिजल रहेको प्रेस बिज्ञप्तिमा जनाइएको छ । गत फागुन २४ गते साझको समयमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लैजानका लागी राखिएको सो डिजेलका गिलेनहरु य�. . .
काठमाडौं । पुनःस्थापित संसदको दोस्रो बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ । संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेस हुने छ । सो. . .
काठमाडौँ दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानको २ दिनमा ४ लाख ३२ हजार ४ सय ६८ जना ज्येष्ठ नागरिकले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ लाख १७ हजार ३ सय १९ र दोस्रो दिन २ लाख १५ हजार १ सय ४९ जनाले खोप लगाएक�. . .
अन्तराष्ट्रिय नारि दिवसको अवसर पारि स्वतन्त्र महिला समूह विराटनगरले विराटेश्वर बृद्धाआश्रममा एकदिने दिवा खाजाको प्रवन्ध गरेको छ । समुहले आश्रममा आश्रित ६० जनालाई खीर, तरकारी, पुरी, फलफुल, जुस लगायतका खाद्य सामग्री उपलब्ध गराएको समूहका सदस्य सुस्मा ढकालले जानकारी दिएकी छिन्। १११ औं अन्त�. . .
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारि शान्ती युवा क्लबले महिलाहरुलाई प्रदान गरिएको अवसर र महिला सशक्तिकरण बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ| बिराटनगर म न पा वार्ड नम्बर ११ का महिलाहरुलाई लक्षित गरि आज अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको प्रम�. . .