नवलपरासी पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका-२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । ज�. . .
चितवन कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा च�. . .
युरोप कोरोना विरुद्ध अक्सफोर्ड एस्ट्राजेनिकाले निर्माण गरेको खोपका कारण रगत जमेको भन्दै खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्ने भएका छन् । युरोपेली औषधि सम्बन्धी निकाय इ.एम.एले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको र खोपकै कारण रगत जमेको प्रमाणि�. . .
विराटनगर बिराटनगर बाट संचालित अनलाइन न्युज पोर्टल जेन वान न्युज प्रा लिको फेसबुक पेज ह्याक भएको छ। आफ्नो न्युजको आधिकारिक पेज ह्याक भएको संचालक शिभम मिश्राले बताएका छन्। गत फाल्गुन ११ गतेबाट आफ्नो पेज ह्याक भएको र पेजमार्फत अश्लिल तस्बिरहरु पोष्ट हुन थालेपछि नेपाल प्रहरीको साइबर बिभागमा रिप�. . .
विराटनगर आकृति रानी फुयल नेपाल बिजनेश कलेज बिराटनगरले बिबिएमा अध्ययनरत पांच जना विध्यार्थिहरुलाई शत प्रतिशत छात्रवृति प्रदान गरेको छ। सेमेष्टर प्रणालीमा अध्यापन हुने यस क्याम्पसले प्रत्येक सैक्षिक सत्रमा ५ जनालाई शतप्रतिशत छात्रवृति उपलब्ध गराउंदै आएको क्याम्पसका निर्देशक दिपक कोइरालाले जान. . .
विराटनगर आकृति रानी अल नेपाल इन्टर वडा टेबल टेनिस च्याम्पियनशिप २०२१ मा धरान १२ लाई सेमी फ़ाइनलमा हराउदैं विराटनगर वडा नम्बर ३ फ़ाइनलमा पुगेको छ । २०७७ चैत्र २ गतेबाट सुरु भएको टुर्नामेन्टको फाइनल खेल यहि ७ गते काठमांडूको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा हुनेछ। विजयी टोलीमा विराटनगर वडा नम�. . .
विराटनगर विराटनगरको कार्पेदियममा पहिलोपटक चर्चित बैण्ड 'दि इलिमेंट्स' आउँदैछ। बिराटनगरको बरगाछी चोकमा रहेको उक्त होटेल भएको ठाउमा पहिले सर्कल रेष्टुरेन्ट थियो जुन अहिले नयाँ व्यवस्थापनद्वारा नयाँ नामको साथ संचालन भैरहेको छ। आफ्नो बेजोड प्रस्तुतिका साथ होटेलमा भोलि डी इलिमेंट्स आउने जानकारी ह. . .
काठमाडौँ काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । केह�. . .
काठमाडौं नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दहाल चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले दहाललाई दलको नेता चयन गरेको हो । एमालेसँग एकीकरण हुनुअघि पनि उनि दलका नेता थिए । दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन्. . .
विराटनगर आकृति रानी फुयल ईन्जिनियरिङ अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पस धरानद्वारा हरेक वर्ष झैं यसवर्ष पनि हल्ट प्राइज २०२०/२१ सम्पन्न गरिएको छ। देशभरबाट ३३२ जनाले प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराएका भएपनि पहिलो चरण (अन क्याम्पस) को विजेता भने महेन्द्र मोरंग क्याम्पस बिराटनगरमा बिबिए छैट�. . .
सुनसरी आकृति रानी फुयल इलाका प्रहरी कार्यालय ईटहरीद्वारा दुई हप्ताको अन्तरालमा चोरीमा संम्लग्न ६ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवानगंज २ बस्ने वर्ष २१ का राम कुमार गिरि , दुहबी नगरपालिका वडा न ५ बस्ने बर्ष २१ का नजरुन मिया, दुहबी नगरपालिका वडा न ७ बस्ने बर्ष ३२ का सुनिल चौधरी , दुहबी व�. . .
काठमान्डू पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान भएको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपति भण्डारीले छलफलका लागि दिउँसो ४ बजे बोलाएकि छिन् । दलहरुबीच देखिएको विवाद अन्त्य�. . .